• राष्ट्रियसभाबाट नागरिकता विधेयक बहुमतले पारित

    काठमाडौं : नागरिकता विधेयक संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ । बिहिबार बसेको राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधि सभाबाट पारित भएर सन्देश सहित प्राप्त भएको नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । वैवाहिक अंग...

  • सिद्धिचरणकाे वडा १२ मा अब यी ठाउँहरूमा मात्रै मोटरसाइकल पार्किङ पाइने

    काठमाडौं : ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा-१२ ले मोटरसाइकल पार्किङ गर्नका लागि ठाउँ तोकेको छ । वडा कार्यालयले पार्किङ स्थल निर्धारण गर्नुका साथै बजार क्षेत्रमा विद्यालय जाने समयमा चार पाङग्रे सवारी साधन चलाउन नपाइने निर्णय गरेको छ । वडा कार्यालयले मोटरसाइकल पार्किङका लागि हुलाकटोलमा रहेको लक्ष्मी बैंकदेखि लालीगुँ...

  • झापामा करेन्ट लागेर एकको मृत्यु

    काठमाडौं : भद्रपुर नगरपालिका-४ मा करेन्ट लागि बिहीवार एक जनाको मृत्यु भएको छ । प्रहरीले नगरपालिका-७ का स्थायी बासिन्दा भोटलाल गणेश राजवंशीको आमडागीमा रहेको जनाएको छ । प्रहरीका अनुसार उनी इलाम टी(प्रोड्युसर प्रालिको भवन बनाउने काम गर्थे । ४० वर्षीय खोल्सीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागी घाइते भए...

  • सिद्धिचरणमा पहिरोले दुई घर विस्थापित

    काठमाडौं : ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका वडा-९ का दुई घर पहिरोका कारण विस्थापित भएका छन् । नगरपालिका वडा-९ का अध्यक्ष गुणबहादुर खड्काले स्थानीय लिला श्रेष्ठ र वेदकुमार श्रेष्ठको घर पहिरोले विस्तापित गरेको जानकारी दिए । विस्थापित परिवारका १२ जना सदस्य अहिले छिमेकीको शरणमा पुगेका छन् । राहत प्रदान गर्नका ला...

  • विद्यार्थीलाई यातना र अनावश्यक पुस्तक नबोकाउन प्याब्सनको निर्देशन

    काठमाडौं : निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)ले विद्यार्थीहरूलाई यातना र अनावश्यक बढी पुस्तकको भारी नबोकाउन विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूलाई निर्देशन दिएको छ । बुधबार प्याब्सनले आयोजना गरेको आइटी र लाइब्रेरियन तालिमका लागि हस्ताक्षर कार्यक्रममा प्याब्सनका अध्यक्ष डिके ढुंगानाले प्रधानाध्यापक र शि...

  • खिजिदेम्बाको आग्रह : सवस्टेशन निमार्ण गर्न बोलपत्र आब्हान गरिदिनू

    काठमाडौं  : ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिकाले सवस्टेशन निमार्ण तथा केन्द्रीय प्रशारण लाइन विस्तारका विषयमा नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ । गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले पालिकामा केन्द्रीय प्रशारण लाइन जडानका लागि हालसम्म भएको कामको विषयमा पनि जानकारी गराएका हुन् । विद्युत प्राधिकरणका...

  • ओखलढुगांमा एक वर्षको घटना : झुण्डिएर ४२ जनाले गरे आत्महत्या

    काठमाडौं  : जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा एक वर्षको अवधिमा १ सय ७७ वटा घटना दर्ता भएका छन् । आर्थिक वर्ष २०७८/७९ को विवरण अनुसार कर्तव्य ज्यान सम्बन्धी ५ वटा घटना दर्ता भएको हो । ज्यान मार्ने उद्योगको ४ वटा घटना दर्ता भएको प्रहरीले जनाएको छ । विष सेवन गरी ८ जनाले ज्यान गुमाएका छन भने झुण्डिएर ४२ जनाले आत्महत्या ...

  • श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ

    काठमाडौं : ओखलढुंगा को चिशंखुगढी गाउँपालिका वडा-४ का प्रेमनुरी शेर्पालाई श्रीमती हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ । कान्छी श्रीमती पुटी शेर्पाको हत्या आरोपमा ओखलढुंगा प्रहरीले शेर्पालाई मंगलबार घरबाटै पक्राउ गरेको हो । मृतक पुटी शेर्पाको यही ७ गते साँझ साडे ७ बजे साउनेबारीबाट घर फर्कने क्रममा भीरबाट लडेर घाइते...

  • एसइई परीक्षा सार्वजनिक : ९६३३ जनाले ल्याए ४ जिपिए,२२६४० विद्यार्थी गलय

    काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशित गरेको छ । बुधबार बोर्ड बैठकपछि नतिजा प्रकाशन भएको हो । बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार ३.६ देखि ४ जिपिए ९ हजार ६ सय ३३ जनाले ल्याएका छन् । चार लाख ९५ हजार ७ सय ५१ परीक्षार्थी परीक्षा आवेदन भरेकोमध्ये २२ ह...

  • जनार्दन शर्मा प्रकरण : छानबिन भएको १५ दिनपछि प्रतिवेदन लेखन सुरु

    काठमाडौं : पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिले भोलि(बुधबार)बाट प्रतिवेदन लेखन सुरु गर्ने भएको छ । समितिका सचिव सुरेन्द्र अर्यालले म्याद सकिनुको अघिल्लो दिन अर्थात् भोलि समिति प्रतिवेदन लेखनमा केन्द्रित हुने जानकारी दिए । समितिले २२ गते गठन भएर एक सातापछि काम सुरु गरेको दश दिनभित्र निष्कर्षमा ...