• पहिचान गुमाएको मान्छे!

    विमला तिवारी म खुसी हुन आफूलाई बाल्यकालका सेरोफेरो भित्र लगेर हेर्नेगर्छु। कति खुसी र उत्साह मिसिएको थियो त्यो कालमा। सम्झना गर्दा मात्र पनि कति आनन्द दिन्छ त्यो समयले। म त्यही समयभित्रको सम्झनामा डुब्न पुग्छु। मलाई बारबार एउटै कुराले सताइरहन्छ। म पढेर के बन्नसक्छु होला? कहिले डक्टर, कहिले पाइलट त कहिले आर्मी बन्...

  • एमाले निकट आदिवासीलाई छैन पहिचानको चासो

    काठमाडौं । पहिचान पक्षधर आदिवासी जनजातिहरु कोशी प्रदेशको नामाकरण खारेज गर्ने आन्दोलनमा केन्द्रित रहेका बेला नेकपा एमालेसँग आबद्ध आदिवासी जनजाति भने आफ्नो महाधिवेशनमा केन्द्रित भएका छन् । कोशी प्रदेशमा जारी आन्दोलनमा एमालेनिकट आदिवासी जनजातिको संस्थागत सहभागिता नरहेको सो संगठनले जनाएको छ । एमालेनिकट लोकतान्त्रिक आदिव...

  • तिब्बतीयनलाई ‘शेर्पा’ बनाउने पक्राउ

    काठमाडौँ । सरकारी कार्यालयहरूको कागजात, छाप तथा कर्मचारीको दस्तखतसमेत किर्ते गरेर झुट्टा लिखत तथा नक्कली सिफारिस तयार गरी गैर नेपाली व्यक्तिहरूको नेपाली नागरिकता बनाइदिने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयले बबरमहल क्षेत्रमा सक्रिय रहेको सो समूहका पाँच जनालाई पक्...

  • विश्व पानी दिवसमा निःशुल्क पानी वितरण

    काठमाडौँ (सार्वजनिक) । मार्च २२ अर्थात विश्व पानी दिवसको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क पानी वितरण गरेको छ । चोकचोकमा सडकयात्रुहरुलाई शुद्ध पानी निःशुल्क वितरण गरिएको हो । उपत्यकाका २३ स्थानमा पानी प्रशोधन व्यवसायी संघ नेपालले निःशुल्क पिउने पानी वितरण गरेको व्यवसायी आकेश शेर्पाले जानकारी दिनुभयो । हरेक वर्ष ...

  • उपराष्ट्रपतिमा यादव निर्वाचित

    काठमाडौं । उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार यादव ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित भएका हुन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको समर्थन पाएका उनलाई ३२९ प्रदेशसभा सदस्य र १८४ संघीय सांसदले मत दिए...

  • राजीनामा दिने मुडमा मन्त्री लिम्बु

    विराटनगर (सार्वजनिक) । प्रदेश नम्बर १ को नामाकरणका विषयमा असन्तुष्ट बनेकी स्वास्थ्यमन्त्री निर्मला लिम्बुले राजीनाम दिने भएकी छिन् । प्रदेशसभामा सरकारले आफूलाई थाहै नदिई नामाकरणको प्रस्ताव अघि बढाएको भन्दै लिम्बुले सरकार छाड्ने मनस्थिती बनाएकी हुन् । प्रदेशसभामा नामका विषयमा धारण राख्ने क्रममा आफूलाई बलिको बोको बनाएको...

  • प्रदेश १ को नामाकरण सम्बन्धमा शेर्पाको आपती

    काठमाडौं (सार्वजनिक) । प्रदेश नम्बर १ को नामाकरणको सन्दर्भमा पछिल्लो घटनाक्रमप्रति नेपाल शेर्पा संघले आपती जनाएको छ । पहिचानलाई निमिट्यान्न पार्ने षडयन्त्रपूर्ण रुपमा प्रदेशको नामाकरण गर्न प्रदेशसभा अग्रसर भएको भन्दै नेपाल शेर्पा संघले गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । अध्यक्ष गेल्जे लामा शेर्पाद्धारा एक विज्ञप्ति ज...

  • हिन्दु राष्ट्र स्थापना गर्ने दिवा सपना नदेख्न चेतावनी

    ओखलढुंगा (सार्वजनिक) । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य लाक्पा शेर्पाले ‘हिन्दु राष्ट्र स्थापना दिवा सपना मात्रै’ रहेको बताउनुभएको छ । ओखलढुंगा जिल्लाको चिसंखुगढी गाउँपालिका ४ स्थित मेन्दोक छोलिङ गुम्बाको उद्घाटनमा शेर्पाले यस्तो बताउनु भएको हो । ‘विचार, सिद्धान्त र राजनैतिक गतिहीन भएकाहरुले आफ्नो राजनैतिक विरास...

  • लोसार मेला म्यूजिक भिडियो आयो

    https://www.youtube.com/watch?v=Gm74WaCrAaE&list=RDMMGm74WaCrAaE&start_radio=1 काठमाडौं । साङ्गे शेर्पाको निर्देशनमा बनेको ‘म्यूजिक भिडियो’ लोसार मेला सार्वजनिक भएको छ । राजधानीको कपनस्थित एक होटलमा आयोजित औपचारिक कार्यक्रमकावीच पूर्व सभासद् आङ दावा शेर्पाको उपस्थितीमा ‘म्यूजिक भिडियो’ सार्वजनिक गरिएको हो । ...

  • ओखलढुंगाबाट जसपाले गर्‍यो उम्मेदवार सिफारिस

    काठमाडौं : जनता समाजवादी पार्टी ओखलढुंगाले आगामी संघ तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । संघतर्फ केन्द्रीय सदस्य जुद्धबहादुर राईलाई उम्मेदवार बनाउने गरी प्रदेश समितिमा सिफारिस गर्ने निर्णय गरेको हो । प्रदेश क. खेमराज खड्का र नवराज गुरुङ र प्रदेश ख. प्रभुराम श्रेष्ठ र दीपेन्द्र रुम्दालीलाई उम्म...