काठमाडौं : प्यूठानमा तीर्थयात्री बोकेको जीप दुर्घटना भएको छ । दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । स्वर्गद्वारीबाट भिंग्रीतर्फ जाँदै गरेको लु ३ च ३५३ नम्बरको जिप स्वर्गद्वारी नगरपालिका-४ उर्लाङमा आज दिउँसो दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर लालबहादुर विकल...
समाज
-
-
बैतडीमा बन्चरो प्रयोग गरी बाबुको हत्या
काठमाडौं : प्रहरीले बुवाको हत्या गरेको आरोपमा शुक्रबार बैतडीमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डिलाशैनी गाउँपालिका ५ शेराका २२ वर्षीय लोकराज जोशी रहेका छन् । लोकराजले उनका बुवा ६८ वर्षीय अन्तराम जोशीलाई धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । बैतडीका प्रहरी प्रवक्...
-
सम्झनामाथि अनुसन्धान गर्न अदालतले गर्यो १० दिन म्याद थप
काठमाडौं : एक बालकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेकी ओखलढुंगा सिद्धिचरण नगरपालिका वडा-११ का ३८ वर्षीय सम्झना श्रेष्ठलाई म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले श्रेष्ठविरुद्ध जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको हो । श्रेष्ठले गत साउन ७ गते दुई बालबालिकाबीच ...
-
खिजीदेम्बा गाउँपालिकालाई एम्बुलेन्स प्राप्त,पहाडी क्षेत्रमा सहजै सञ्चालन हुने
काठमाडौं : ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकालाई एम्बुलेन्स सहयोग प्राप्त भएको छ । प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवको विशेष पहलमा गाउँपालिकालाई एम्बुलेन्स प्राप्त भएको हो । पहाडी क्षेत्रमा सहजै रुपमा सञ्चालन गर्न सकिने एम्बुलेन्स प्राप्त भएको पालिका अध्यक्ष गम्बु शेर्पाले जानकारी दिए । एम्बुलेन्स प्राप्त भएपछि ...
-
सरकारले प्लाष्टिकको मालामा लगायाे प्रतिबन्ध
काठमाडौं : सरकारले देशभर प्लास्टिकका फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा पूर्ण रोक लगाएको छ । आज (बिहिबार) वन तथा वातावरण मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै यस्तो जानकारी दिएको हो । सूचना अनुसार अब नेपालभर प्लास्टिकबाट बनेका फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्ने काम अवैध...
-
राष्ट्रियसभाबाट नागरिकता विधेयक बहुमतले पारित
काठमाडौं : नागरिकता विधेयक संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ । बिहिबार बसेको राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधि सभाबाट पारित भएर सन्देश सहित प्राप्त भएको नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । वैवाहिक अंग...
-
सिद्धिचरणकाे वडा १२ मा अब यी ठाउँहरूमा मात्रै मोटरसाइकल पार्किङ पाइने
काठमाडौं : ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा-१२ ले मोटरसाइकल पार्किङ गर्नका लागि ठाउँ तोकेको छ । वडा कार्यालयले पार्किङ स्थल निर्धारण गर्नुका साथै बजार क्षेत्रमा विद्यालय जाने समयमा चार पाङग्रे सवारी साधन चलाउन नपाइने निर्णय गरेको छ । वडा कार्यालयले मोटरसाइकल पार्किङका लागि हुलाकटोलमा रहेको लक्ष्मी बैंकदेखि लालीगुँ...
-
झापामा करेन्ट लागेर एकको मृत्यु
काठमाडौं : भद्रपुर नगरपालिका-४ मा करेन्ट लागि बिहीवार एक जनाको मृत्यु भएको छ । प्रहरीले नगरपालिका-७ का स्थायी बासिन्दा भोटलाल गणेश राजवंशीको आमडागीमा रहेको जनाएको छ । प्रहरीका अनुसार उनी इलाम टी(प्रोड्युसर प्रालिको भवन बनाउने काम गर्थे । ४० वर्षीय खोल्सीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागी घाइते भए...
-
सिद्धिचरणमा पहिरोले दुई घर विस्थापित
काठमाडौं : ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका वडा-९ का दुई घर पहिरोका कारण विस्थापित भएका छन् । नगरपालिका वडा-९ का अध्यक्ष गुणबहादुर खड्काले स्थानीय लिला श्रेष्ठ र वेदकुमार श्रेष्ठको घर पहिरोले विस्तापित गरेको जानकारी दिए । विस्थापित परिवारका १२ जना सदस्य अहिले छिमेकीको शरणमा पुगेका छन् । राहत प्रदान गर्नका ला...
-
विद्यार्थीलाई यातना र अनावश्यक पुस्तक नबोकाउन प्याब्सनको निर्देशन
काठमाडौं : निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)ले विद्यार्थीहरूलाई यातना र अनावश्यक बढी पुस्तकको भारी नबोकाउन विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूलाई निर्देशन दिएको छ । बुधबार प्याब्सनले आयोजना गरेको आइटी र लाइब्रेरियन तालिमका लागि हस्ताक्षर कार्यक्रममा प्याब्सनका अध्यक्ष डिके ढुंगानाले प्रधानाध्यापक र शि...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 24
- Next Page »