काठमाडौं (सार्वजनिक) । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाका वडा नं. ९, पात्लेस्थित शिवालय माध्यामिक विद्यालय छेर्मादिङको संस्थापक र जग्गादाता सम्मानित भएका छन् । माघ १२ गते भएको अभिभावक भेला तथा विद्यालय व्यवस्थापन समिति गठनको अवसरमा तीन संस्थापक र तीन जग्गादातालाई सम्मान गरेको हो । सम्मानित हुनेमा संस्थापकद्धय सार्की प...
समाचार
-
-
खिजीदेम्बाको विद्यालयमा पोषणयूक्त दिवा खाजा शुरु
काठमाडौं (सार्वजनिक) । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाका विद्यार्थीहरुका लागि पोषणयूक्त दिवा खाजा कार्यक्रम आराम्भ भएको छ । कार्यक्रम उद्घाटनमा खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले दिवा खाजा खुवाउनु तीन वटै तहको सरकारको दायित्व हुनेमा जोड दिनुभयो । खिजीदेम्बा गाउँपालिकाका वडा नं. १ रगनी स्थित नर्मदेश्वर म...
-
अध्यक्ष शेर्पा राष्ट्रिय विकास परिषद् सदस्य मनोनित
काठमाडौं (सार्वजनिक) । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पा राष्ट्रिय विकास परिषद् सदस्यमा मनोनित हुनुभएको छ । सदस्यमा मनोनयनसँगै अध्यक्ष शेर्पा राष्ट्रिय योजना आयोगको योजना तर्जुमा कार्यक्रममा सहभागि हुनु भएका छन् । राष्ट्रिय योजना आयोग गठन तथा सञ्चालन आदेश २०७४ अनुसार २०८० पौष २४ गते बसेको मन्त्री...
-
२० लाख बराबरको जग्गा निःशुल्क प्राप्त
काठमाडौं (सार्वजनिक) । जिल्लाको खिजीदेम्बा गाउँपालिकामा निर्माण हुने चिस्यान केन्द्रका लागि २० लाख रुपैयाँ बराबरको जग्गा निःशुल्क प्राप्त भएको छ । वडा नं. ५ पात्लेखर्कमा २० लाख बराबरको पाँच रोपनी जग्गा निःशुल्क प्राप्त भएको हो । वडा नं. ६ का अध्यक्ष समेत रहनु भएका स्थानीय पासाङ्ग निमा शेर्पा र श्रीमती याङ्गजी शेर्पाबा...
-
जग्गादाता र भवन निर्माणमा सहयोगी सम्मानित
ओखलढुंगा (सार्वजनिक) । नेपाल शेर्पा संघ, जिल्ला कार्य समिति ओखलढुंगाको कार्यालय निर्माणका लागि जग्गा दान गर्ने र भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने दाता सम्मानित भएका छन् । ओखलढुंगाको खिजीदेम्बा ९ पात्लेमा आयोजित एक कार्यक्रमकावीच दाताहरु सम्मानि भएका हुन् । खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले जग्गादाता ...
-
खिजीदेम्बामा दिवा खाजा नर्मदेश्वर माविबाट शुरु हुने
खिजीदेम्बा (सार्वजनिक) । ओखलढुंगा जिल्लाको खिजीदेम्बामा पहिलो पटक दिवा खाजा कार्यक्रम लागू हुने भएको छ । कल्स ओभर रिजेज संस्थाबाट दिवा खाजाका लागि वडा नं. १ को नर्मदेश्वर मावि चप्लेटीलाई छनौट गरिएको हो । गाउँपालिकाभित्र नमुना परियोजनाका रुपमा दिवा खाजा कार्यक्रम वडा नं. १ बाट शुरु हुने र त्यहाँ सफल भएसँगै आगामी साउन म...
-
ओखलढुंगामा हुने बज्रगुरु मन्त्रजपबारे काठमाडौंमा प्रबचन
काठमाडौं (सार्वजनिक) । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा आयोजना हुने बज्रगुरु मन्त्र जप कार्यक्रमका लागि काठमाडौंमा एक कार्यक्रम सम्पन्न भएको छ । आगामी फागुनमा जिल्लामै पहिलो पटक आयोजना हुन लागेको बज्रगुरु मन्त्रजप सम्बन्धमा जानकारी दिने कार्यक्रम आयोजना भएको हो । बज्रगुरु मन्त्रजप आयोजक समिति र थोलेदेम्बा शेर्पा किद...
-
प्रदेश नं. ३ मा शेर्पालुङ पुनः गठनको तयारी
काठमाडौं (सार्वजनिक) । प्रदेश नं. ३ मा शेर्पालुङ राष्ट्रिय समिति पुनः गठन गर्न भेला आयोजना हुने भएको छ । जनता समाजवादी निकट शेर्पालुङ राष्ट्रिय समिति पुनः गठनका लागि दोलखाको जिरीमा भेला आयोजना गरिएको हो । पौष २२ गते ३ नम्बर प्रदेशको जिरीमा शेर्पालुङ सभा आयोजना गरिएको र सोही सभामार्फत समिति पुनः गठन हुने जसपा शेर्पालुङ...
-
शेर्पा संघलाई निःशुल्क २ रोपनी जग्गा
काठमाडौं (सार्वजनिक) । नेपाल शेर्पा संघ जिल्ला कार्य समिति ओखलढुंगाको नाममा निःशुल्क जग्गा प्राप्त भएको छ । खिजीदेम्बा ५ चुप्लुभन्ज्याङ, ओखलढुंगाका स्थानीय सोनाम टासी शेर्पाले संघलाई २ रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनु भएको हो । संघको जिल्ला कार्य समितिको कार्यालय भवन निर्माणका लागि खिजीदेम्बामा करीव ४० लाख रुपैयाँ ब...
-
१४ औँ ञिङमा मोन्लाम शुरु
काठमाडौं । शेर्पा सेवा केन्द्र (शेर्पा गोन्पा) मा नेपाल बौद्ध ञिङमा संघको आयोजनामा १४ औँ नेपाल ञिङमा मोन्लाम (प्रणिधान पूजापाठ) कार्यक्रम शुरु भएको छ । पौष शुक्लपक्ष दशमीदेखि पुर्णिमा (पौष ६ देखि १० गते) सम्म पाँच दिनसम्म हुने मोन्लाम शुक्रबारबाट शुरु भएको हो । ञिङमा संघले १४ बर्षअघिदेखि वार्षिक रुपमा पवित्र स्थल बौद...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 45
- Next Page »