एआइजी पोखरेलले दिए राजीनामा

काठमाडौं : प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन् ।

सोमाबार प्रहरी प्रधान कार्यालय नक्साल पुगेर उनले राजीनामा पत्र बुझाएका हुन् ।

आइजिपी बढुवामा आफूभन्दा जुनियर धीरजप्रताप सिंहलाई सरकारले गरेको भन्दै उनी सर्वोच्च अदालतसम्म पुगेका थिए ।

तर,सर्वोच्च अदालतले उनको मुद्दा हेरेर अन्त्यमा खारेज गरिदिएको थियो । यही कारण उनले राजीनामा दिएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार