• अख्तियारको पत्रपछि मोहन्याल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष उपाध्याय निलम्बित

    काठमाडौं : कैलाली जिल्लाको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय अध्यक्ष पदबाट स्वतः निलम्बनमा परेका छन् । निर्वाचन आयोगले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशनात्मक पत्र पठाउँदै पदबाट स्वतः निलम्बनमा रहेकाले कुनै पनि अधिकारको प्रयोग गर्न नदिन अनुरोध गरेको छ । पत्रमा भनिएको छ,‘अख्तियार दुरुपय...

  • ओखलढुंगाको जिससमा कांग्रेसका खनालसहित प्यानल निर्विरोध निर्वाचित

    ओखलढुंगा : जिल्ला समन्वय समितिमा नेपाली कांग्रेसका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् । कांग्रेसबाट प्रमुखमा डिल्लीराम खनाल र उपप्रमुखमा तारा कार्कीले मनोनयन दर्ता गरेपनि अन्य पार्टीबाट उम्मेदवारी नपरेपछि उनीहरु निर्विरोध चयन भएका हुन् । जेठ ३० गते हुने समन्वय समितिको निर्वाचनका लागि खनाल र कार्कीले मुख्य निर...

  • तत्काल भूकम्प पीडितको आवास वापतको भुक्तानी व्यवस्था हुनुपर्छ : सांसद सुनुवार

    ओखलढुंगा : ओखलढुंगाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद यज्ञराज सुनुवारले भूकम्प पीडितको आवास वापतको भुक्तानी तत्काल पाउनुपर्ने माग गरेका छन् । प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद सुनुवारले आवास निर्माण गरेपनि जिल्लाका भूकम्प पीडितले भुक्तानी पाउन नसकेको गुनासो गरे । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफ्नो अ...

  • यो कांग्रेसको एकलौटी सरकार हैन,त्यसैले चाहेजस्तो काम गर्ने अवस्था छैन : प्रधानमन्त्री देउवा

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार कांग्रेसको एकलौटी नभएकाले चाहेअनुसार धेरै विकासका काम गर्न सक्ने अवस्था नरहेको बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको आइतबारबाट काठमाडौंमा शुरु भएको राष्ट्रिय सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । ‘तपाईहरूले एउटा कुरा के बुझ्नु पर्‍यो भने यो क...

  • स्वास्थ्य र शिक्षा व्यापार होइन, सेवाको रुपमा हुनुपर्छ : मेयर बालेन

    काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले स्वास्थ्य र शिक्षा व्यापारको रुपमा नभई सेवाको रुपमा जनताको घरदैलोमा पुग्नुपर्ने बताएका छन् । शनिबार विहान क्षेत्रपाटी निःशुल्क चिकित्सालयको निरीक्षण गर्दै उनले यस्तो धारणा राखेका हुन् । २०१३ सालमा स्थापना भएको चिकित्सालयको नवनिर्मित भवन निर्माणको अवलोकन तथा अस्पताल...

  • एमालेको कार्यालय समितिको बैठक आज दिउँसो बस्दै

    काठमाडौं : नेकपा एमालेको कार्यालय समितिको बैठक शनिबार दिउँसो बस्ने भएको छ । स्थानीय तह निर्वाचनको समीक्षा गर्न कार्यालय समितिको बैठक बस्न लागेको एक नेताले जानकारी दिए । ती नेताका अनुसार कार्यालय समितिमा अध्यक्ष केपी शर्मा ओली, महासचिव, उपमहासचिव र सचिवहरु रहनेछन् । त्यस्तै, एमालेले ३० जेठमा सचिवालय समितिको बै...

  • नेकपा एकीकृत समाजवादीले टुंगो लगायो यी पाँच नयाँ मन्त्रीको नाम

    काठमाडौं : नेकपा एकीकृत समाजवादीले यसअघि सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेको छ । आइतबार बसेको पार्टीको सचिवालय समितिको बैठकले यस्तो निर्णय गरेको हो । एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलले सरकारमा रहेका ५ नेतालाई फिर्ता बोलाएर मन्त्री बनाउन ५ नेताको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई...

  • संविधान मिच्‍न खोज्‍नेलाई निर्वाचनले गतिलो जवाफ दिएको छ : प्रचण्ड

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान मिच्‍न खोज्नेलाई स्थानीय तहको निर्वाचनले गतिलो जवाफ दिएको बताएका छन् । शनिबार सरकारको नीति तथा कार्यक्रममाथि संसदमा छलफलको क्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संविधान कार्यान्वयनमा जनताले साथ दिएको बताए । ‘अहिले स्थानीय तहको निर्वाचन...

  • मोलुङको वडा कार्यालय सार्ने विवाद चर्कियो,पायक पर्ने ठाउँमै राख्ने वडाध्यक्ष कार्कीको आश्वासन

    ओखलढुंगा : जिल्लाको मोलुङ गाउँपालिका वडा-५ को वडा कार्यालय सारिएपछि स्थानीयहरुले असन्तुष्टि जनाएका छन् । वडा कार्यालय बिना सूचना, ऐन कानुन र विधि मिचेर अपायक, यातायात सुविधा नभएको ठाउँमा सारिएको भन्दै वडाबासीहरुले असन्तुष्ट जनाएका हुन् । कमिसन र नाताबादको आडमा वडा कार्यालय सारिएको एमाले मोलुङ गाउपालिका कमिटी सदस्य त...

  • नगरवासीलाई शिरमा राखेर काम गर्नेछौँ : नवनिर्वाचित चिरिबाबु

    काठमाडौं : ललितपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख चिरिबाबु महर्जनले नगरवासीलाई सधैँ शिरमा राखेर विकासका काम गर्ने बताएका छन् । बुधबार जनप्रतिनिधिको शपथ ग्रहण कार्यक्रममा उनले यस्तो बताएका हुन् । सबै जनप्रतिनिधिसँग टिमवर्क बनाएर ललितपुरलाई सुन्दर बनाउने उनको भनाइ छ । ‘हामीले जे जस्तो काम गछौँ, त्यो टिम वर्कको रूपम...