• ओखलढुंगामा कसले लिन्छ जिल्ला समन्वय समितिको नेतृत्व ?

    ओखलढुंगा : स्थानीय तहको निर्वाचनको परिणाम सार्वजनिक भइसकेपछि जिल्ला समन्वय समितिको नेतृत्व कसले लिने भन्ने चर्चा चुलिएको छ । नेपाली कांग्रेसको बहुमत हुने भएकाले कांग्रेसका नेताहरु जिससको सभापतिका लागि लविङ शुरु गरेको हो । जिल्ला समन्वय समिति स्थानीय तहलाई सुशासित र पारर्दशीता कायम राख्न निरन्तर अनुगमन र मूल्यांकन गर...

  • डोल्पामा जेठ ११ गतेदेखि यार्सा पाटन खुला

    काठमाडौं : डोल्पामा यार्सागुम्बा संकलनका लागि जेठ ११ गतेदेखि सबै यार्सा पाटन खुला गरिने भएको छ । शनिबार सदरमुकाम दुनैमा जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाको अध्यक्षतामा जिल्लाका विभिन्न निकायका प्रमुख प्रतिनिधिहरूको सहभागितामा बसेको बैठकले शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भित्र र विभिन्न सामुदायिक वन...

  • फुटबल प्रशिक्षक अल्मुताइरीलाई हटाउन सिफारिस

    काठमाडौं : खेलाडी–प्रशिक्षकको विवाद छानबिन गर्न गठित समितिले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई जिम्मेवारीबाट हटाउन सिफारिस गरेको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)का एक अधिकारीले छानबिन समितिले अल्मुताइरीलाई जिम्मेवारीबाट हटाउन समितिले सिफारिस गरेको जानकारी दिए । एएफसी एसियन कप फुटबलको ...

  • स्थानीय तहमा घट्यो महिला जनप्रतिनिधिको संख्या

    ओखलढुंगा : जिल्लाका स्थानीय तहमा महिलाको सहभागिता घटेको छ । यसअघि ८ वटै स्थानीय तह प्रत्येकमा उपप्रमुख पदमा महिलाको सहभागिता थियो । तर, यस पटक स्थानी तह निर्वाचनमा भने महिलाको सहभागिता घटेको हो । अहिले जिल्लाका ५ स्थानीय उपप्रमुख पदमा मात्रै महिला जनप्रतिनिधि निर्वाचित भएका छन् । दलीय गठबन्धन र चुनावी तालमेलका कार...

  • समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुग्ने शिक्षा मन्त्रालयको दाबी

      काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समयमै नयाँ पाठ्यपुस्तक विद्यार्थीहरुको हातमा पुग्ने दाबी गरेको छ । मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जेठ ५ गतेभित्र नै सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने दाबी गरेका हुन् । उनले करिब ६ महिनाअघि नै कर्णाली प्रदेशमा पाठ्यपुस्तक पुगिसकेको बताए। ...

  • चिशंखुगढीमा मतपत्र च्यात्ने ढुंगानामाथि जिल्ला अदालतबाट ७ दिन म्याद थप

    ओखलढुंगा : जिल्लाको चिशंखुगढीमा बदर भनेर राखिएको मतपत्र च्यातेको अभियोगमा पक्राउ परेकाहरुलाई प्रहरीले अभद्र व्यवहार अन्तर्गत मुद्धा दर्ता गरि अनुसन्धान प्रकृया अघि बढाएको छ । प्रहरीको नियन्त्रणमा रहेका २ जनाले गत वैैशाख २ गते चिशंखुगढी ३ को पुन मतगणना भैरहँदा मतपत्र च्यातेका थिए । नेपाली कांग्रेसका जिल्ला सचिव राज...

  • ओखलढुंगामा फौजी किराको प्रकोप बढ्यो

    ओखलढुंगा : जिल्लाको खिजीदेम्बा गाउँपालिकाको विभिन्न वडामा फौजी किराको प्रकोप बढेको छ । खिजीदेम्बा वडा-५ खिजीफलाटे, वडा-६ भन्से, वडा-९ पात्ले लगायतका क्षेत्रमा किराले बालीनाली नष्ट पार्न थालेको हो । फौजी किराले भरर्खरै गोडी सकेको मकै, आलुलाई क्षति पुर्‍याएको खिजीदेम्बा ९ पात्लेका कृषक ग्यालु शेर्पाले जानकारी दिए । मक...

  • एकै परिवारका चार दाजुभाई चुनावी प्रतिस्पर्धामा,तीन भाइले गरे जित हासिल

    ओखलढुंगा : ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका एकै परिवारका चार दाजुभाई चुनावी प्रतिस्पर्धामा उत्रेकोमा तीन जना दाजुभाईले नतिजा हात परेका छन् । एक भाइ भने पराजित भएका छन् । मोलीमा जन्मेका रुम्दाली परिवारका चार दाजुभाई एकै पटक चुनावमा उत्रिएका थिए । मानेभञ्ज्याङमा ज्ञानेन्द्र रुम्दाली र धनकुटाको साँगुरीगढीमा जीतेन्द्र रु...

  • गौतमबुद्ध विमानस्थलमा पहिलो व्यावसायिक उडान सोमबार हुँदै

    काठमाडौं :  नेपाल वायुसेवा निगमले आगामी जेठ २ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान गर्ने भएको छ । निगमका प्रवक्ता अर्चना खड्काले निगमको न्यारोबडी विमानले काठमाडौंबाट आगामी सोमबार पहिलो व्यावसायिक उडान गर्ने जानकारी दिइन् । उनका अनुसार काठमाडौंबाट बिहान ६ बजे र भैरहवाबाट बिह...

  • देशभर ६४ प्रतिशत मत खस्यो, ४४ मतदान केन्द्रमा हुन सकेन मतदान

    काठमाडौं : निर्वाचन आयोगले देशभर आज भएको स्थानीय तह निर्वाचनमा ६४ प्रतिशत मत खसेको जनाएको छ । आयोगले स्थानीय तह निर्वाचनमा १४ जिल्लाका १७ स्थानीय तहका २८ मतदान स्थालका ४४ मतदान केन्द्रमा मतदान स्थगित भएको पनि जानकारी दिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विभिन्न राजनीतिक दलहरुबीच भएको विवादका कारण...