• नवउद्यमी समूहलाई बोयर बोका वितरण

    ओखलढुंगा (सार्वजनिक) । ओखलढुंगाको खिजीदेम्बामा गरिबी निवारणका लागि लद्यु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत कृषकहरुलाई बोयर वोका वितरण गरिएको छ । नयाँ उद्यमीहरुलाई समूह बनाई वडा नं. १ रगनीमा ५ वटा बोयर बोका वितरण गरेको हो । आर्थिक बर्ष २०७९।०८० को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत पाँच जनाको पाँच वटा समूहलाई प्रत...

  • सभासद आङदावा शेर्पा केन्द्रीय सदस्य मनोनित

    काठमाडौं (सार्वजनिक) । संविधानसभा सदस्य, सभासद् आङदावा शेर्पा माओवादी केन्द्रको केन्द्रीय सदस्य मनोनित हुनुभएको छ । २२ जना महिला अनिवार्य थप्नु प्रवधान अनुसार शेर्पासहितलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो । यससँगै सत्तारूढ माओवादी केन्द्रको केन्द्रीय कमिटी ४ सय ७ सदस्यीय पुगेको छ । राजधानीमा जारी केन्द्रीय समिति वैठ...

  • गौरीशंकर पहिरो: १५ महिनाका प्रिन्स थामीको मृत्यु

    दोलखा । दोलखामा पहिरोमा परी एक बालकको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् । दोलखाका डिएसपी दिपक खड्काका अनुसार स्थानीय यज्ञबहादुर थामाीका १५ महिनाका नाती प्रिन्स थामीको मृत्यु भएको हो । गौरीशंकर गाउँपालिका– ८ टोपाटारमा गए राति पहिरो गएको हो । गए रातीदेखि अविरल वर्षासँगै गौरीशंकर–८ मा गएको पहिरोले वडा नं ७ को टोपा...

  • खिजीदेम्बा ५ का जग्गाहरु विशेष मूल्याङ्कनमा

    ङावाङ गोम्बु शेर्पा ओखलढुंगा (सार्वजनिक) । खिजीदेम्बा गाउँपालिका वडा नं. ५ खिजीफलाटेका जग्गाहरु विशेष मूल्याङ्कनमा परेका छन् । साविक खिजीफलाटे गाविस वडा नं. ३ मा पर्ने खिजीफलाटे बजार, नयाँ बजार वसपार्क र उक्त क्षेत्रमा पर्ने बाटोको दायाँवायाँ कित्ताहरु विशेष मूल्याङ्कनमा परेका हुन् । मालपोत कार्यालय, खिजीफलाटे, ओखल...

  • द्धैष फैलाउन खोज्ने अधिवक्ता पाण्डे पक्राउ

    अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार बिहान उनलाई पक्राउ गरेको डिएसपी अनिल अधिकारीले जानकारी दिए। उनको बयान भइरहेको प्रहरीले जनाएको छ। उनले मगर र तामाङ समुदायप्रति लक्षित गरी विवाहबारे अभिव्यक्ति दिएको आरोप छ। अधिवक्ता पाण्डले केही दिनअघि एक टेलिभिजन अन्तर्वार्ताका क्रमम...

  • बौद्ध र जोरपाटीमा गुण्डागर्दी गर्ने ५ जना पक्राउ

    काठमाडौं । काठमाडौंको बौद्ध र जोरपाटीमा गुण्डागर्दी गर्ने ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप गोकुलगंगा गाउँपालिका वडा नं ६ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका ८ जोरपाटी बस्ने २८ को बाफ्ले भन्ने विक्की लामा, सिन्धुपाल्चोकको मेलम्चीका ३४ वर्षीय श्यामबहादुर लामा, मेलम्चीका ३६ वर्षीय भीमबहादुर बस्नेत, ...

  • कोशीमा गौतम अर्थ, सुनुवार खानेपानी मन्त्री नियूक्त

    कुलबहादुर तामाङ ओखलढुंगा (सार्वजनिक) । कोशी प्रदेशको राजनीतिमा उथलपुथल आउँदा ओखलढुंगाका प्रदेशसभाका दुवै जना सदस्यले मन्त्री बन्ने अवसर प्राप्त गरेका छन् । नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले तीन मन्त्रीको जिम्मेवारी तोक्दै प्रदेश क्षेत्र नम्बर (ख) का बाबुराम गौतम अर्थ र प्रदेश क्षेत्र नं. (क) का सदस्य प्रदीप सुनुवा...

  • पहिचान त निश्चल प्रेम जस्तै पो रहेछ

    दावा शेर्पा आज लेखे मैले धोकेबाजीमा अल्झेको पहिचान पहिचान चोखो, निश्चल सच्चा प्रेम जस्तै रहेछ पाउने आशा भएको तर प्राप्त गर्न अति गाह्रो रहेछ ! माया गर्नेहरु बीच नै अन्तरद्वन्द्व र धोकेबाजी माया गर्नेहरु बीच नै विश्वास घात अनि सौदाबाजी !! एकले अर्कालाई घृणा गरेर कसरी प्रेम होला र ? आपसमा उपेक्षा गरेर कसरी सुमधुर...

  • सोलुखुम्बुमा कोशी प्रदेश नाम खारेजी माग

    सोलुखुम्बु (सार्वजनिक) । कोशी प्रदेश पुन: नामाङ्कन संयुक्त संघर्ष समिति सोलुखुम्बुले कोशी नाम खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा ज्ञापन पत्र बुझाएको छ । विहिबार कोशी नाम खारेजीको माग गर्दै समितिले प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईलाई ज्ञापन पत्र बुझाएको हो । फागुन १७ गते प्रदेश नम्बर १ को ...

  • ओखलढुंगामा यातायात साधनमा नयाँ भाडादर लागू

    ङावाङ गोम्बु शेर्पा ओखलढुंगा (सार्वजनिक) । ओखलढुंगामा यातायातका लागि नयाँ भाडादर निर्धारण गरिएको छ । स्थानीय यातायात व्यवस्थापन समितिले जिल्लाभित्र तथा जिल्ला बाहिरका सडकमा सञ्चालन हुने यातायात सवारीसाधनको भाडादर निर्धारण गरेको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशले २०८० जेठ २३ गतेको निर्णयानुसार जिल्...