• ओखलढुंगामा गराए १८ सय भन्दा बढीले मतदाता नामावलीमा नाम दर्ता

    काठमाडौं ओखलढुंगा जिल्लामा १८ सय भन्दा बढीले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरेका छन् । हालसम्म १ हजार ८ सय ७३ जनाले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाको तथ्यांकमा उल्लेख छ । हाल मतदाता परिचय पत्रका लागि नाम दर्ता गराउने काम चलिरहेको निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तह निर्वाचन घोषणा भएप...

  • लिखु नदीमा खसेर एक पुरुष बेपत्ता

    काठमाडौं : ओखलढुंगा र रामेछाप जिल्लाको सिमानामा पर्ने लिखु नदीमा खसेर एक पुरुष बेपत्ता भएका छन् । सिराह घर भएका अन्दाजी २५ वर्षीय गोपाल भनिने युवक मंगलबार दिउँसो बाटो छेउबाट चिप्लिएर नदीमा खसेर बेपत्ता भएका हुन् । खिजीदेम्बा गाउँपालिका - १ का वडा अध्यक्ष कुमार सुनुवारले ती युवकको स्थानीयहरुले खोजी कार्य गरिरहेको जान...

  • ओखलढुंगाका २३७ जना उम्मेदवारले बुझाए निर्वाचन खर्च

    काठमाडौं : ओखलढुंगामा स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवार बनेका २ सय ३७ जनाले निर्वाचन खर्च बुझाएका छन् । २ सय ३७ जनाले समयमै खर्च विवरण पेश गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जसमा अध्यक्षका उम्मेदवार १४ जना, उपाध्यक्षका उम्मेदवार ११ जना, वडा अध्यक्ष उम्मेदवार ५३ जनाले खर्च विवरण बुझाएको कम्प्यूटर अपरेटर ...

  • शर्मा फेरी अर्थमन्त्री हुँदा ‘गोरु पनि लजायो ’ : ओली

    काठमाडौं : पूर्व प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनार्दन शर्मालाई अर्थमन्त्री बनाउनुलाई सत्तारुढ गठबन्धनको निर्लज्ज काम भएको बताएका छन् । मंगलबार तुलसीलाल अमात्यको स्मृतिमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले शर्मा दोहोर्‍याएर अर्थमन्त्री हुँदा ‘गोरु पनि लजाएको’ टिप्पणी गरे । उन...

  • बुधबारदेखि मौसममा सुधार हुन्छ : मौसम विभाग

    काठमाडौं : आगामी बुधबारदेखि मौसम सुधार हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जुवसीले बुधबारदेखि मनसुनको न्यून चापीय रेखामाथि अर्थात् भारततिर सर्ने सम्भावना रहेकाले मौसम सुधार हुने बताए । उनका अनुसार पछिल्लो केही दिनयता देशको अधिकांश स्थानमा निरन्तर वर्षा भइरहेको छ । ‘यो क्रम बधुबारदेखि रोकिन्छ,’उनले ...

  • सिद्धिचरण नगरपालिकाले भन्यो : विद्यालय व्यवस्थापन समिति पुर्नगठन गर्नू

    काठमाडौं : ओखलढुंगा जिल्लाकाे सिद्धिचरण नगरपालिकाले विद्यालय व्यवस्थापन समिति पुर्नगठन गर्न ताकेता गरेको छ । नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयका कार्यअवधि समाप्त भएकाको पुनर्गठनका लागि निर्देशन दिएको हो । नगरपालिकाले शिक्षा शाखासँग समन्वय गरी नगरपालिकाको शिक्षा नियमावली अनुसार अविलम्ब विद्यालय व्यवस्थापन स...

  • उदयपुरमा बस दुर्घटना,ओखलढुंगाका ४ जनासहित १२ जना घाइते

    काठमाडौं : सोलुखुम्बुबाट विराटनगरका लागि छुटेको बस सोमबार दुर्घटना भएको छ । दुर्घटनामा परी १२ जना घाइते भएको प्रहरीले जनाएको छ । सल्लेरीबाट विराटनगरका लागि छुटेको बा ३ ख २९५६ नम्बरको यात्रुबाहक बस उदयपुर कटारी नगरपालिका–४ मरुवा स्थित सिद्दिचरण राजमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उक्त ...

  • ओखलढुंगामा सकियो ९४ प्रतिशत धान रोपाई

    काठमाडौं : ओखलढुंगामा ९४ प्रतिशत धान रोपाई सकिएको छ । कृषि ज्ञान केन्द्रकी बागवानी विकास अधिकृत मुना बस्नेतले आइतबारसम्म ९४ प्रतिशत धान रोपाई सकिएको जानकारी दिइन् । उनले बाँकी ठाउँमा अहिले पनि धमाधम धान रोपाई भइरहेको पनि बताइन् । जिल्लामा ६ हजार दुई सय ५० हेक्टरमा धान खेती गरिदै आएको छ । जिल्लाको मोलुङ खोला किनार...

  • समितिको प्रतिवेदन कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट

    काठमाडौं : संसदीय विशेष समितिको प्रतिवेदन तत्काल कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । उपभोक्ता हित संरक्षण मञ्चले सर्वोच्चमा रिट दायर गरेको हो । मञ्चका सचिव जयप्रसाद पौडेलले बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिको प्रवेश भए नभएको अध्ययन गर्न बनेको छानबिन समितिको प्रतिवेदन तत्काल कार्यान्...

  • प्रदेश खेलकुदलाई कर्मचारी दिने राखेप बोर्डको निर्णय

    काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठकले परिषद् अन्तर्गत रहेका कर्मचारीलाई प्रदेश खेलकुद मातहात रहने गरि काम गराउने निर्णय गरेको छ । आइतबार बसेको परिषदको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपकबहादुर सिंहले अर्को व्यवस्था नभएसम्मका लागि विभिन्न जिल्लाम...