• अन्तत : नागरिकता विधेयक बहुमतले पारित

    काठमाडौं : प्रतिनिधिसभाले नागरिकता विधेयक पारित गरेको छ । शुक्रबार दिउँसो १ बजे सुरु भएको बैठक निरन्तर ८ बजेसम्म छलफल गरी विधेयक पारित गरिएको हो । गृहमन्त्री बालकृष्ण खाँणले छलफलमाथि उठेका प्रश्नको जवाफ दिएपछि सभामुख अग्निप्रसाद सापकोटाले विधेयक निर्णयार्थ पेश गर्दै बहुमतले स्वीकृत भएको घोषणा गरेका हुन । विधेयकको...

  • सरकारले बढायो बैंकको ब्याजदर

    काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंकको ब्याजदर बढाएर साढे ८ प्रतिशत पुर्‍याएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार चालू आव ०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै बैंकले ७ प्रतिशतमा रहेको बैंकको ब्याजदरलाई बढाएर साढे ८ प्रतिशत पुर्‍याएको घोषणा गरेका हुन् । ब्याजदर बढेसँगै बैंकहरूबीच आपसमा हुने कारो...

  • मौद्रिक नीतिको ‘ड्राफ्ट’ तयार,भाेलि सार्वजनिक हुन सक्ने

    काठमाडौं : मौद्रिक नीतिको सबै तयारी पूरा भएको छ । राष्ट्र बैंकको मौद्रिक नीति व्यवस्थापन समितिले आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको अन्तिम तयारी गर्दै सोको ‘ड्राफ्ट’ तयार भइसकेको जानकारी दिएको हो । बोर्डबाट पारित भए भोलि(शुक्रबार) नै मौद्रिक नीति सार्वजनिक हुने राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए । ब...

  • करार कर्मचारी हटाउने नेचासल्यानको निर्णयविरुद्ध अदालतमा मुद्दा दायर

    काठमाडौं : करार अवधि थप नगर्ने सोलुखुम्बु जिल्ला नेचासल्यान गाउँपालिकाको निर्णयविरुद्ध उच्च अदालत बिराटनगर अस्थायी इजलास ओखलढुंगामा मुद्दा दायर भएको छ । साउन १ गतेदेखि करार अवधि थप नगर्ने गाउँपालिकाको निर्णयविरुद्ध बिहिबार अस्थायी,करार तथा ज्यालादारी कर्मचारीहरुले मुद्धा दायर गरेका हुन् । १६ जना कर्मचारीहरुले उत्प्र...

  • ओखलढुंगामा नामावली सार्न सातदिन भित्र विवरण पेश गर्न पत्रचार

    काठमाडौं : ओलखढुगांको जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठक सकिएको छ । प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको संयोजकत्वमा रहेको उक्त समितिको बैठकले मतदानस्थल थप्नुपर्ने तथा मतदाताहरुको नामावली सार्नका लागि विवरण पेश गर्न पालिकाहरुलाई पत्रचार गर्ने निर्णय गरेको जिल्ला निर्वाचन कार्यालयका अधिकृत प्रेम ...

  • असहयोग गर्नेविरुद्ध छानविन गर्न कार्यदल गठन गर्ने नेकपा एमालेकाे निर्णय

    काठमाडौं : नेकपा एमाले ओलखढुंगाले स्थानीय तह निर्वाचन २०७९ को समीक्षा गरेको छ । बुधबार र बिहीबार बसेको नेकपा एमाले जिल्ला कमिटिको तेस्रो पूर्ण बैठकले निर्वाचनका बेला पार्टीलाई असहयोग गर्ने विरुद्ध छानविन गर्नका लागि कार्यदल गठन गरेको छ । उपाध्यक्ष हर्कबोल राईको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको हो । पार्टी सचिव ...

  • सरकारलाई सभामुखकाे निर्देशन : एसपिपी सम्झौताबारे सदनमा जानकारी गराउनू

    काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकाको स्टेट पार्टनरसिप कार्यक्रम (एसपिपी)बारे सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् । बिहिबार भएको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले एसपिपीको विषयमा चर्को रुपमा आवाज उठाएपछि उनले सरकारलाई यस्तो निर्देशन दिएका हुन् । सरकारलाई रुलिङ गर्दै सापकोटाले भने, ‘माननीयह...

  • संसदीय छानबिन समितिले भोलि अर्थमन्त्री शर्मासँग बयान लिने

    काठमाडौं : निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय समितिले भोलि (बिहिबार) बिहान उनीसँग बयान लिने भएको छ । चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने अघिल्लो राति मन्त्रालयमा बोलाइएका अनधिकृत व्यक्तिमाथि छानबिन गर्नुपर्ने चौतर्फी आलोचना र दबाब बढेपछि सभामुख अग्निप्रसाद सापकोटाले गत असार २२ गते १...

  • ‘पार्टी सिद्धान्त र पद्धती भन्दा व्यक्ति माथि हुन सक्दैन’

    ओखलढुंगा : जनता समाजवादी पार्टी नेपाल ओखलढुंगाका अध्यक्ष खेमराज खड्काले पार्टी सिद्धान्त, पद्धती भन्दा व्यक्ति माथि हुन नसक्ने बताएका छन् । वैकल्पिक शक्तिको रुपमा पार्टी उदयमान रहेको बताउँदै अध्यक्ष खड्काले पार्टीको विचार, सिद्धान्त र मार्गनिर्देशन भन्दा व्यक्ति माथि हुन नसक्ने बताएका हुन् । भरखरै कार्यकारी अध्यक्ष ...

  • बलेरो दुर्घटना : घाइते गुरुनिमा शेर्पासहित दुई जना काठमाडौं रिफर

    काठमाडौं : बलेरो दुर्घटनामा गम्भिर घाइते भएका गुरुनिमा शेर्पालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ । मंगलबार साँझ सोलुदुधकुण्ड नगरपालिका-५ सल्लेरीमा भएको दुर्घटनामा परेका ओखलढुंगा मोलुङ गाउँपालिका वडा-७ कातिकेका शेर्पालाई थप उपचारका लागि काठमाडौं पठाइएको हो । त्यस्तै,घाइतेमध्ये महाकुलुङ गाउँपालिका-३ की २१ वर्षी...