• सोलुखुम्बुमा कोशी प्रदेश नाम खारेजी माग

    सोलुखुम्बु (सार्वजनिक) । कोशी प्रदेश पुन: नामाङ्कन संयुक्त संघर्ष समिति सोलुखुम्बुले कोशी नाम खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा ज्ञापन पत्र बुझाएको छ । विहिबार कोशी नाम खारेजीको माग गर्दै समितिले प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईलाई ज्ञापन पत्र बुझाएको हो । फागुन १७ गते प्रदेश नम्बर १ को ...

  • ओखलढुंगामा यातायात साधनमा नयाँ भाडादर लागू

    ङावाङ गोम्बु शेर्पा ओखलढुंगा (सार्वजनिक) । ओखलढुंगामा यातायातका लागि नयाँ भाडादर निर्धारण गरिएको छ । स्थानीय यातायात व्यवस्थापन समितिले जिल्लाभित्र तथा जिल्ला बाहिरका सडकमा सञ्चालन हुने यातायात सवारीसाधनको भाडादर निर्धारण गरेको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशले २०८० जेठ २३ गतेको निर्णयानुसार जिल्...

  • ७३ बर्षीया बृद्धामाथि बसभित्र सामुहिक बलात्कार !

    दाङ (सार्वजनिक) । दाङको तुलसीपुरको नयाँ बसपार्कमा एक वृद्धा बसभित्रै सामूहिक बलात्कारकी शिकार बनेकी छन् । उपचारका लागि आएकी प्युठानकी एक ७३ वर्षीया वृद्धालाई गाडीका स्टाफले बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख पुष्पराज मल्लले जानकारी दिनुभयो । विहिबार राति करिब १२ः३० बजे पार्किङ गरिएको ना. ४ ख ७८४...

  • सुन जाँचपासमा संलग्न सबै कर्मचारी निलम्बन

    काठमाडौं (सार्वजनिक) । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भएको सुन बरामद प्रकरणमा भन्सार विभागले छानबिन थालेको छ । प्रारम्भिक चरणमा उक्त सुन जाँच पासमा संलग्न सबैलाई निलम्बनको तयारी गरिएको हो । बरामद गरिएको सुन करीव एक अर्ब रुपैयाँ बढीको रहेको विभागका महानिर्देशक शोभाकान्त पौडेलले जानकारी दिनुभयो ...

  • पिके हाइड्रोलाई सोध्यो खिजीदेम्बाले स्पष्टिकरण

    अन्जना राई (अन्जु) ओखलढुंगा (सार्वजनिक) । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले पिके हाइड्रोपावर लिमिटेडलाई स्पष्टिकरण सोधेको छ । लिखु नदीबाट उत्पादन हुने गरी अघि बढाइएको आयोजनाले प्रभावित क्षेत्रका नागरिक, आदिवासी समुदायको माग संवोधन नगरेको गुनासो आएपछि गाउँपालिकाले स्पष्टिकरण सोधेको हो । प्रभावित क्षेत्रका नागरिकले पु...

  • बृद्धाभत्ता नविकरण गर्न जाँदा बाटैमा मृत्यु

    काठमाडौं (सार्वजनिक) । ओखलढुंगाको लिखु गाउँपालिका ९ मा बुधबार एक बृद्धको ज्यान गएको छ । सामाजिक सुरक्षा भत्ता नविकरण गर्न वडा कार्यालय जाने क्रममा बोलकतिका ७३ बर्षिय दलबहादुर तामाङको बाटैमा ज्यान गएको हो । विहान ९ बजे घरबाट वडा कार्यालय जाने भन्दै निस्किएका तामाङको दिउँसो ३ः३० बजे वडा कार्यालय भन्दा ५० मिटर अगाडी बाटै...

  • अध्यक्ष शेर्पालाई साउन १२ गते तारिख तोकियो

    जसिहब राई काठमाडौं (सार्वजनिक) । ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले आफू विरुद्धको रिटको मंगलबार लिखित जवाफ पेश गर्नुभएको छ । उच्च अदालत विराटनगर, अस्थायी इजालस ओखलढुंगामा विहान ११ बजे रिटको जवाफ पेश गर्नुभएको हो । लिखित जवाफ पेश गरेसँगै अदालतले अध्यक्ष शेर्पालाई साउन १२ गते तारिख तोकेको ...

  • खिजीफलाटे आउँदै गरेको बस चिप्लेमा दुर्घटना

    ओखलढुंगा (सार्वजनिक) । काठमाडौंबाट ओखलढुंगाको खिजीफलाटेका लागि छुटेको बस दुर्घटना भएको छ । रोशी गाउँपालिका वडा नं. ११ चिप्लेमा वस दुर्घटना भएको इलाका प्रहरी चौकी मंगलटारले जनाएको छ । प्रहरीका अनुसार ब ५ ख ५८१७ र विपरित दिसाबाट आएको प्र १–०१–००१ ख ४२३७ वस आपसमा ठोक्किएर दुर्घटना भएको थियो । घटनामा परि चार जना घाइते भएक...

  • मंगलबार लिखित जवाफ पेश गर्ने अध्यक्ष शेर्पाको तयारी

    अन्जना राई (अन्जु) काठमाडौं (सार्वजनिका) । ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले आफू विरुद्धको रिटको साउन २ गते मंगलबार जवाफ दर्ता गर्ने भएको छ । विहान ११ बजे रिटको जवाफ दर्ता गर्ने तयारी भएको अध्यक्ष शेर्पाका कानूनी सल्लाहकार बरिष्ठ अधिवक्ता हर्कबहादुर राईले जानकारी दिनुभयो । अमेरिकी नागरि...

  • सार्वजनिक यातायातको भाडा घट्यो

    काठमाडौं । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु भए लगतै सार्वजनिक यातायातको भाडा पनि घटेको छ । स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाए लगत्तै यातायात व्यवस्था विभागले पनि भाडा समायोजन गरेको छ । स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको छ । त्यसैलाई आधार बनाएर याताया...