काठमाडौं : ‘सफा हिमाल अभियान २०२२’ को टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा र ल्होत्से हिमालको सफलतापूर्वक आरोहण गरेको छ । नेपाली सेनाले सेनाका सह-सेनानी गणेश कार्की र अमल्दार देवीप्रसाद न्यौपानेले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेको जनाएको छ । बिहीबार बिहान ७ बजेर ५२ मिनेटमा कार्की र न्यौपानेल...
समाचार
-
-
ओखलढुंगामा धमाधम मतदाता परिचय पत्र वितरण हुँदै
ओखलढुंगा । आसन्न स्थानीय तहको निर्वाचनका लागि ओखलढुंगामा मतदाता परिचय पत्र वितरण गर्न थालिएको छ । जिल्लाका १ सय ५० वटै मतदान केन्द्रबाट आज देखि मतदाता परिचय पत्र वितरण गर्न थालिएको हो । मतदान केन्द्रका लागि खटिएका मतदान टोलीहरूबाट मतदाता परिचय पत्र वितरणको काम भइरहेको जिल्ला निर्वाचन अधिकारी प्रेम न्यौपानेले जानकारी...
-
दुई दिन बिदा दिने निर्णय शिक्षण संस्थामा पनि लागु, वर्षे र हिउँदे बिदा कटौती
काठमाडौं : सरकारको सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय अब शिक्षण संस्थामा पनि लागु हुने भएको छ । शिक्षा‚ विज्ञान तथा प्रविधि मन्त्रालयले हिउँदे र वर्षे बिदा कटौती गरी शिक्षण संस्थामा बिदा दिने निर्णय गरेको हो । सरकारले यसअघि नै पेट्रोलियम पदार्थको आयात घटाएर विदेशी मुद्रा सञ्चिति बढाउन भन्दै शनिबार र आइतबार दु...
-
सरकारी सुविधा लिन्न, गाडी आफ्नै चढ्छु : गम्बु शेर्पा
ओखलढुंगा : जनता समाजवादी पार्टी नेपालको तर्फबाट खिजीदेम्बा गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार गम्बु शेर्पाले विभिन्न घोषणाहरु गरेका छन् । उनले गाउँपालिकाबाट कुनै सरकारी सेवा सुविधा नलिने, गाडी समेत आफ्नै प्रयोग गर्ने घोषणा गरेका हुन् । ‘गाउँपालिकाबाट प्राप्त हुने तलब, भत्ता लगायत कुनै सुविधा लिँदैनौं, गाडी समेत आफ्नै...
-
फल्याकको छानारहित वडा निर्माण गर्छौंः पेमारिन्जी शेर्पा
काठमाडौं । नेकपा एमाले खिजीदेम्बा ९ पात्लेका वडा अध्यक्षका प्रत्यासी पेमा रिन्जी शेर्पाले वडालाई फल्याकको छानारहित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । एमालेले आयोजना गरेको चुनावी सभामा उनले फल्याकलाई विस्थापित गरेर जस्तापाताको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । राज्यले खरको छाना विस्थापित गर्ने योजना ल्य...
-
सरकारी अस्पताल नभएको ठाउँमा मात्र अब निजी अस्पताल खोल्न पाइने
काठमाडौं : सरकारले सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने दिने नयाँ नीति ल्याउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले यसका लागि रणनीतिको मस्यौदा तयार पारिरहेको जानकारी दिए । उनका अनुसार मन्त्रालयले बनाउन लागेको ‘नेपाल स्वास्थ्य क्...
-
‘मत दिन चाहन्न’ लागू गर्न रिट
सर्वोच्च अदालतमा निर्वाचनमा ‘मत दिन चाहन्न’ (राइट टु रिजेक्ट) को व्यवस्था कार्यान्वयन नगरिएको उल्लेख गर्दैै अदालतको अवहेलना मुद्दा दर्ता गरिएको छ । अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत) ले आज दर्ता गरेको उक्त अवहेलनाको मुद्दामा अदालतले यसअघि फैसलामा गरेको ‘मत दिन चाहन्न’ भन्ने व्यवस्थालाई कार्यान्वयनमा ल्याउनुपर्ने भने पन...
-
आचारसंहिताभित्र रहेर मात्रै प्रचारप्रसार
प्रमिला श्रेष्ठ, १६ वैशाख, २०७९ ओखलढुंगा (सार्वजनिक) । चुनावी प्रचारप्रसारका क्रममा आचारसंहिताको उल्लङघण नगर्ने सर्त सहित जिल्लाका राजनीतिक दलले अन्तरपार्टी निर्देशन जारी गरेका छन् । स्थानीयको घरदैलोमा पुगेका राजनीतिक दलले आचारसंहिताको पुर्ण पालना गर्न अपनी जारी गरेको हो । निर्वाचनलाई शान्तिपुर्ण तवरले सफलपार्न राज...
-
गाउँलेले सल्लाह गरेः शेर्पालाई निर्विरोध अध्यक्ष चुने
काठमाडौं । ताप्लेजुङको फत्तालुङ गाउँपालिका– ६ का सबै पदाधिकारीमा एक-एक जनाको मात्र मनोनयन दर्ता भएको छ । फत्तालुङ– ६ ओलाङचुङगोलाका बासिन्दाले आपसी छलफल गरी वडाध्यक्ष र वडासदस्य चयन गरी मनोनयन दर्ता गराएका हुन् । उक्त वडाको वडाध्यक्षमा छेतेन शेर्पा र सदस्यहरुमा टासी शेर्पा, वाङ्ग्या शेर्पा, महिला सदस्यमा फु...
-
सिन्धुपाल्चोक माओवादी केन्द्रमा शेर्पा रितियो
पासाङ शेर्पा काठमाडौं (सार्वजनिक) । सिन्धुपाल्चोक नेकपा माओवादी केन्द्रमा आबद्ध ७३ जना शेर्पाले सामुहिक राजीनामा दिएका छन् । पार्टी दलालीकरण, नवधनाड्यहरुको पञ्जामा परेकाले यसबाट रुपान्तरण संभव नरहेको भन्दै उनीहरुले सामुहिक राजीनामा दिएका हुन् । राजीनामा दिनेहरुमा भोटकोसी गाउँपालिका इन्चार्ज आङ छिरी शेर्पा, गाउँपालिका...