• ओखलढुंगामा मुद्धाको मेलमिलाप दर न्यून

    उच्च अदालतका ओखलढुंगाका न्यायधीश सकुन्तला घिमिरे जसिहब राई काठमाडौं (सार्वजनिक) । ओखलढुगामा मुद्धाको मेलमिलाप न्यून हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । उच्च अदालत विराटनगर, अस्थायी इजालस ओखलढुंगाले सार्वजनिक गरेको प्रतिवेदनमा १६ दशमलव ६६ प्रतिशत मात्रै मुद्धा मेलमिलाप भएको तथ्याङ्क छ । अस्थायी इजालसमा ४२ थान मुद्...

  • ओखलढुंगामा यातायात भाडा मनलाग्दी

    कुलबहादुर तामाङ ओखलढुंगा (सार्वजनिक) । ओखलढुंगामा यातायात भाडादर अझै समायोजन हुन सकेको छैन । प्रदेश सरकारले एक महिनाअघि नै मूल्य समायोजन गरी पठाएपनि ओखलढुंगामा कार्यान्वयन हुन सकेको छैन । अन्तरिक मामिला तथा कानून मन्त्रालयले १ महिना अघि जेष्ठ २३ गते नै प्रदेशभरका रुटहरुमा सञ्चालन हुने सवारी साधनमा भाडादर निर्धारण गरे...

  • ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहार

    भारतीय राजदूतावास काठमाडौंले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहारस्वरूप दिएको छ। नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईको उपस्थितिमा आइतबार ती एम्बुलेन्स तथा स्कुल बसका...

  • नेवार समुदायको लाखे नाच शुरु

    ओखलढुंगा (सार्वजनिक) । शनिबारबाट गठेमङ्गलका दिनबाट ओखलढुंगामा नेवार समुदायको लाखे नाच पनि सुरुवात भएको छ । लाखे नाच एक महिनासम्म चल्छ । ओखलढुंगा सदरमुकामको रामबजार, भैरवटोल र रमाइलोडाँडामा लाखे नाच्ने चलन छ । रामबजारमा परस्पारिक सेवा अनुष्ठान गुठी, भैरवटोलमा जनहित गुठी र रमाइलोडाँडा जनसेवाले लाखे नाच निकाल्ने गरेको जन...

  • लिखुखोलामा सञ्चालित पिके हाइड्रोले पुनः ‘आइइई’ गर्नुपर्ने 

    लाक्पा शेर्पा काठमाडौं (सार्वजनिक) । लिखु खोला निर्माण हुने पिके हाइड्रोपावर कम्पनीले प्रस्ताव गरेको लिखुखोला जलविद्युत आयोजनाको पुनः वातावरणीय प्रभाव मूल्याङ्कन गर्न स्थानीयले माग गरेका छन् । प्रभावित खिजीदेम्बा गाउँपालिका वडा नं. ४ काति र वडा नं. ७ रावादोलुका स्थानीयले पुनः आइइई हुनुपर्ने माग गरेका हुन् । सात, आठ व...

  • अदालतको सुशासन कायम हुँदै गएको छः प्रधानन्यायधीश कार्की

    श्यारोन शेर्पा ओखलढुंगा (सार्वजनिक) । प्रधानन्यायधीश हरिकृष्ण कार्कीले आफ्नो नेतृत्वमा अदालतमा हुने भनेर सुनिने गरेका विसंगती अन्त्य हुँदै गएको बताउनुभएको छ । सिद्धिचरण नगरपालिका, ओखलढुंगाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्नु हुँदै प्रधानन्यायधीश कार्कीले यस्तो बताउनुभएको हो । हिजो सुनिने गरेका अदालतमा हुने भनिएक...

  • जिल्ला अदालत ओखलढुंगाको ७१.०९ प्रतिशत प्रगती

    कुलबहादुर तामाङ ओखलढुंगा (सार्वजनिक) । जिल्ला अदालत ओखलढुंगाले आर्थिक बर्ष २०७९।०८० मा ७१ दशमलव ०९ प्रतिशत मुद्धा फच्र्यौट गरेको छ । प्रधानन्यायधीश समक्ष प्रस्तुत प्रतिवेदनमा तीन सय ३७ वटा मुद्धा फच्र्यौट भएको उल्लेख गरेको हो । प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७८।०७९ बाट जिम्मेवारी सरेर आएको एक सय ९८, नयाँ दर्ता हुने द...

  • प्रधानमन्त्री पत्नी दाहालको निधन

    काठमाडौं (सार्वजनिक) । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । बुधबार बिहान नर्भिक अस्पतालमा दाहालको निधन भएको हो । प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सक प्रा. डा. युवराज शर्माले बुधबार बिहान ८ः३५ बजे दाहालको निधन भएको जानकारी दिनुभयो । पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ...

  • अस्थायी इजालस ओखलढुंगाबाट ६६.१८ प्रतिशत मुद्धा फच्र्यौट

    ङावाङ गोम्बु शेर्पा ओखलढुंगा (सार्वजनिक) । उच्च अदालत विराटनगर, अस्थायी इजालस ओखलढुंगाले आर्थिक बर्ष २०७९।०८० को बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेको छ । प्रधानन्यायधीश हरिकृष्ण कार्कीको उपस्थितीमा अदालतले असार २५ गतेसम्म सम्पादन गरेका कामको प्रगती प्रस्तुत गरेको हो । प्रतिवेदन अनुसार अदालतले ९४.६२ प्रतिशत प्रगती ...

  • मोटरसाइकल दुर्घटना हुँदा तीनजना घाइते

    अन्जना राई (अन्जु) काठमाडौं (सार्वजनिक) । मगलबार मोटरसाइकल दुर्घटना परि तीनजना घाइते भएका छन् । ओखलढुङ्गाको जिल्ला सदरमुकाम स्थित जिविस चोकमा भएको दुर्घटनामा २५ बर्षीया मादवी सुनुवार, बर्ष शेषराज खतिवडा र बर्ष २४ का सुनिता राई घाइते भएका हुन् । सदरमुकामबाट मोलुङ गाउँपालिकाका ४ हर्कपुर तिर जाँदै गरेको प्र २–०३३ प १६३०...