झापामा करेन्ट लागेर एकको मृत्यु

काठमाडौं : भद्रपुर नगरपालिका-४ मा करेन्ट लागि बिहीवार एक जनाको मृत्यु भएको छ । प्रहरीले नगरपालिका-७ का स्थायी बासिन्दा भोटलाल गणेश राजवंशीको आमडागीमा रहेको जनाएको छ ।

प्रहरीका अनुसार उनी इलाम टी(प्रोड्युसर प्रालिको भवन बनाउने काम गर्थे ।

४० वर्षीय खोल्सीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागी घाइते भएका थिए । उपचारार्थ मेची अस्पताल भद्रपुर पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेका थिए । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार