• ७ बर्षे नबालकले गोठ जलाएपछि….

    ओखलढुंगा (सार्वजनिक) । ओखलढुंगा जिल्लाको चिसङ्खुगढी गाउँपालिकामा ७ बषीय नबालले गोठमा आगो लगाई दिएका छन् । नबालकले खेलाएको लाइटरबाट सल्किएको आगोले घर र गोठ जलेको हो । गाउँपालिकाको वडा नं. ३ ढुंगानागाउँ स्थित हरीप्रसाद ढुंगानाको ७ वर्षिय नातीले घरमा कोही नभएको बेला लाईटर बाल्दै खेलाउने क्रममा आगलागी भएको जिल्ला प्रहरी क...

  • तिब्बतीयनलाई ‘शेर्पा’ बनाउने पक्राउ

    काठमाडौँ । सरकारी कार्यालयहरूको कागजात, छाप तथा कर्मचारीको दस्तखतसमेत किर्ते गरेर झुट्टा लिखत तथा नक्कली सिफारिस तयार गरी गैर नेपाली व्यक्तिहरूको नेपाली नागरिकता बनाइदिने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयले बबरमहल क्षेत्रमा सक्रिय रहेको सो समूहका पाँच जनालाई पक्...

  • प्रदेश १ को नामाकरण सम्बन्धमा शेर्पाको आपती

    काठमाडौं (सार्वजनिक) । प्रदेश नम्बर १ को नामाकरणको सन्दर्भमा पछिल्लो घटनाक्रमप्रति नेपाल शेर्पा संघले आपती जनाएको छ । पहिचानलाई निमिट्यान्न पार्ने षडयन्त्रपूर्ण रुपमा प्रदेशको नामाकरण गर्न प्रदेशसभा अग्रसर भएको भन्दै नेपाल शेर्पा संघले गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । अध्यक्ष गेल्जे लामा शेर्पाद्धारा एक विज्ञप्ति ज...

  • सप्तकोसी नदीमा पानीको सतह पुनः बढ्दै, ३३ ढोका खोलियो

    काठमाडौं : सप्तकोसी नदीमा पानीको सतह पुनः बढ्दै गएको छ । पानीको बहाव बढेपछि ५६ मध्ये ३३ ढोका खुला गरिएको छ । शनिबार मध्याह्न ब्यारेजका २९ वटा ढोका खोलिएकामा थप चारवटा ढोका खोलिएको बताइएको हो । शनिबार अपराह्नको मापनअनुसार पानीको बहाव दुई लाख २५ हजार तीन सय ५० क्युसेक प्रतिसेकेन्ड पुगेको कोसी ब्यारेज नियन्त्रण कक्षले ...

  • कास्कीकोटमा फिल्म स्टुडियो बनाउन अध्ययन सुरु

    काठमाडौं : चलचित्र विकास बोर्डले पोखराको कास्कीकोटमा फिल्म स्टुडियो बनाउन अध्ययन थालेको छ । बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीसहित बोर्डको टिमले शनिबार ऐतिहासिक स्थल कास्कीकोटको अवलोकन गरेको हो । शनिबार पोखरामा आयोजित एक कार्यक्रममा अध्यक्ष केसीले कास्कीकोटमा फिल्म स्टुडियो बनाउन अध्ययन भइरहेको जानकारी दिए । शाह वं...

  • ओखलढुंगाका २२३५ जना एसइई परीक्षामा उर्तीण,सर्वोत्कृष्ट भइन् सुस्मिता

    काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ओखलढुंगाका ११ जना विद्यार्थीहरूले ३.६ देखि ४ जिपिए ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको यस पटकको एसइईको नजिता अनुसार ओखलढुंगाका २२ सय ३५ जना परीक्षार्थीहरू उत्तीर्ण भएका छन् । जसमध्ये ११ जनाले ए प्लस अर्थात ३ दशमलव ६ देखि ४ जिपिए ल्याएका हुन् । शिक्षास ...

  • जिल्ला प्रशासन कार्यालय ओखलढुंगा अति उत्कृष्ट कार्यसम्पादनको सूचीमा

    काठमाडौं : जिल्ला प्रशासन कार्यालय ओखलढुंगा अति उत्कृष्ट कार्यसम्पादन सूचीमा परेको छ । गृह मन्त्रालय अन्तर्गत योजना अनुगमन तथा मूल्यांकन शाखाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ का लागि भएको कार्य सम्पादन सम्झौताको कार्यान्वयनको अवस्थाको नतिजा अनुसार ओखलढुंगा २२ औँ स्थानमा परेको हो । विभिन्न ६८ वटा परिसूचकहरूमा भ...

  • ओखलढुंगामा पाँच मतदान स्थल थप्न सिफारिस

    काठमाडौं : ओलखढुंगाको जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले थप ५ वटा मतदान स्थल थप गर्न सिफारिस गरेको छ । लिखु गाउँपालिकामा एउटा, मोलुङ र मानेभञ्ज्याङ गाउँपालिकामा दुई/दुई वटा मतदान स्थल थप गर्न निर्वाचन आयोगमा सिफारिस पठाइएको हो । लिखु गाउँपालिका वडा-९ को लाम्राङ मावि पोकली, मोलुङ गाउँपालिका वडा-२ को ...

  • मंसिर ४ गते हुने चुनावका लागि दल दर्ता गर्न आह्वान

    काठमाडौं : निर्वाचन आयोग नेपालले प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दल दर्ताको आह्वान गरेको छ । शुक्रवार बसेकाे आयोगको बैठकले १० दिनको समय दिएर दल दर्ता आह्वान गर्ने निर्णयअनुसार आउँदो आइतबारदेखि दल दर्ता आह्वान गरेको हो । निर्वाचन आयोगका अनुसार हालसम्म एक सय १६ वटा राजनीतिक दल दर्ता भएका छन् । आयोगले दर्ता ...

  • भ्वाइस अफ नेपाल सिजन ४ घोषणा,राजेश र प्रविशा नयाँ कोच

    काठमाडौं : गायन रियालिटी शो भ्वाइस अफ नेपालको चौथो सिजनको औपचारिक घोषणा भएको छ । बिहिबार राजधानीमा कार्यक्रमको चौथो सिजनको औपचारिक घोषणा गरिएको हो । कार्यक्रममा टाइटल स्पन्सर सार्वजनिक गरिनुका साथै सम्झौतामा हस्ताक्षर पनि भएको छ । राजेश पायल राई र प्रविशा अधिकारी नयाँ कोच भित्रिएका छन् । कार्यक्रममा निर्देशक लक्ष...