• ‘कामको प्रभावकारी अनुगमन नहुँदा समयमै नसकिने समस्या देखियो’

    ओखलढुंगा : जिल्ला समन्वय समिति ओलखढुगांका प्रमुख डिल्लीराम खनालले विभिन्न योजनाको अनुगमन गरेका छन् । प्रमुख खनालले  स्याउ, किवि खेती, बाख्रा पालन जस्ता व्यवसायिक खेती र पशुपालन व्यवसायको अनुगमन गरेका हुन् । बर्षातपछि थप सडकका आयोजनाहरुको प्राविधिक टोलीसहित अनुगमन गर्ने उनले जानकारी दिए । अनुगमनका लागि स्रोत, साधन र ...

  • ‘बेटी पढाऊ, बेटी बचाऊ’ मा १० करोड भन्दा बढी भ्रष्टाचार, ८ जनाविरुद्ध मुद्दा

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सरकारले सञ्चालन गरेको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै तत्कालीन प्रदेश सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले बुधबार तत्कालिन प्रदेश सचिव यामप्रसाद भूसाल, सिनियर डिभिजनल इन्जिनियर भगवान झा, सह लेख...

  • दक्षिण कोरियाली राजदूतमा ज्योति प्याकुरेल नियुक्त

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रा.डा. ज्योति प्याकुरेललाई गणतन्त्र दक्षिण कोरियाको राजदूत नियुक्त गरेकी छन् । बुधबार भण्डारीले प्याकुरेललाई नियुक्त गरेकी हुन् । राष्ट्रपतिको कार्यालयले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम प्याकुरेललाई राजदूत नियुक्त गरिएको जनाएको छ । ...

  • निगमले भन्यो : पेट्रोलियम पदार्थको मूल्य हाल घटाउँदैनौं

    काठमाडौं : भारतीय आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले हाललाई नेपालमा मूल्य यथावत राख्ने जनाएको छ । निगमले एक विज्ञप्ति जारी गर्दै अझै पनि १५ दिनको नोक्सानी ६३ करोड ५८ लाख रुपैयाँ रहेकाले मूल्य यथावत राखिएको जनाएको हो । भारतबाट सोमबार मात्रै पेट्रोल प्रतिलिटर १६ रुपैयाँ तथा...

  • ओखलढुंगा कारागारमा क्षमताभन्दा बढी बैदीबन्दी,बस्नै समस्या

    काठमाडौं : ओखलढुुंगा कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राखिएका छन् । ३० जनाको क्षमता रहेको कारागारमा ९० जना रहेका राखिएका हुन् । कारागारको क्षमता पुरुष १५ जना र महिला १५ जना अटाउने हो । तर,अहिले पुरुषतर्फ ५० जना कैदी र ३३ जना बन्दी गरी ८३ जना राखिएको जिल्ला कारागारले जनाएकाे छ । महिलातर्फ ५ जना कैदी र एकजना महिला...

  • ओखलढुंगामा गराए १८ सय भन्दा बढीले मतदाता नामावलीमा नाम दर्ता

    काठमाडौं ओखलढुंगा जिल्लामा १८ सय भन्दा बढीले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरेका छन् । हालसम्म १ हजार ८ सय ७३ जनाले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाको तथ्यांकमा उल्लेख छ । हाल मतदाता परिचय पत्रका लागि नाम दर्ता गराउने काम चलिरहेको निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तह निर्वाचन घोषणा भएप...

  • लिखु नदीमा खसेर एक पुरुष बेपत्ता

    काठमाडौं : ओखलढुंगा र रामेछाप जिल्लाको सिमानामा पर्ने लिखु नदीमा खसेर एक पुरुष बेपत्ता भएका छन् । सिराह घर भएका अन्दाजी २५ वर्षीय गोपाल भनिने युवक मंगलबार दिउँसो बाटो छेउबाट चिप्लिएर नदीमा खसेर बेपत्ता भएका हुन् । खिजीदेम्बा गाउँपालिका - १ का वडा अध्यक्ष कुमार सुनुवारले ती युवकको स्थानीयहरुले खोजी कार्य गरिरहेको जान...

  • ओखलढुंगाका २३७ जना उम्मेदवारले बुझाए निर्वाचन खर्च

    काठमाडौं : ओखलढुंगामा स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवार बनेका २ सय ३७ जनाले निर्वाचन खर्च बुझाएका छन् । २ सय ३७ जनाले समयमै खर्च विवरण पेश गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जसमा अध्यक्षका उम्मेदवार १४ जना, उपाध्यक्षका उम्मेदवार ११ जना, वडा अध्यक्ष उम्मेदवार ५३ जनाले खर्च विवरण बुझाएको कम्प्यूटर अपरेटर ...

  • बुधबारदेखि मौसममा सुधार हुन्छ : मौसम विभाग

    काठमाडौं : आगामी बुधबारदेखि मौसम सुधार हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जुवसीले बुधबारदेखि मनसुनको न्यून चापीय रेखामाथि अर्थात् भारततिर सर्ने सम्भावना रहेकाले मौसम सुधार हुने बताए । उनका अनुसार पछिल्लो केही दिनयता देशको अधिकांश स्थानमा निरन्तर वर्षा भइरहेको छ । ‘यो क्रम बधुबारदेखि रोकिन्छ,’उनले ...

  • सिद्धिचरण नगरपालिकाले भन्यो : विद्यालय व्यवस्थापन समिति पुर्नगठन गर्नू

    काठमाडौं : ओखलढुंगा जिल्लाकाे सिद्धिचरण नगरपालिकाले विद्यालय व्यवस्थापन समिति पुर्नगठन गर्न ताकेता गरेको छ । नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयका कार्यअवधि समाप्त भएकाको पुनर्गठनका लागि निर्देशन दिएको हो । नगरपालिकाले शिक्षा शाखासँग समन्वय गरी नगरपालिकाको शिक्षा नियमावली अनुसार अविलम्ब विद्यालय व्यवस्थापन स...