काठमाडौं : निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका वृद्धवृद्धा र कैदीबन्दीलाई मतदान गर्न दिने तयारी गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उनीहरुलाई अस्थायी मतदाताको रुपमा मतदान गर्न दिने माग सकेसम्म पूरा गर्ने बताएका ...
समाचार
-
-
मंसिर ४ मा संघ र प्रदेशको निर्वाचन गर्ने सरकारको निर्णय
काठमाडौं : सरकारले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर ४ गते एकै चरणमा गर्नेगरी संघ र प्रदेशको निर्वाचनको मितिबारे निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जानकारी दिए । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले पनि आगामी मंसिर ४...
-
‘बेटी पढाऊ, बेटी बचाऊ’ मा १० करोड भन्दा बढी भ्रष्टाचार, ८ जनाविरुद्ध मुद्दा
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सरकारले सञ्चालन गरेको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै तत्कालीन प्रदेश सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले बुधबार तत्कालिन प्रदेश सचिव यामप्रसाद भूसाल, सिनियर डिभिजनल इन्जिनियर भगवान झा, सह लेख...
-
मंसिर ४ मा प्रदेश र संघको चुनाव गर्ने सत्ता गठबन्धनको सहमति
काठमाडौं : सत्ता गठबन्धनले मंसिर ४ गते प्रदेश र संघको चुनाव गर्ने सहमति गरेको छ । प्रधानमन्त्री निवासमा बुधबार बसेको बैठकले यस्तो सहमति गरेको हो । एक नेताले बैठकले मंसिर ४ गते चुनाव गर्ने निर्णय गरेको जानकारी दिए । ती नेताले भने,‘भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले मिति घोषणा गर्नेछ,चुनावमा कसरी जाने भनेर छलफल गर्न...
-
दक्षिण कोरियाली राजदूतमा ज्योति प्याकुरेल नियुक्त
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रा.डा. ज्योति प्याकुरेललाई गणतन्त्र दक्षिण कोरियाको राजदूत नियुक्त गरेकी छन् । बुधबार भण्डारीले प्याकुरेललाई नियुक्त गरेकी हुन् । राष्ट्रपतिको कार्यालयले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम प्याकुरेललाई राजदूत नियुक्त गरिएको जनाएको छ । ...
-
निगमले भन्यो : पेट्रोलियम पदार्थको मूल्य हाल घटाउँदैनौं
काठमाडौं : भारतीय आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले हाललाई नेपालमा मूल्य यथावत राख्ने जनाएको छ । निगमले एक विज्ञप्ति जारी गर्दै अझै पनि १५ दिनको नोक्सानी ६३ करोड ५८ लाख रुपैयाँ रहेकाले मूल्य यथावत राखिएको जनाएको हो । भारतबाट सोमबार मात्रै पेट्रोल प्रतिलिटर १६ रुपैयाँ तथा...
-
ओखलढुंगा कारागारमा क्षमताभन्दा बढी बैदीबन्दी,बस्नै समस्या
काठमाडौं : ओखलढुुंगा कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राखिएका छन् । ३० जनाको क्षमता रहेको कारागारमा ९० जना रहेका राखिएका हुन् । कारागारको क्षमता पुरुष १५ जना र महिला १५ जना अटाउने हो । तर,अहिले पुरुषतर्फ ५० जना कैदी र ३३ जना बन्दी गरी ८३ जना राखिएको जिल्ला कारागारले जनाएकाे छ । महिलातर्फ ५ जना कैदी र एकजना महिला...
-
साढे २२ लाख रुपैयाँ घुससहित मन्त्रालयका उपसचिव पक्राउ
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयका सिनियर एयर ट्राफिक कन्ट्रोलर प्रमोद नेपाल (उपसचिव) घुससहित रङ्गेहात पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले व्यापारीसँग प्याराग्लाइडिङ सञ्चालन अनुमति पत्र मिलाइदिने भन्दै नगद ६ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा...
-
ओखलढुंगामा गराए १८ सय भन्दा बढीले मतदाता नामावलीमा नाम दर्ता
काठमाडौं ओखलढुंगा जिल्लामा १८ सय भन्दा बढीले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरेका छन् । हालसम्म १ हजार ८ सय ७३ जनाले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाको तथ्यांकमा उल्लेख छ । हाल मतदाता परिचय पत्रका लागि नाम दर्ता गराउने काम चलिरहेको निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तह निर्वाचन घोषणा भएप...
-
लिखु नदीमा खसेर एक पुरुष बेपत्ता
काठमाडौं : ओखलढुंगा र रामेछाप जिल्लाको सिमानामा पर्ने लिखु नदीमा खसेर एक पुरुष बेपत्ता भएका छन् । सिराह घर भएका अन्दाजी २५ वर्षीय गोपाल भनिने युवक मंगलबार दिउँसो बाटो छेउबाट चिप्लिएर नदीमा खसेर बेपत्ता भएका हुन् । खिजीदेम्बा गाउँपालिका - १ का वडा अध्यक्ष कुमार सुनुवारले ती युवकको स्थानीयहरुले खोजी कार्य गरिरहेको जान...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 32
- Next Page »