• गाडी भाडा बढ्यो

    काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा समेत वृद्धि भएको छ । स्वचालित मूल्य प्रणालीका आधारमा बुधबारदेखि लागू हुने गरी यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडा वृद्धि गरेको हो । विभागका अनुसार यात्रुवाहक सवारी साधनको साबिकको भाडामा ४.७० प्रतिशतले वृद्धि गरिएको छ...

  • पन्तको अभिव्यक्ति ‘ब्राम्हानवादी’ सोचको उपजः शेर्पा संघ

    काठमाडौं (सार्वजनिक) । नेपाल शेर्पा संघले एमालेका नेता रघुजी पन्तले केही समयअघि एक सार्वजनिक कार्यक्रममा शेर्पा समुदायको बारेमा दिएको अभिव्यक्ति व्राम्हानवादी सोचको उपज रहेको ठहर गरेको छ । पन्तको अभिव्यक्तिले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको विषयमा नेपाल शेर्पा संघको गम्भिर ध्यानाकर्षण भएको संघले जारी प्रेस नोटमा उल...

  • कोशी नामाकरण गर्ने सांसदको पहिचान नामेट पारि दिन्छौंः अध्यक्ष शेर्पा

    काठमाडौं (सार्वजनिक) । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले कोशी प्रदेश नामाकरण गर्ने सांसदको पहिचान नामेट पारि दिने चेतवानी दिनुभएको छ । २९ औं विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष शेर्पाले यस्तो चेतवानी दिनुभएको हो । प्रदेश नम्बर १ को नाम ‘कोशी’ राखेर पहिचान नामेट पार्ने काम ८२...

  • खिजीदेम्बा ५ का जग्गाहरु विशेष मूल्याङ्कनमा

    ङावाङ गोम्बु शेर्पा ओखलढुंगा (सार्वजनिक) । खिजीदेम्बा गाउँपालिका वडा नं. ५ खिजीफलाटेका जग्गाहरु विशेष मूल्याङ्कनमा परेका छन् । साविक खिजीफलाटे गाविस वडा नं. ३ मा पर्ने खिजीफलाटे बजार, नयाँ बजार वसपार्क र उक्त क्षेत्रमा पर्ने बाटोको दायाँवायाँ कित्ताहरु विशेष मूल्याङ्कनमा परेका हुन् । मालपोत कार्यालय, खिजीफलाटे, ओखल...

  • बौद्ध र जोरपाटीमा गुण्डागर्दी गर्ने ५ जना पक्राउ

    काठमाडौं । काठमाडौंको बौद्ध र जोरपाटीमा गुण्डागर्दी गर्ने ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप गोकुलगंगा गाउँपालिका वडा नं ६ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका ८ जोरपाटी बस्ने २८ को बाफ्ले भन्ने विक्की लामा, सिन्धुपाल्चोकको मेलम्चीका ३४ वर्षीय श्यामबहादुर लामा, मेलम्चीका ३६ वर्षीय भीमबहादुर बस्नेत, ...

  • अध्यक्ष शेर्पालाई साउन १२ गते तारिख तोकियो

    जसिहब राई काठमाडौं (सार्वजनिक) । ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले आफू विरुद्धको रिटको मंगलबार लिखित जवाफ पेश गर्नुभएको छ । उच्च अदालत विराटनगर, अस्थायी इजालस ओखलढुंगामा विहान ११ बजे रिटको जवाफ पेश गर्नुभएको हो । लिखित जवाफ पेश गरेसँगै अदालतले अध्यक्ष शेर्पालाई साउन १२ गते तारिख तोकेको ...

  • मंगलबार लिखित जवाफ पेश गर्ने अध्यक्ष शेर्पाको तयारी

    अन्जना राई (अन्जु) काठमाडौं (सार्वजनिका) । ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले आफू विरुद्धको रिटको साउन २ गते मंगलबार जवाफ दर्ता गर्ने भएको छ । विहान ११ बजे रिटको जवाफ दर्ता गर्ने तयारी भएको अध्यक्ष शेर्पाका कानूनी सल्लाहकार बरिष्ठ अधिवक्ता हर्कबहादुर राईले जानकारी दिनुभयो । अमेरिकी नागरि...

  • सार्वजनिक यातायातको भाडा घट्यो

    काठमाडौं । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु भए लगतै सार्वजनिक यातायातको भाडा पनि घटेको छ । स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाए लगत्तै यातायात व्यवस्था विभागले पनि भाडा समायोजन गरेको छ । स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको छ । त्यसैलाई आधार बनाएर याताया...

  • प्रधानमन्त्री पत्नी दाहालको निधन

    काठमाडौं (सार्वजनिक) । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । बुधबार बिहान नर्भिक अस्पतालमा दाहालको निधन भएको हो । प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सक प्रा. डा. युवराज शर्माले बुधबार बिहान ८ः३५ बजे दाहालको निधन भएको जानकारी दिनुभयो । पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ...

  • मोटरसाइकल दुर्घटना हुँदा तीनजना घाइते

    अन्जना राई (अन्जु) काठमाडौं (सार्वजनिक) । मगलबार मोटरसाइकल दुर्घटना परि तीनजना घाइते भएका छन् । ओखलढुङ्गाको जिल्ला सदरमुकाम स्थित जिविस चोकमा भएको दुर्घटनामा २५ बर्षीया मादवी सुनुवार, बर्ष शेषराज खतिवडा र बर्ष २४ का सुनिता राई घाइते भएका हुन् । सदरमुकामबाट मोलुङ गाउँपालिकाका ४ हर्कपुर तिर जाँदै गरेको प्र २–०३३ प १६३०...