काठमाडौं : गायन रियालिटी शो भ्वाइस अफ नेपालको चौथो सिजनको औपचारिक घोषणा भएको छ । बिहिबार राजधानीमा कार्यक्रमको चौथो सिजनको औपचारिक घोषणा गरिएको हो । कार्यक्रममा टाइटल स्पन्सर सार्वजनिक गरिनुका साथै सम्झौतामा हस्ताक्षर पनि भएको छ । राजेश पायल राई र प्रविशा अधिकारी नयाँ कोच भित्रिएका छन् । कार्यक्रममा निर्देशक लक्ष...
समाज
-
-
डेंगुकाे संक्रमण बढ्दै : ५९ जिल्लामा ६०४ बिरामी भेटिए
काठमाडौं : बर्खायाम लागेसँगै डेंगुको संक्रमण बढ्न थालेको छ । हालसम्म ५९ जिल्लामा ६०४ वटा डेंगुका केसहरू भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) ले जनाएको छ । महाशाखाका अनुसार जनवरीदेखि अगस्ट ४ गतेसम्मको तथ्यांकअनुसार सबैभन्दा बढी केस रुपन्देहीमा पाइएको छ । रुपन्देहीमा १ सय २३ जना डेंगुका बिराम...
-
खोटाङमा ट्याक्टर चालक मृत फेला
काठमाडौं : खोटाङको दिक्तेलमा एक पुरुष मृत फेला परेका छन् । बिहिबार बिहान जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङका २७ वर्षीय ट्याक्टर चालक किसन हिङमाङ मृत फेला परेका हुन् । प्रहरीका अनुसार मृतक हिङमाङले दिक्तेल रत्नपार्कस्थित रामकाजी खत्रीको ट्याक्टर चलाउँदै आएका थिए । उनी खत्रीकै घरमा बस्दै आएको र उनक...
-
‘कामको प्रभावकारी अनुगमन नहुँदा समयमै नसकिने समस्या देखियो’
ओखलढुंगा : जिल्ला समन्वय समिति ओलखढुगांका प्रमुख डिल्लीराम खनालले विभिन्न योजनाको अनुगमन गरेका छन् । प्रमुख खनालले स्याउ, किवि खेती, बाख्रा पालन जस्ता व्यवसायिक खेती र पशुपालन व्यवसायको अनुगमन गरेका हुन् । बर्षातपछि थप सडकका आयोजनाहरुको प्राविधिक टोलीसहित अनुगमन गर्ने उनले जानकारी दिए । अनुगमनका लागि स्रोत, साधन र ...
-
‘बेटी पढाऊ, बेटी बचाऊ’ मा १० करोड भन्दा बढी भ्रष्टाचार, ८ जनाविरुद्ध मुद्दा
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सरकारले सञ्चालन गरेको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै तत्कालीन प्रदेश सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले बुधबार तत्कालिन प्रदेश सचिव यामप्रसाद भूसाल, सिनियर डिभिजनल इन्जिनियर भगवान झा, सह लेख...
-
दक्षिण कोरियाली राजदूतमा ज्योति प्याकुरेल नियुक्त
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रा.डा. ज्योति प्याकुरेललाई गणतन्त्र दक्षिण कोरियाको राजदूत नियुक्त गरेकी छन् । बुधबार भण्डारीले प्याकुरेललाई नियुक्त गरेकी हुन् । राष्ट्रपतिको कार्यालयले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम प्याकुरेललाई राजदूत नियुक्त गरिएको जनाएको छ । ...
-
निगमले भन्यो : पेट्रोलियम पदार्थको मूल्य हाल घटाउँदैनौं
काठमाडौं : भारतीय आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले हाललाई नेपालमा मूल्य यथावत राख्ने जनाएको छ । निगमले एक विज्ञप्ति जारी गर्दै अझै पनि १५ दिनको नोक्सानी ६३ करोड ५८ लाख रुपैयाँ रहेकाले मूल्य यथावत राखिएको जनाएको हो । भारतबाट सोमबार मात्रै पेट्रोल प्रतिलिटर १६ रुपैयाँ तथा...
-
ओखलढुंगा कारागारमा क्षमताभन्दा बढी बैदीबन्दी,बस्नै समस्या
काठमाडौं : ओखलढुुंगा कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राखिएका छन् । ३० जनाको क्षमता रहेको कारागारमा ९० जना रहेका राखिएका हुन् । कारागारको क्षमता पुरुष १५ जना र महिला १५ जना अटाउने हो । तर,अहिले पुरुषतर्फ ५० जना कैदी र ३३ जना बन्दी गरी ८३ जना राखिएको जिल्ला कारागारले जनाएकाे छ । महिलातर्फ ५ जना कैदी र एकजना महिला...
-
ओखलढुंगामा गराए १८ सय भन्दा बढीले मतदाता नामावलीमा नाम दर्ता
काठमाडौं ओखलढुंगा जिल्लामा १८ सय भन्दा बढीले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरेका छन् । हालसम्म १ हजार ८ सय ७३ जनाले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाको तथ्यांकमा उल्लेख छ । हाल मतदाता परिचय पत्रका लागि नाम दर्ता गराउने काम चलिरहेको निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तह निर्वाचन घोषणा भएप...
-
लिखु नदीमा खसेर एक पुरुष बेपत्ता
काठमाडौं : ओखलढुंगा र रामेछाप जिल्लाको सिमानामा पर्ने लिखु नदीमा खसेर एक पुरुष बेपत्ता भएका छन् । सिराह घर भएका अन्दाजी २५ वर्षीय गोपाल भनिने युवक मंगलबार दिउँसो बाटो छेउबाट चिप्लिएर नदीमा खसेर बेपत्ता भएका हुन् । खिजीदेम्बा गाउँपालिका - १ का वडा अध्यक्ष कुमार सुनुवारले ती युवकको स्थानीयहरुले खोजी कार्य गरिरहेको जान...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 27
- Next Page »