• ‘पार्टी सिद्धान्त र पद्धती भन्दा व्यक्ति माथि हुन सक्दैन’

    ओखलढुंगा : जनता समाजवादी पार्टी नेपाल ओखलढुंगाका अध्यक्ष खेमराज खड्काले पार्टी सिद्धान्त, पद्धती भन्दा व्यक्ति माथि हुन नसक्ने बताएका छन् । वैकल्पिक शक्तिको रुपमा पार्टी उदयमान रहेको बताउँदै अध्यक्ष खड्काले पार्टीको विचार, सिद्धान्त र मार्गनिर्देशन भन्दा व्यक्ति माथि हुन नसक्ने बताएका हुन् । भरखरै कार्यकारी अध्यक्ष ...

  • बयानका लागि शर्मालाई बुधबार बोलाउने समितिकाे निर्णय

    काठमाडौं : संसदीय विशेष समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई बयानका लागि बोलाउने निर्णय गरेको छ । मंगलबार शर्माविरुद्ध लागेको आरोपमाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठकले शर्मालाई बुधबार बोलाएर बयान लिने निर्णय गरेको हो ।​​ समितिका एक सदस्यले अहिले पनि तीब्र रुपमा छानबिन भइरहेको बताए । अब प्राप्त ...

  • अपमानित भएको भन्दै पूर्वमन्त्री दिलनाथसहित चार नेताद्वारा राप्रपा परित्याग

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का चार नेताले पार्टी परित्याग गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै पूर्वमन्त्री दिलनाथ गिरी र नेताहरु दिल विकास राजभण्डारी, श्याम तिमल्सिना र केशवराज श्रेष्ठले पार्टी छोडेको जानकारी दिएका हुन् । विज्ञप्तिमार्फत उनीहरुले पार्टी नेतृत्वले अप्रजातान्त्रिक र निर्मम...

  • विवाह गरेको सात वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिन एमालेको माग

    काठमाडौं : नेकपा एमालेका सांसदहरुले नागरिकता विधेयकको संशोधन प्रस्तावमा नेपाली नागरिकसँग विवाह गरेका विदेशी नागरिक नेपालमा सात वर्ष बसोबास गरेपछि वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न योग्य हुने व्यवस्था गर्न माग गरेका छन् ।​ एमाले सांसद भीम रावल, कृष्णभक्त पोखरेल, झपट रावल, नविना लामा, विद्या भट्टराई, बिन्दा पाण्डे...

  • संसदको आयु चुनावको मनोनयन दर्ता दिनसम्म रहने

    काठमाडौं : प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले वर्तमान संसदको आयु आगामी निर्वाचनको मनोनयन दर्ताको दिनसम्म रहने बताएका छन् । सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले फाइनल भइनसके पनि सोही दिनसम्म आयु रहन्छ भन्ने मोटामोटी निश्चित रहेको जानकारी दिए । उनले भने,‘यो संसदको आयु नोमिनेसनसम्म रहन्छ भन्नेछ,त्यसमा फाइन...

  • एआइजी पोखरेलले दिए राजीनामा

    काठमाडौं : प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन् । सोमाबार प्रहरी प्रधान कार्यालय नक्साल पुगेर उनले राजीनामा पत्र बुझाएका हुन् । आइजिपी बढुवामा आफूभन्दा जुनियर धीरजप्रताप सिंहलाई सरकारले गरेको भन्दै उनी सर्वोच्च अदालतसम्म पुगेका थिए । तर,सर्वोच्च अदालतले उनको मुद्दा हेरेर अन्...

  • निर्वाचनमा पाँच दलीय गठबन्धन कायम राख्ने कांग्रेसको निर्णय

    काठमाडौं : नेपाली कांग्रेसले आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा पाँच दलीय गठबन्धनलाई कायम राख्ने निर्णय गरेको छ । सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो । पार्टीका प्रवक्ता प्रकाशशरण महतले स्थानीय तहको निर्वाचनमा गठबन्धनबाटै कांग्रेस पहिलो दल बनेको निष्कर्षसहि...

  • गभर्नर अधिकारीलाई बर्खास्त गर्न नेविसंघको माग

    काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठनहरु नेविसंघले गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तको माग गर्दै राष्ट्र बैक अगाडि विरोध प्रदर्शन गरेको छ । उनीहरुले आइतबार बिहान बालुवाटार पुगेर नेविसंघका कार्यकर्ताले गभर्नर अधिकारीविरुद्ध राष्ट्र बैकको कार्यलय घेराउ गर्दै विरोध जनाएका हुन् । उनीहरुले गभर...

  • भारत भ्रमणबाट फर्केपछि प्रचण्डले भने : भ्रमण सफल भयो

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भारत भ्रमण पुरा गरी स्वदेश फिर्ता भएका छन् । उनी आइतबार (आज) साझ स्वदेश फिर्ता भएका हुन् । विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रचण्डले भने,‘मेरो भारत भ्रमण सफल भयो,भारतले पनि मेरो भ्रमणलाई निकै महत्व दियो ।’ उनले प्रधानमन्त्री हुँदाखेरी जाँदा भन्दा पनि अ...

  • नवनिर्वाचित उपसभामुख भुसालले लिए शपथ ग्रहण

    काठमाडौं : नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले शपथ ग्रहण गरेकी छन् । आइतबार प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा भुसाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । भुसाल शुक्रबार उपसभामुखमा निर्वाचित भएकी थिइन् । उप...