• सरकारले भन्यो : एसपिपीमा आबद्ध हुने सोच छैन,नेपाली भूमिको रक्षा गर्न प्रतिबद्ध छ

    काठमाडौं : सरकारले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा नेपाल संलग्न नहुने बताएको छ । बिहिबार रक्षा मन्त्रालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणले यस्तो बताएका हुन् । ‘स्टेट पार्टनरसीप प्रोग्राममा नेपाल संलग्न छैन र संलग्न हुने सोच पनि गरेका छैन,नेपाल सरकारको तर्फबाट...

  • नेपालमा मंकीपक्सका शंकास्पद बिरामी भेटिए,टेकुमा उपचार हुँदै

    काठमाडौं : नेपालमा ‘मंकीपक्स’ भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी फेला परेका छन् । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका एक युवकमा मंकीपक्सको संक्रमणसग मिल्दोजुल्दो लक्षण देखिएको हो । उपचारमा संलग्न चिकित्सकका अनुसार २७ वर्षीय ती युवक दुबईबाट हालै नेपाल आएका थिए । उ...

  • विवाहको उमेर घटाउने सरकारको तयारी

    काठमाडौं : सरकारले विवाहको उमेर घटाउने तयारी गरेको छ । बुधबार संसदमा सांसदहरूले विवाहको उमेरबारे प्रश्न गरेपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले कानुनमा संशोधन गर्न प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिएका हुन् । प्रचलित कानुनअनुसार विवाहको उमेर २० लाई घटाएर १८ मा झार्ने सरकारको तयारी छ । ‘न...

  • राप्रपा ओखलढुंगाले प्रधानमन्त्री देउवालाई बुझायो १९ बुँदेमागसहित ज्ञापनपत्र

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी ओखलढुंगाले तत्काल किसानलाई मल, बिउ उपलब्ध गराउने लगायत १९ बुँदे मागसहितको ज्ञापन पत्र प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । बुधबार पार्टीले ज्ञापनपत्र बुझाएको हो । महँगी,कालोबजारी नियन्त्रण गर्न प्रभावकारी संरचना र नीति कायम गर्नुपर्ने माग ज्ञापनपत्रमा उल्लेख छ । पेट्रो...

  • ओखलढुंगामा यातायात कार्यालय भवन निर्माण हुने,प्रदेश सरकारले विनियोजन गर्‍यो बजेट

    काठमाडौं : प्रदेश १ सरकारले ओखलढुंगामा यातायात कार्यालय भवन निर्माणका लागि बजेटको व्यवस्था गरेको छ । बुधबार प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । यातायात कार्यालयहरुले प्रवाह गर्नै सेवालाई व्यवस्थित र मर्यदित बनाउन अन्य विर्त...

  • बालिकालाई जबरजस्तीकरणी गर्नेमाथि कडा कारबाही गर्न जसपा निकट विद्यार्थी संगठनको माग

    लाक्पा जी शेर्पा ओखलढुंगा : जनता समाजवादी पार्टी निकट विद्यार्थी संगठनले ओखलढुंगामा १२ वर्षीया बालिका बलात्कारको अभियोगमा प्रकाउ परेकाहरुलाई कडा कारबाही गर्न माग गरेको छ । दोषिहरुलाई कानून अनुसार कडा भन्दा कडा सजाय दिनलाई समाजवादी विद्यार्थी युनियनले माग गरेको हो । जसपा निकट विद्यार्थी संगठनका अध्यक्ष अरुण राईद्ध...

  • प्रदेश १ सरकारले ल्यायो ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट

    काठमाडौं : प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँ बजेट प्रस्तुत गरेको छ । बुधबार आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले आर्थिक वर्ष २०७९/८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख बजेट विनियोजन गरेको बताएका हुन् । प्रदेशको योजनाका लागि प्रदेश सरकारको आन्तरिक राजस्व आम्दानीबा...

  • मंसिरको पहिलो सातासम्ममा प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्ने तयारी

    काठमाडौं : निर्वाचन आयोगले आगामी मंसिरको पहिलो सातासम्म प्रदेश र संघीय निर्वाचन गर्ने गरी तयारी थालेको जनाएको छ । आयोगले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आसन्न प्रदेश र संघको निर्वाचन आगामी मंसिर महिनाको पहिलो सातासम्म गर्ने गरी आयोगले आन्तरिक तयारी थालेको बताएका हुन् । ...

  • ओखलढुंगामा बालिका बलात्कारको आरोपमा ४ जना पक्राउ

    ओखलढुंगा : जिल्लामा १२ वर्षीया बालिका बलात्कारको अभियोगमा ४ जना प्रकाउ परेका छन् । फरक-फरक समयमा बलात्कार गरेको अभियोगमा तीन जनालाई हिजो साँझ र एक जना आज विहान प्रकाउ परेका हुन् । प्रहरी प्रमुख डिएसपी सुखदेव खनालले हिजो पक्राउ पर्नेहरुमा सिद्धिचरण नगपालिका-३ का बर्ष ४० को पूर्णप्रसाद फुयाल, बर्ष ३१ का केवल भुजेल...

  • आगामी वर्षबाट सरकारले सातवटै प्रदेशबाट पुस्तक छाप्‍ने

    काठमाडौं : सरकारले आगामी वर्षबाट ७ वटै प्रदेशमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको कार्यालय स्थापना गरी नयाँ पाठ्यपुस्तक छाप्ने व्यवस्था गर्ने भएको छ । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मंगलबार आव २०७९/८० को बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै पुस्तक छपाइलाई सहज बनाउन यस्तो व्यवस्था गर्न लागिएको बता...