• पूर्वराजदूत लक्की शेर्पा पुनः नेकपा एमालेमा फर्किए

    काठमाडौं । पूर्वराजदूत लक्की शेर्पा पुनः नेकपा एमालेमा फर्किएकी छन् । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा शेर्पालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् । संविधानसभाकी सदस्य समेत रहेकी शेर्पा नेकपा माओवादी केन्द्रको सिफारिसमा नेपालका लागि अष्ट्रेलियाको राजदू...

  • एक करोड भन्दा बढी मतपत्र छपाइ सकियो,निर्वाचनबारे आशंका नगर्न आग्रह

    काठमाडौं : स्थानीय तह निर्वाचनका लागि एक करोड २८ लाख मतपत्र छपाइ सकिएको छ । शुक्रबार सम्पादकहरुको भेटमा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतपत्र छपाइबारे उक्त जानकारी दिएका हुन् । निर्वाचन हुँदैन कि भनेर आशंका नगर्न पनि उनले सबैलाई आग्रह गरे । ‘निर्वाचन सम्पन्न गर्न लगभग सबै तयारी अन्...

  • प्रहरी व्यवस्थापन नभए मधेशका प्रहरीचौकी खाली गराउने मन्त्री साहको चेतावनी

    काठमाडौं : मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रहरी समायोजन गर्न संघीय सरकारले आलटाल गरेर सहयोग नगरे मधेशका प्रहरीचौकी खाली गराउने चेतावनी दिएका छन् । बिहीबार दलित महिला केन्द्र नेपालले महोत्तरीको बर्दिबासमा आयोजना गरेको महिला तथा किशोरीहरूका निम्ति सुरक्षित समाज निर्माणका लागि सरोका...

  • प्रतिनिधिसभा विघटनलाई गलत नभन्नू : अध्यक्ष ओली

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन जायज भएकाले यसलाई गलत नभन्न आग्रह गरेका छन् । बिहिबार केन्द्रीय सल्लाहकार परिषदको बैठकमा सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले भने,‘केही साथीहरू प्रतिनिधिसभा विघटन गलतै थियो भन्ने गर्नुभएको छ,यस्ता खालका गलत कुरा सल्लाहकार परिषद्का क...