• ओखलढुंगामा पाँच मतदान स्थल थप्न सिफारिस

    काठमाडौं : ओलखढुंगाको जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले थप ५ वटा मतदान स्थल थप गर्न सिफारिस गरेको छ । लिखु गाउँपालिकामा एउटा, मोलुङ र मानेभञ्ज्याङ गाउँपालिकामा दुई/दुई वटा मतदान स्थल थप गर्न निर्वाचन आयोगमा सिफारिस पठाइएको हो । लिखु गाउँपालिका वडा-९ को लाम्राङ मावि पोकली, मोलुङ गाउँपालिका वडा-२ को ...

  • मंसिर ४ गते हुने चुनावका लागि दल दर्ता गर्न आह्वान

    काठमाडौं : निर्वाचन आयोग नेपालले प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दल दर्ताको आह्वान गरेको छ । शुक्रवार बसेकाे आयोगको बैठकले १० दिनको समय दिएर दल दर्ता आह्वान गर्ने निर्णयअनुसार आउँदो आइतबारदेखि दल दर्ता आह्वान गरेको हो । निर्वाचन आयोगका अनुसार हालसम्म एक सय १६ वटा राजनीतिक दल दर्ता भएका छन् । आयोगले दर्ता ...

  • डेंगुकाे संक्रमण बढ्दै : ५९ जिल्लामा ६०४ बिरामी भेटिए

    काठमाडौं : बर्खायाम लागेसँगै डेंगुको संक्रमण बढ्न थालेको छ । हालसम्म ५९ जिल्लामा ६०४ वटा डेंगुका केसहरू भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) ले जनाएको छ । महाशाखाका अनुसार जनवरीदेखि अगस्ट ४ गतेसम्मको तथ्यांकअनुसार सबैभन्दा बढी केस रुपन्देहीमा पाइएको छ । रुपन्देहीमा १ सय २३ जना डेंगुका बिराम...

  • ‘कामको प्रभावकारी अनुगमन नहुँदा समयमै नसकिने समस्या देखियो’

    ओखलढुंगा : जिल्ला समन्वय समिति ओलखढुगांका प्रमुख डिल्लीराम खनालले विभिन्न योजनाको अनुगमन गरेका छन् । प्रमुख खनालले  स्याउ, किवि खेती, बाख्रा पालन जस्ता व्यवसायिक खेती र पशुपालन व्यवसायको अनुगमन गरेका हुन् । बर्षातपछि थप सडकका आयोजनाहरुको प्राविधिक टोलीसहित अनुगमन गर्ने उनले जानकारी दिए । अनुगमनका लागि स्रोत, साधन र ...

  • कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई भोट हाल्न दिने सरकारको तयारी

    काठमाडौं : निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका वृद्धवृद्धा र कैदीबन्दीलाई मतदान गर्न दिने तयारी गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उनीहरुलाई अस्थायी मतदाताको रुपमा मतदान गर्न दिने माग सकेसम्म पूरा गर्ने बताएका ...

  • मंसिर ४ मा संघ र प्रदेशको निर्वाचन गर्ने सरकारको निर्णय

    काठमाडौं : सरकारले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर ४ गते एकै चरणमा गर्नेगरी संघ र प्रदेशको निर्वाचनको मितिबारे निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जानकारी दिए । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले पनि आगामी मंसिर ४...

  • ‘बेटी पढाऊ, बेटी बचाऊ’ मा १० करोड भन्दा बढी भ्रष्टाचार, ८ जनाविरुद्ध मुद्दा

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सरकारले सञ्चालन गरेको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै तत्कालीन प्रदेश सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले बुधबार तत्कालिन प्रदेश सचिव यामप्रसाद भूसाल, सिनियर डिभिजनल इन्जिनियर भगवान झा, सह लेख...

  • मंसिर ४ मा प्रदेश र संघको चुनाव गर्ने सत्ता गठबन्धनको सहमति

    काठमाडौं : सत्ता गठबन्धनले मंसिर ४ गते प्रदेश र संघको चुनाव गर्ने सहमति गरेको छ । प्रधानमन्त्री निवासमा बुधबार बसेको बैठकले यस्तो सहमति गरेको हो । एक नेताले बैठकले मंसिर ४ गते चुनाव गर्ने निर्णय गरेको जानकारी दिए । ती नेताले भने,‘भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले मिति घोषणा गर्नेछ,चुनावमा कसरी जाने भनेर छलफल गर्न...

  • दक्षिण कोरियाली राजदूतमा ज्योति प्याकुरेल नियुक्त

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रा.डा. ज्योति प्याकुरेललाई गणतन्त्र दक्षिण कोरियाको राजदूत नियुक्त गरेकी छन् । बुधबार भण्डारीले प्याकुरेललाई नियुक्त गरेकी हुन् । राष्ट्रपतिको कार्यालयले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम प्याकुरेललाई राजदूत नियुक्त गरिएको जनाएको छ । ...

  • निगमले भन्यो : पेट्रोलियम पदार्थको मूल्य हाल घटाउँदैनौं

    काठमाडौं : भारतीय आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले हाललाई नेपालमा मूल्य यथावत राख्ने जनाएको छ । निगमले एक विज्ञप्ति जारी गर्दै अझै पनि १५ दिनको नोक्सानी ६३ करोड ५८ लाख रुपैयाँ रहेकाले मूल्य यथावत राखिएको जनाएको हो । भारतबाट सोमबार मात्रै पेट्रोल प्रतिलिटर १६ रुपैयाँ तथा...