काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले स्थानीय लोक्कल रक्सीलाई अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने बताएका छन् । आइतबार आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उनले यस्तो योजना ल्याएको बताएका हुन् । उनले महानगरपालिकाको सांस्कृति तथा ऐतिहासिक सहरमा स्थानीय नेवार समुदायले उत्...
समाचार
-
-
यो व्यवस्थालाई असफल पारेर राजा ल्याउने खतरनाक षड्यन्त्र भइरहेको छ : माधव नेपाल
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिगमनकारीहरुले अहिलेको व्यवस्थालाई असफल पारेर राजा ल्याउने षड्यन्त्र गरिरहेको बताएका छन् । काठमाडौमा सम्पादकहरूसँगको आइतबार भएको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले कुनै हालतमा आफूहरु प्रतिगमन हुन दिने पक्षमा नरहेको बताए । उ...
-
विद्यासुन्दरले भत्काउन खोजेको ऐतिहासिक बागदरबार अब ‘रेट्रोफिट’ हुने
काठमाडौं : काठमाडौं महानगरपालिकाले हरिभवन (बागदरबार)को प्रवलीकरण (रेट्रोफिट) गर्ने भएको छ । आइतबार महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बागदरबारको प्रवलीकरणको लागि आवश्यक व्यवस्था गरेको बताएका हुन् । यसअघि तत्काललीन मेयर विद्यासुन्दर शाक्यले बागदरबार भ...
-
एसीसी महिला टीट्वान्टी च्याम्पियनसिप : नेपालको लगातार दोस्रो जित
काठमाडौं : मलेसियामा जारी एसीसी महिला टी ट्वान्टी च्याम्पियनसिपमा नेपालले कुवेतमाथि जित निकालेको छ । शनिबार कुवेतलाई २५ रनले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो । किनरारा ओभलमा नेपालले दिएको १०८ रनको लक्ष्य पछ्याएको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८२ रन बनाउन सक्यो । त्यस्तै,कुवेतका लागि प्रियादा ...
-
आगामी चुनावसम्मै गठबन्धन रहन्छ : गृहमन्त्री खाँण
काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान गठबन्धनको सरकार संघीय निर्वाचनसम्म नै कायम रहने दाबी गरेका छन् । राष्ट्रिय भूमि आयोगले जिल्ला समितिका पदाधिकारीहरुलाई आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खाँणले गठबन्धन प्रदेश र संघको निर्वाचनसम्म नै कायम रहने दाबी गरेका ह...
-
जनावर आक्रमण : दुई महिनामा ३६ घटना, ११ जनाको मृत्यु
काठमाडौं : मुलुकभर वैशाखदेखि हालसम्म जनावर आक्रमणका ३६ घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा ११ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । एकजना अझै बेपत्ता रहेका छन् । गत बिहीबार चितवनमा निगुरो टिप्न गएकी भरतपुर महानगरपालिका–२७ की २३ वर्षीया रेखा बस्नेतको बाघ...
-
ओखलढुंगामा ६ महिनाको अवधिमा ३० घटना,३१ जना पीडित
ओखलढुंगा : जिल्लामा विगत ६ महिनाको अवधिमा ३० वटा घटनामा ३१ जना पीडित बनेको पाइएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र (ईन्सेक) को अर्धवार्षिक समिक्षा कार्यक्रममा उक्त विवरण सार्वजनिक गरिएको हो । जसमध्ये हत्याको घटनामा १, १ जना पुरुष र बालिका, घरेलु हिंसाका घटनामा १ जना पुरुष र १० जना महिला पीडित बनेका छन् । त्यस्तै,...
-
राज्यले श्रम शोषण गरेको भन्दै विद्यालय कर्मचारीले बुझाए गाउँपालिकाका अध्यक्षलाई ध्यानाकर्षण पत्र
ओखलढुंगा : खिजीदेम्बाका विद्यालय कर्मचारीले राज्यले श्रम शोषण गरेको भन्दै गाउँपालिकाको ध्यानाकर्षण गराएको छ । खिजीदेम्बा गाउँपालिकामा ज्ञापन पत्र बुझाउँदै कर्मचारीहरुले आफूहलाई उचित ज्याला नदिएर श्रम शोषण गरेको भन्दै ध्यानाकर्षण गराएको हो । गाउँपालिका अध्यक्ष गम्बु शेर्पालाई बुझाइएको ध्यानाकर्षण पत्रमा कर्मचारीह...
-
सरकारलाई समितिको निर्देशन : एसपीपीमा सहभागी हुन्नौँ भनेर अमेरिकालाई स्पष्ट पत्र पठाउनू
काठमाडौं : संघीय संसद प्रतिनिधिसभा अन्तराष्ट्रिय सम्बन्ध समितिले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी)मा नेपाल संलग्न नहुने कुरा स्पष्ट रुपमा औपचारिक ढंगले अमेरिकालाई पत्र पठाउन निर्देशन दिएको छ । सरोकारवालासँगको छलफलपछि समितिले शुक्रबार नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो । समितिले भनेक...
-
मंकीपक्सको आशंका गरिएका युवकमा कुष्ठरोग पुष्टि
काठमाडौं : मंकीपक्सको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) अस्पताल भर्ना भएका एक युवकमा कुष्ठरोग पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको विज्ञ टोलीबाट जाँच गर्दा २६ वर्षीय ती व्यक्तिमा कुष्ठरोगको पुष्टि भएको जनाएको हो । ‘...
- « Previous Page
- 1
- …
- 32
- 33
- 34
- 35
- 36
- …
- 45
- Next Page »