• आजै मन्त्रिमण्डल हेरफेर नभए प्रधानमन्त्री देउवाविरुद्ध गम्भीर कदम चाल्छौँ : खनाल

    काठमाडौं : पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आजै नयाँ मन्त्रीको शपथ नभए प्रधानमन्त्री शेरबहादुर देउवा विरुद्ध गम्भीर कदम चाल्ने बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग उनले बोल्दै यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री देउवाले आज मन्त्रिमण्डल हेरफे...

  • प्रचण्डका कारण नेकपा फुटेको हो : वामदेव गौतम

    काठमाडौं : राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्डका कारण फुटेको आरोप लगाएका छन् । शनिबार नेकपा एकता राष्ट्रिय अभियानको कार्यक्रममा बोल्दै उनले प्रचण्डले राजनीतिक प्रतिवेदनमा लेखिएका आरोप फिर्ता नलिँदा नेकपा विभाजन गरेको बताए । ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिन...

  • एकीकृत समाजवादीका ६ सांसदले लिए हस्ताक्षर फिर्ता

    काठमाडौं : मन्त्री हेरफेरविरुद्ध उभिएका नेकपा एकीकृत समाजवादीका १० मध्ये ६ जना सांसदले आफूले गरेको हस्ताक्षर फिर्ता लिएका छन् । शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसहित ६ जना सांसदले पार्टी नेतृत्वलाई ७ बुँदे मागपत्र बुझाउँदा दिएको पत्रबाट आफ्नो हस्ताक्षर फिर्ता लिएका हुन् । पार्टीले...

  • यो पटक छुटेका ठाउँमा अर्को वर्ष बजेटको व्यवस्था हुन्छ : अध्यक्ष शेर्पा

    काठमाडौं : ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले अवको दुई वर्षभित्र सबै टोलमा साना तथा ठूला सवारीसाधन गुड्ने बाटो बनाउने बताएका छन् । शुक्रबार फेसबुक लाइभमा आउँदै उनले आवमा छुटेका थप विकासका योजनाहरुका लागि अर्को वर्ष बजेट विनियोजन गर्ने बताएका छन् । उनले राम्रो काम गर्ने उपभोक्ता समितिलाई अर्वाड...

  • रवि लामिछानेको पार्टी दर्ता नगर्न आयोगमा दुई निवेदन

    काठमाडौं : पत्रकारिता छोडेर राजनीतिमा आएका रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता नगर्न निर्वाचन आयोगमा दुइ वटा निवेदन परेका छन् । ‘स्वतन्त्र’ शब्द राखेर पार्टी दर्ता नगर्न भन्दै आयोगमा निवेदन परेको हो । लामिछानेले मंगलबार पार्टी दर्ताका लागि निवेदन दिएका थिए । आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले दुई...

  • प्रधानमन्त्री देउवालाई मन्त्री हेरफेर गर्न एकीकृत समाजवादीको दबाब

    काठमाडौं : नेकपा एकीकृत समाजवादीले आफ्ना पार्टीबाट सरकारमा गएका मन्त्रीहरूलाई फिर्ता ल्याएर नयाँ पठाउने निर्णय कार्यान्वयन गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएको छ । बुधबार बसेको एकीकृत समाजवादीको बैठकले सरकारले तत्काल पार्टीको निर्णय कार्यान्वन गर्नुपर्ने निर्णय गरेको सम्मानित नेता झलनाथ खनालले जानकारी द...

  • रवि लामिछानेले घोषणा गरे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’,दल दर्ता गर्न पुगे आयोग

    काठमाण्डौं : सञ्चारकर्म छाडेर रवि लामिछाने नयाँ पार्टी घोषणा गरेका छन् । उनले आज राष्ट्रिय सभा गृहमा पत्रकार सम्मेलन गरि ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका हुन् । उनले पार्टी घोषणा गरेपछि दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् । आफ्ना समर्थकका साथ उनी आयोग कार्यालय पुगेका हुन् । लामिछानेले पार्टीको चुनाव चिन...

  • सरकारले एसपिपीमा सामेल नहुने पत्र अमेरिकालाई पठाउँदै

    काठमाडौं : सरकारले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी)मा सहभागी नहुने जानकारीसहितको लिखित पत्र अमेरिकालाई पठाउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसपिपीमा सहभागी नहुने भनी अमेरिका सरकारलाई जानकारी गराउन पत्र पठाउने निर्णय गरेको शिक्षामन्त्री देवेन्द्र पौडेलले जानकारी दिए । संघीय संसद ...

  • सभामुख सापकोटाको निर्देशन : पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सत्य-तथ्य विवरण सदनमा बुझाउनू

    काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा प्रमुख विपक्षी नेकपा एमालेले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सरकारसँग जवाफ मागेपछि सापकोटाले मूल्यवृद्धिबारे सत्य-तथ्य सदनसमक्ष पेश गर्न निर्देशन दिएका हुन...

  • नेता निम बहादुर जिल्ला कार्य समिति सदस्यमा मनोनित

    ओखलढुंगा : नेपाली कांग्रेसले सुनकोसी गाउँपालिका-८ का पुराना नेता निम बहादुर कट्वाललाई, जिल्ला कार्य समिति सदस्यमा मनोनित गरेको छ । कांग्रेस जिल्ला सभापति तेजन खनाल (तेजेन्द्र)ले पार्टीको विधान २०७१ तथा नियामावली २०७६ को परिच्छेद १८ को धारा ५६ दुई अनुसार कार्य समिति सदस्य नियुक्त गरेका हुन् । नियुक्ति भएका कटव...