• ललितपुर महानगरपालिकाको मेयरमा चिरीबाबु र उपमेयरमा मञ्जली विजयी

    काठमाडौं : ललितपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका चिरीबाबु महर्जन विजयी भएका छन् । दोस्रो कार्यकालका लागि निर्वाचित महर्जनले ४२ हजार ९ सय ४८ मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले २३ हजार ९ सय ९३ मत मात्रै पाए । उपमेयरमा भने नेकपा एमाले उम्म...

  • प्रत्येक प्रदेशमा दुई मेडिकल कलेज स्थापना गरिने, ‘एक घर, एक धारा’ कार्यक्रम कार्यान्वयन गर्ने

    काठमाडौं : सरकारले शहरी तथा अर्धसहरी क्षेत्रमा बसोबास गर्ने अनुमानित थप चार लाख ६६ हजार जनसङ्ख्यालाई खानेपानी उपलब्ध गराउने नीति लिएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै उनले सहरी क्षेत्रका नागरिकलाई मध्यम तथा उच्चस्तरको खानेपानी उपलब्ध गराउने योज...

  • ओखलढुंगामा रासायनिक मलको चरम अभाव,अवैध रुपमा मल बिक्रिवितरण

    ओखलढुंगा : जिल्लामा रासायनिक युरिया मलको चरम अभाव भएको छ । जिल्लाका प्राय सबै क्षेत्रको मकै बालीमा यतिबेला युरिया मल प्रयोग गर्ने बेला भएपनि मल नपाएपछि कृषकहरु चिन्तित बनेका छन् । सरकारले अनुदानमा भित्रयाउने युरिया मल नपाइदा कृषक मारमा परेका हुन् । जिल्लाकै कतिपय ठाउँमा अवैध रुपमा आयातित मल किसानले चर्को मूल्यमा किन...

  • बलात्कारीलाई कारबाहीको कानुन संशोधन चालु अधिवेशनमै हुन्छ : मन्त्री रेग्मी

    काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बलात्कार गर्नेलाई कानूनी कारबाहीको प्रक्रियामा ल्याउन कानून संशोधन गर्न चालू अधिवेशनमा सरकारी विधेयक संसद्मा पेश गर्न पहल गर्ने प्रतिबद्धता जनाएकी छिन् । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको आजको बैठकमा मन्त्री रेग्मीले आफ्नो पहल सफल नभए दबाबका ...

  • ओखलढुंगा जिल्ला समन्वय समिति गठनका लागि कांग्रेसलाई स्पष्ट बहुमत प्राप्त

    ओखलढुंगा : ओखलढुंगा जिल्ला समन्वय समिति गठनका लागि नेपाली कांग्रेसलाई स्पष्ट बहुमत प्राप्त भएको छ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि उम्मेदवार हुने जिससका लागि कांग्रेसले एकल बहुमत बनाएको हो । स्थानीय तहका प्रमुख–अध्यक्ष र उपप्रमुख–उपाध्यक्षले मतदान गर्ने जिससका लागि जिल्लामा नेपाली कांग्रेसको तर्फबाट ९ जना मतदाता...

  • ओखलढुंगामा कसले लिन्छ जिल्ला समन्वय समितिको नेतृत्व ?

    ओखलढुंगा : स्थानीय तहको निर्वाचनको परिणाम सार्वजनिक भइसकेपछि जिल्ला समन्वय समितिको नेतृत्व कसले लिने भन्ने चर्चा चुलिएको छ । नेपाली कांग्रेसको बहुमत हुने भएकाले कांग्रेसका नेताहरु जिससको सभापतिका लागि लविङ शुरु गरेको हो । जिल्ला समन्वय समिति स्थानीय तहलाई सुशासित र पारर्दशीता कायम राख्न निरन्तर अनुगमन र मूल्यांकन गर...

  • ७१३ स्थानी तहको मत परिणाम सार्वजनिक

    काठमाडौं : निर्वाचन आयोगले आइतबार अपराह्नसम्ममा देशभरका ७ सय ५३ स्थानीय तहमध्ये ७ सय १३ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक गरेको छ । प्राप्त परिणामअनुसार नेपाली कांग्रेस ३१४ पालिकामा जित निकाल्दै पहिलो दल बन्न सफल भएको छ। जसमा प्रमुख १२८ र १०१ उपप्रमुखम तथा अध्यक्षमा १८६ र उपाध्यक्षमा १९० जितेको तथ्यांकमा उ...

  • ओखलढुंगाका निवर्तमान जनप्रतिनिधिहरुले धमाधम सरकारी सवारीसाधन फिर्ता गर्दै

    ओखलढुंगा : नयाँ जनप्रतिनिधी आएसँगै निवर्तमान जनप्रतिनिधिहरुले आफ्नो जिम्मेवारीमा भएको सामाग्री धमाधम फिर्ता गर्न थालेका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनबाट सबै स्थानीय तहमा नयाँ जनप्रतिनिधि आइसकेपछि पुरानाहरुले आफ्नो जिम्मामा रहेको सामाग्री फिर्ता गरेका हुन् । विशेषगरि वडा अध्यक्षहरुले आफुसँग भएको वडाको म...

  • स्थानीय तहमा घट्यो महिला जनप्रतिनिधिको संख्या

    ओखलढुंगा : जिल्लाका स्थानीय तहमा महिलाको सहभागिता घटेको छ । यसअघि ८ वटै स्थानीय तह प्रत्येकमा उपप्रमुख पदमा महिलाको सहभागिता थियो । तर, यस पटक स्थानी तह निर्वाचनमा भने महिलाको सहभागिता घटेको हो । अहिले जिल्लाका ५ स्थानीय उपप्रमुख पदमा मात्रै महिला जनप्रतिनिधि निर्वाचित भएका छन् । दलीय गठबन्धन र चुनावी तालमेलका कार...

  • ओखलढुंगाको कुल ३९१ पदमध्ये २२२ पदमा कांग्रेसको जित

    ओखलढुंगा : स्थानीय तह निर्वाचन २०७९ को जिल्लाको निर्वाचनमा कांग्रेसलाई अपेक्षित सफलता हात परेको छ । जिल्लाको कुल ३ सय ९१ पदमध्ये २ सय २२ पदमा कांग्रेसले जित निकालेको हो । एमालेबाट १ सय २२ जना जनप्रतिनिधि विजयी भएसँगै दोस्रो स्थान छ । यस्तै माओवादी केन्द्रबाट ३० जना, जनता समाजवादी पार्टीबाट १६ जना र १ जना स्वतन्त्र...