• स्वास्थ्य र शिक्षा व्यापार होइन, सेवाको रुपमा हुनुपर्छ : मेयर बालेन

    काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले स्वास्थ्य र शिक्षा व्यापारको रुपमा नभई सेवाको रुपमा जनताको घरदैलोमा पुग्नुपर्ने बताएका छन् । शनिबार विहान क्षेत्रपाटी निःशुल्क चिकित्सालयको निरीक्षण गर्दै उनले यस्तो धारणा राखेका हुन् । २०१३ सालमा स्थापना भएको चिकित्सालयको नवनिर्मित भवन निर्माणको अवलोकन तथा अस्पताल...

  • एमालेको कार्यालय समितिको बैठक आज दिउँसो बस्दै

    काठमाडौं : नेकपा एमालेको कार्यालय समितिको बैठक शनिबार दिउँसो बस्ने भएको छ । स्थानीय तह निर्वाचनको समीक्षा गर्न कार्यालय समितिको बैठक बस्न लागेको एक नेताले जानकारी दिए । ती नेताका अनुसार कार्यालय समितिमा अध्यक्ष केपी शर्मा ओली, महासचिव, उपमहासचिव र सचिवहरु रहनेछन् । त्यस्तै, एमालेले ३० जेठमा सचिवालय समितिको बै...

  • नेकपा एकीकृत समाजवादीले टुंगो लगायो यी पाँच नयाँ मन्त्रीको नाम

    काठमाडौं : नेकपा एकीकृत समाजवादीले यसअघि सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेको छ । आइतबार बसेको पार्टीको सचिवालय समितिको बैठकले यस्तो निर्णय गरेको हो । एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलले सरकारमा रहेका ५ नेतालाई फिर्ता बोलाएर मन्त्री बनाउन ५ नेताको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई...

  • संविधान मिच्‍न खोज्‍नेलाई निर्वाचनले गतिलो जवाफ दिएको छ : प्रचण्ड

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान मिच्‍न खोज्नेलाई स्थानीय तहको निर्वाचनले गतिलो जवाफ दिएको बताएका छन् । शनिबार सरकारको नीति तथा कार्यक्रममाथि संसदमा छलफलको क्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संविधान कार्यान्वयनमा जनताले साथ दिएको बताए । ‘अहिले स्थानीय तहको निर्वाचन...

  • मोलुङको वडा कार्यालय सार्ने विवाद चर्कियो,पायक पर्ने ठाउँमै राख्ने वडाध्यक्ष कार्कीको आश्वासन

    ओखलढुंगा : जिल्लाको मोलुङ गाउँपालिका वडा-५ को वडा कार्यालय सारिएपछि स्थानीयहरुले असन्तुष्टि जनाएका छन् । वडा कार्यालय बिना सूचना, ऐन कानुन र विधि मिचेर अपायक, यातायात सुविधा नभएको ठाउँमा सारिएको भन्दै वडाबासीहरुले असन्तुष्ट जनाएका हुन् । कमिसन र नाताबादको आडमा वडा कार्यालय सारिएको एमाले मोलुङ गाउपालिका कमिटी सदस्य त...

  • नगरवासीलाई शिरमा राखेर काम गर्नेछौँ : नवनिर्वाचित चिरिबाबु

    काठमाडौं : ललितपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख चिरिबाबु महर्जनले नगरवासीलाई सधैँ शिरमा राखेर विकासका काम गर्ने बताएका छन् । बुधबार जनप्रतिनिधिको शपथ ग्रहण कार्यक्रममा उनले यस्तो बताएका हुन् । सबै जनप्रतिनिधिसँग टिमवर्क बनाएर ललितपुरलाई सुन्दर बनाउने उनको भनाइ छ । ‘हामीले जे जस्तो काम गछौँ, त्यो टिम वर्कको रूपम...

  • अध्यक्ष ओलीले भने-पार्टीभित्रकै अन्तर्घातका कारण चुनाव हारियो,समीक्षा हुन्छ

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रकै अन्तर्घातकै कारणले स्थानी तह निर्वाचनमा पार्टीले धेरै ठाउँमा हार व्यहोरेको बताएका छन् । बुधबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले पार्टीभित्रको अन्तर्घातको विषयमा गम्भीर समीक्षा हुने बताएका हुन् । ‘हामी अरूको कारणले चुनावमा हारेका छैनौँ, पार्ट...

  • ललितपुर महानगरपालिकाको मेयरमा चिरीबाबु र उपमेयरमा मञ्जली विजयी

    काठमाडौं : ललितपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका चिरीबाबु महर्जन विजयी भएका छन् । दोस्रो कार्यकालका लागि निर्वाचित महर्जनले ४२ हजार ९ सय ४८ मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले २३ हजार ९ सय ९३ मत मात्रै पाए । उपमेयरमा भने नेकपा एमाले उम्म...

  • प्रत्येक प्रदेशमा दुई मेडिकल कलेज स्थापना गरिने, ‘एक घर, एक धारा’ कार्यक्रम कार्यान्वयन गर्ने

    काठमाडौं : सरकारले शहरी तथा अर्धसहरी क्षेत्रमा बसोबास गर्ने अनुमानित थप चार लाख ६६ हजार जनसङ्ख्यालाई खानेपानी उपलब्ध गराउने नीति लिएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै उनले सहरी क्षेत्रका नागरिकलाई मध्यम तथा उच्चस्तरको खानेपानी उपलब्ध गराउने योज...

  • ओखलढुंगा जिल्ला समन्वय समिति गठनका लागि कांग्रेसलाई स्पष्ट बहुमत प्राप्त

    ओखलढुंगा : ओखलढुंगा जिल्ला समन्वय समिति गठनका लागि नेपाली कांग्रेसलाई स्पष्ट बहुमत प्राप्त भएको छ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि उम्मेदवार हुने जिससका लागि कांग्रेसले एकल बहुमत बनाएको हो । स्थानीय तहका प्रमुख–अध्यक्ष र उपप्रमुख–उपाध्यक्षले मतदान गर्ने जिससका लागि जिल्लामा नेपाली कांग्रेसको तर्फबाट ९ जना मतदाता...