सरकारले अब ६८ वर्षदेखि नै वृद्धभत्ता दिने

काठमाडौं : सरकारले ज्येष्ठ नागरिकहरुलाई ६८ वर्षदेखि नै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ ।

आइतबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले अब ६८ वर्षदेखि नै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने बताएका हुन् ।

सरकाले यसअघि ७० वर्षपछि मात्रै सामाजिक सुरक्षा भत्ता दिने गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार