• अन्तत : नागरिकता विधेयक बहुमतले पारित

    काठमाडौं : प्रतिनिधिसभाले नागरिकता विधेयक पारित गरेको छ । शुक्रबार दिउँसो १ बजे सुरु भएको बैठक निरन्तर ८ बजेसम्म छलफल गरी विधेयक पारित गरिएको हो । गृहमन्त्री बालकृष्ण खाँणले छलफलमाथि उठेका प्रश्नको जवाफ दिएपछि सभामुख अग्निप्रसाद सापकोटाले विधेयक निर्णयार्थ पेश गर्दै बहुमतले स्वीकृत भएको घोषणा गरेका हुन । विधेयकको...

  • ओखलढुंगामा नामावली सार्न सातदिन भित्र विवरण पेश गर्न पत्रचार

    काठमाडौं : ओलखढुगांको जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठक सकिएको छ । प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको संयोजकत्वमा रहेको उक्त समितिको बैठकले मतदानस्थल थप्नुपर्ने तथा मतदाताहरुको नामावली सार्नका लागि विवरण पेश गर्न पालिकाहरुलाई पत्रचार गर्ने निर्णय गरेको जिल्ला निर्वाचन कार्यालयका अधिकृत प्रेम ...

  • असहयोग गर्नेविरुद्ध छानविन गर्न कार्यदल गठन गर्ने नेकपा एमालेकाे निर्णय

    काठमाडौं : नेकपा एमाले ओलखढुंगाले स्थानीय तह निर्वाचन २०७९ को समीक्षा गरेको छ । बुधबार र बिहीबार बसेको नेकपा एमाले जिल्ला कमिटिको तेस्रो पूर्ण बैठकले निर्वाचनका बेला पार्टीलाई असहयोग गर्ने विरुद्ध छानविन गर्नका लागि कार्यदल गठन गरेको छ । उपाध्यक्ष हर्कबोल राईको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको हो । पार्टी सचिव ...

  • सरकारलाई सभामुखकाे निर्देशन : एसपिपी सम्झौताबारे सदनमा जानकारी गराउनू

    काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकाको स्टेट पार्टनरसिप कार्यक्रम (एसपिपी)बारे सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् । बिहिबार भएको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले एसपिपीको विषयमा चर्को रुपमा आवाज उठाएपछि उनले सरकारलाई यस्तो निर्देशन दिएका हुन् । सरकारलाई रुलिङ गर्दै सापकोटाले भने, ‘माननीयह...

  • ‘पार्टी सिद्धान्त र पद्धती भन्दा व्यक्ति माथि हुन सक्दैन’

    ओखलढुंगा : जनता समाजवादी पार्टी नेपाल ओखलढुंगाका अध्यक्ष खेमराज खड्काले पार्टी सिद्धान्त, पद्धती भन्दा व्यक्ति माथि हुन नसक्ने बताएका छन् । वैकल्पिक शक्तिको रुपमा पार्टी उदयमान रहेको बताउँदै अध्यक्ष खड्काले पार्टीको विचार, सिद्धान्त र मार्गनिर्देशन भन्दा व्यक्ति माथि हुन नसक्ने बताएका हुन् । भरखरै कार्यकारी अध्यक्ष ...

  • बयानका लागि शर्मालाई बुधबार बोलाउने समितिकाे निर्णय

    काठमाडौं : संसदीय विशेष समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई बयानका लागि बोलाउने निर्णय गरेको छ । मंगलबार शर्माविरुद्ध लागेको आरोपमाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठकले शर्मालाई बुधबार बोलाएर बयान लिने निर्णय गरेको हो ।​​ समितिका एक सदस्यले अहिले पनि तीब्र रुपमा छानबिन भइरहेको बताए । अब प्राप्त ...

  • अपमानित भएको भन्दै पूर्वमन्त्री दिलनाथसहित चार नेताद्वारा राप्रपा परित्याग

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का चार नेताले पार्टी परित्याग गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै पूर्वमन्त्री दिलनाथ गिरी र नेताहरु दिल विकास राजभण्डारी, श्याम तिमल्सिना र केशवराज श्रेष्ठले पार्टी छोडेको जानकारी दिएका हुन् । विज्ञप्तिमार्फत उनीहरुले पार्टी नेतृत्वले अप्रजातान्त्रिक र निर्मम...

  • विवाह गरेको सात वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिन एमालेको माग

    काठमाडौं : नेकपा एमालेका सांसदहरुले नागरिकता विधेयकको संशोधन प्रस्तावमा नेपाली नागरिकसँग विवाह गरेका विदेशी नागरिक नेपालमा सात वर्ष बसोबास गरेपछि वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न योग्य हुने व्यवस्था गर्न माग गरेका छन् ।​ एमाले सांसद भीम रावल, कृष्णभक्त पोखरेल, झपट रावल, नविना लामा, विद्या भट्टराई, बिन्दा पाण्डे...

  • संसदको आयु चुनावको मनोनयन दर्ता दिनसम्म रहने

    काठमाडौं : प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले वर्तमान संसदको आयु आगामी निर्वाचनको मनोनयन दर्ताको दिनसम्म रहने बताएका छन् । सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले फाइनल भइनसके पनि सोही दिनसम्म आयु रहन्छ भन्ने मोटामोटी निश्चित रहेको जानकारी दिए । उनले भने,‘यो संसदको आयु नोमिनेसनसम्म रहन्छ भन्नेछ,त्यसमा फाइन...

  • एआइजी पोखरेलले दिए राजीनामा

    काठमाडौं : प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन् । सोमाबार प्रहरी प्रधान कार्यालय नक्साल पुगेर उनले राजीनामा पत्र बुझाएका हुन् । आइजिपी बढुवामा आफूभन्दा जुनियर धीरजप्रताप सिंहलाई सरकारले गरेको भन्दै उनी सर्वोच्च अदालतसम्म पुगेका थिए । तर,सर्वोच्च अदालतले उनको मुद्दा हेरेर अन्...