• लोसार मेला म्यूजिक भिडियो आयो

    https://www.youtube.com/watch?v=Gm74WaCrAaE&list=RDMMGm74WaCrAaE&start_radio=1 काठमाडौं । साङ्गे शेर्पाको निर्देशनमा बनेको ‘म्यूजिक भिडियो’ लोसार मेला सार्वजनिक भएको छ । राजधानीको कपनस्थित एक होटलमा आयोजित औपचारिक कार्यक्रमकावीच पूर्व सभासद् आङ दावा शेर्पाको उपस्थितीमा ‘म्यूजिक भिडियो’ सार्वजनिक गरिएको हो । ...

  • ओखलढुंगाबाट जसपाले गर्‍यो उम्मेदवार सिफारिस

    काठमाडौं : जनता समाजवादी पार्टी ओखलढुंगाले आगामी संघ तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । संघतर्फ केन्द्रीय सदस्य जुद्धबहादुर राईलाई उम्मेदवार बनाउने गरी प्रदेश समितिमा सिफारिस गर्ने निर्णय गरेको हो । प्रदेश क. खेमराज खड्का र नवराज गुरुङ र प्रदेश ख. प्रभुराम श्रेष्ठ र दीपेन्द्र रुम्दालीलाई उम्म...

  • राप्रपालाई तत्काल तीर चुनाव चिह्न नदिन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं : सर्वोच्च अदालतले कमल थापा नेतृत्वको राप्रपा नेपाललाई तत्काल तीर चुनाव चिह्न नदिन अन्तरकालीन आदेश दिएको छ । आइतबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले यस्तो आदेश दिएको हो । यसअघि राप्रपाले गाई चुनाव चिह्न पाउनुपर्ने माग गर्दै थापाले सर्वोच्च अदालतमा रिट दिएका थिए । मल्लको इजलासले अन्तरिम आदेशका लागि भद...

  • केन्यासँगको पहिलो टी-२० मा ५ विकेटले नेपाल विजयी

    काठमाडौं : केन्याविरुद्धको पहिलो अन्तर्राष्ट्रिय टी ट्वेन्टी क्रिकेटमा नेपाल ५ विकेटले विजयी भएको छ । बिहिबार नैरोबीस्थित जिमखना क्रिकेट मैदानमा भएको खेलमा केन्याले दिएको १ सय ३१ रनको लक्ष्य नेपालले ४ बल बाँकी हुँदा ५ विकेट गुमाएर पूरा गरेको हो । नेपालका दीपेन्द्रसिंह ऐरीले ३३‚ ज्ञानेन्द्र मल्लले २३‚ आसिफ शेखले १९, ...

  • आयोगले गठबन्धन चिन्दैन, उम्मेदवार नभएका ठाउँमा चिन्ह हुँदैन : आयोग

    काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा राजनीतिक दलको गठबन्धनलाई नचिन्ने बताएको छ । आइतबार आयोगले सम्पादकहरुसँग भएको छलफलमा यस्तो बताएको हो । आयोगले उम्मेदवार नउठाएका ठाउँका मतपत्रमा त्यस पार्टीको चुनाव चिन्ह पनि नरहने प्रष्ट पारेको छ । सम्पादकहरूसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिन...

  • प्रचण्डले भने : चितवन–३ बाटै चुनाव लड्छु, प्रधानमन्त्री बन्ने दौडमा छैन

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाटै उम्मेदवारी दिने बताएका छन् । प्रचण्डले जापानमा रहेका नेपाली पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । उनले भने,‘विभिन्न जिल्लाबाट चुनाव लड्न प्रस्ताव आए पनि आफू चितवनबाटै उम्मे...

  • सप्तकोसी नदीमा पानीको सतह पुनः बढ्दै, ३३ ढोका खोलियो

    काठमाडौं : सप्तकोसी नदीमा पानीको सतह पुनः बढ्दै गएको छ । पानीको बहाव बढेपछि ५६ मध्ये ३३ ढोका खुला गरिएको छ । शनिबार मध्याह्न ब्यारेजका २९ वटा ढोका खोलिएकामा थप चारवटा ढोका खोलिएको बताइएको हो । शनिबार अपराह्नको मापनअनुसार पानीको बहाव दुई लाख २५ हजार तीन सय ५० क्युसेक प्रतिसेकेन्ड पुगेको कोसी ब्यारेज नियन्त्रण कक्षले ...

  • कास्कीकोटमा फिल्म स्टुडियो बनाउन अध्ययन सुरु

    काठमाडौं : चलचित्र विकास बोर्डले पोखराको कास्कीकोटमा फिल्म स्टुडियो बनाउन अध्ययन थालेको छ । बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीसहित बोर्डको टिमले शनिबार ऐतिहासिक स्थल कास्कीकोटको अवलोकन गरेको हो । शनिबार पोखरामा आयोजित एक कार्यक्रममा अध्यक्ष केसीले कास्कीकोटमा फिल्म स्टुडियो बनाउन अध्ययन भइरहेको जानकारी दिए । शाह वं...

  • ओखलढुंगाका २२३५ जना एसइई परीक्षामा उर्तीण,सर्वोत्कृष्ट भइन् सुस्मिता

    काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ओखलढुंगाका ११ जना विद्यार्थीहरूले ३.६ देखि ४ जिपिए ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको यस पटकको एसइईको नजिता अनुसार ओखलढुंगाका २२ सय ३५ जना परीक्षार्थीहरू उत्तीर्ण भएका छन् । जसमध्ये ११ जनाले ए प्लस अर्थात ३ दशमलव ६ देखि ४ जिपिए ल्याएका हुन् । शिक्षास ...

  • जिल्ला प्रशासन कार्यालय ओखलढुंगा अति उत्कृष्ट कार्यसम्पादनको सूचीमा

    काठमाडौं : जिल्ला प्रशासन कार्यालय ओखलढुंगा अति उत्कृष्ट कार्यसम्पादन सूचीमा परेको छ । गृह मन्त्रालय अन्तर्गत योजना अनुगमन तथा मूल्यांकन शाखाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ का लागि भएको कार्य सम्पादन सम्झौताको कार्यान्वयनको अवस्थाको नतिजा अनुसार ओखलढुंगा २२ औँ स्थानमा परेको हो । विभिन्न ६८ वटा परिसूचकहरूमा भ...