• साउन १५ भित्र न्यायधीश नियूक्त हुन्छः प्रधानन्यायधीश कार्की

    जसिहव राई काठमाडौं (सार्वजनिक) । प्रधानन्यायधीश हरिकृष्ण कार्कीले आगामी साउन १५ गतेभित्र उच्च अदालतमा रिक्त न्यायधीशको पदपूर्ति हुने बताउनुभएको छ । अनुगमन, निरीक्षणका क्रममा गृह जिल्ला ओखलढुंगा आइपुग्नु भएका कार्कीले उच्च अदालतमा न्यायधीश नहुँदा न्याय सम्पादनमा समस्या खेप्नु परेको र यस्तो अवस्थाको छिट्टै अन्त्य हुने ब...

  • मनाङ एयरको हेलिकोप्टर दुर्घटना !

    ओखलढुंगा (सार्वजनिक) । मनाङ एयरको हराइरहेको हेलिकप्टर सोलुखुम्बुको लिखुपिकेस्थित लामजुरा क्षेत्रमा दुर्घटना भएको छ । लाक्लाको सुर्केबाट काठमाडौंतर्फ उडेको हेलिकोप्टर दुर्घटना भएको अपुष्ट खबर आएको सोलुखुम्बु प्रहरीले जनाएको छ । ६ जना यात्रु सवार छन् । घटनाको जानकारी आउन साथ जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुले लिखुपिके...

  • सट्टेबाजीमा कलाकारहरु विरुद्ध मुद्धा दर्ता

    काठमाडौं । सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको अभियोगमा पक्राउ परेका मरिचमान श्रेष्ठ, राजु पौडेलसहितका कलाकारहरु विरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार दिनेश खड्का, अनिता धिताल, जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा, स...

  • फुटबल क्लव संघको अध्यक्षमा शेर्पा चयन

    ङावाङ गोम्बु शेर्पा काठमाडौं (सार्वजनिक) । नेपाल फुटबल क्लब संघको अध्यक्षमा कर्माछिरिङ शेर्पा चयन हुनु भएको छ । सहिद स्मारक ए, बी र सी डिभिजन लिग खेल्ने ४२ मध्ये ३२ क्लबको भेलाले शेर्पालाई अध्यक्ष चयन गरेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष शेर्पा हिमालयन शेर्पा क्लबका अध्यक्ष हुन्। कार्यसमितिमा ए ...

  • शेर्पा महिला टोली माउन्ट वेकरको चुचुरोमा

    लाक्पा शेर्पा काठमाडौं (सार्वजनिक) । शेर्पा महिला टोलीले नर्थ अमेरिकाको माउन्ट बेकर हिमालको सफल आरोहण गरेका छन् । १० हजार ७ सय ८१ फिट उचाइको माउन्ट बेकर १२ शेर्पा महिलाको टोलीले आरोहण गरेको हो । उनीहरूले जुलाई २ तारिखको दिन बिहान १०ः३० बजे चुचुरोमा पुगेर नर्थवेस्ट शेर्पा एसोसिएसनको ब्यानर फहराएको नर्थवेस्ट शेर्पा एसो...

  • बलेरो दुर्घटना हुँदा मोलुङमा २ घाइते

    अन्जना राई (अन्जु) काठमाडौं (सार्वजनिक) । जिल्लाको मोलुङ गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा २ जना घाइते भएका छन् । मोलुङ गाउँपालिकाको वडा नं. १ म¥याङमा बलेरो दुर्घटना हुँदा सुनकोशी १० का सरोज धमला र सोही वडाकी समिता घिमिरे घाइते भएका हुन् । घाइतेहरुको अवस्था सामान्य रहेको र दुवैको उपचारका लागि ओखलढुंगा सामुदायिक अस्प...

  • श्रमदान गर्दा गर्दै अध्यक्ष शेर्पाले बुझे ‘म्याद’ !

    जसिहव राई काठमाडौं (सार्वजनिक) । ओखलढंगाको खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पा विहिबार (असार २१ गते) ‘ओखलढुंगा सदरमुकामबाट खिजीदेम्बा जोड्ने ह्योलुङ–वन्से–खिजीफलाटे सडक’ मर्मतका लागि श्रमदान गर्दै थिए । केही समयअघि आएको भिषम बर्षातका कारण ठाउँठाउँमा पहिरोले बाटो अबरुद्ध थियो । त्यस्तै, बाढीले योलुङ खोलामा राखिए...

  • युनेस्को आयोग सदस्यमा अध्यक्ष शेर्पा मनोनित

    अन्जना राई (अन्जु) ओखलढुंगा (सार्वजनिक) । युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सदस्यमा खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पा मनोनित हुनुभएको छ । शिक्षा मन्त्री र आयोगका अध्यक्षको निर्णयबाट शेर्पालाई चार बर्षका लागि आयोग सदस्य पदमा मनोनयन गरेको हो । युनेस्को राष्ट्रिय आयोगको विधान २०३१ (संशोधनसहितको) परिच्...

  • अज्ञात व्यक्तिले गोठमा आगजानी लाखौंको क्षति

    टेलिसा घिसिङ ओखलढुंगा (सार्वजनिक) । ओखलढुंगाको सिद्धिचरण नगरपालिका ८ जरंगेमा गोठमा अज्ञात व्यक्तिबाट आगलानी हुँदा ५ लाख बढीको क्षति भएको छ । सोमबार राति भएको आगलागीबाट स्थानीय प्रेमबहादुर तामाङको तीन वटा खसी, पाँच वटा बाख्रा जलेर नष्ट भएको हो । त्यस्तै, दुई वटा गोरु जलेर शक्त घाइते भएका छन् भने दुई वटा सामान्य घाइत...

  • भारतीय सेनामा भर्ती सहज बनाउन माग गर्दै ज्ञापन पत्र

    जसिहव राई ओखलढुङ्गा (सार्वजनिक) । भारतीय भुपु सैनिक संघ, ओखलढुङ्गाले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ । भारतीय सेनामा नेपाली युवाहरुलाई सहज रुपमा भर्ती हुन पाउनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको हो । संघ ओखलढुङ्गाका महासचिव मकर बहादुर गुरुङ्गको नेतृत्वमा पुगेको टोलीले...