• एमाले इन्चार्जको जिम्मेवारी बाँडफाड,को कहाँका इन्चार्ज ?

    काठमाडौं : नेकपा एमाले काठमाडौं सम्पर्क मञ्चले संयन्त्र, सचिवालय, विभाग तथा पालिका इन्चार्जको जिम्मेवारी बाँडफाड गरेको छ । सम्पर्क मञ्चको बैठकले ७ सदस्यीय संयन्त्र गठन गरेको हो । संयन्त्रको सदस्यमा सूर्य बहादुर गुरुङ, विनोद राई, रमेश कुमार खड्का, यमु दाहाल, दिपक दाहाल, शेरबहादुर गुरुङ र निराजन खतिवडा रहेका छन् । शनि...

  • ओलीले भने : संसदीय विशेष समितिको प्रतिवेदन मान्य छैन

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदनलाई मान्य नहुने बताएका छन् । शनिबार राष्ट्रिय युवा संघले गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले भने,‘बहुमत र अल्पमतको आधारमा प्रतिवेदन ल्याइएकाले संसदीय समितिको प्रतिवेदन कुनै हालतमा मान्न सकिद...

  • प्रचण्डले भने : कांग्रेसले हामीलाई दोस्रो बन्न सघाए मात्रै सब चिज सहज जान्छ

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो संघ तथा प्रदेशको निर्वाचनमा आफूहरु दोस्रो पार्टी बन्ने बताएका छन् । शनिबार भएको पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले कांग्रेसले नसघाए गठबन्धनमा समस्या आउने बताए । उनले भने,‘‘मैले नेपाली कांग्रेसका नेताहरुसँग कुरा गर्दा भनेको छु, साय...

  • मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुन्छ : प्रवक्ता महत

    काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने बताएका छन् । नेपाल प्रेस युनियनको शुक्रवार नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभार ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘आगामी मंसिर ४ गते नै संघ र प्रदेश सद...

  • करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश नदेखिएकाे समितिको निष्कर्ष

    काठमाडौं : पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले यस्तो प्रतिवेदनमा पेश गरेका हुन् । प्रतिवेदनमा करको दर निर्धारणमा अनधिकृत व्यक्ति...

  • राष्ट्रियसभाबाट नागरिकता विधेयक बहुमतले पारित

    काठमाडौं : नागरिकता विधेयक संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ । बिहिबार बसेको राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधि सभाबाट पारित भएर सन्देश सहित प्राप्त भएको नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । वैवाहिक अंग...

  • हर्कबोलले भने : कम्युनिष्ट पार्टीहरु पुन: एकताबद्ध हुनुपर्छ

    काठमाडौं : नेकपा एमाले ओखलढुगांका उपाध्यक्ष एवं सभासद हर्कबोल राईले कम्युनिष्ट पार्टीहरु पुनः एकताबद्ध हुनुपर्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवसको सन्दर्भमा पार्टीको नीति तथा सिद्धान्त जनताको पक्षमा भए मात्र स्थापित भएर जाने विचार उनले व्यक्त गरे । उनले भा...

  • सर्वांगीण विकासमा जोड दिँदै नगरपालिका अघि बढेको छ : खनाल

    ओखलढुगां : जिल्लाको सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनालले नगरपालिकाले सर्वांगीण विकासमा जोड दिएर अघि बढेको बताएका छन् ।  मेयर खनालले स्वास्थ्य, शिक्षा, खानेपानीसँगै भौतिक तथा सामाजिक विकासका लागि काम गरीरहेको बताए । अहिले वर्षातको समय भएकाले पहिरोजन्य विपद् आउन सक्ने भन्दै तयारी अवस्थामा रहेको उनले बताए । मेयर...

  • आरजुलाई प्रधानमन्त्री र शेरबहादुरलाई राष्ट्रपति बनाउने कुरा हल्ला मात्रै हो : प्रचण्ड

    काठमाडौंं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ दिल्लीमा आरजु देउवा र आफूबीच आगामी निर्वाचनपछि आरजुलाई प्रधानमन्त्री र शेरबहादुर देउवालाई राष्ट्रपति बनाउने सहमति भयो भनेर फैलाएको हल्ला हावादारी भएको बताएका छन् । शनिबार जनकपुरमा पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले यस्तो बताएका हुन् । प्रचण...

  • ज्ञवालीले भने : नागरिकता विधेयक नागरिकको हितमा छैन

    काठमाडौं :  नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नागरिकता विधेयक नागरिकको हितमा नरहेको बताएका छन् । शनिबार प्रेस चौतारी नेपाल रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । नेपाली नागरिकले विना कुनै बहानामा नागरिकता पाउनुपर्नेमा सन्देह नभए पनि अहिले सरकारले ल्याएको विधे...