काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले देशभर स्वास्थ्य सेवा विकेन्द्रित गराउनुपर्ने बताएकी छिन् । त्रिवि शिक्षण अस्पतालको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को ५० औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले नेपाल स्वास्थ्य प्रणालीमा आत्मनिर्भर हुन स्वास्थ्य संस्थाहरूको स्थाप...
स्वास्थ्य-जीवनशैली
-
-
६ अर्ब १६ करोडभन्दा बढी कोरोना बीमाको रकम भुक्तानी हुन बाँकी
काठमाडौं : कोरोनाको बीमा दाबी गरेकाहरूको ६ अर्ब १६ करोड ६२ लाख रूपैयाँ भुक्तानी दिन बाँकी रहेको पाइएको छ । महालेखा परीक्षकको २०७९ को प्रतिवेदनमा कोरोना बीमा दाबी गरेका ३७ हजार १ जनाको बीमा दाबी रकम भुक्तानी हुन बाँकी रहेको उल्लेख छ । महालेखाले ०७७/०७८ मा १ लाख १४ हजार ६ सय ३३ जनाको बीमा दाबीबापतको अनुमानित १० अर्ब ९...
-
कोरोना जोखिम पुन: बढ्दै, एकै दिन थपिए १६८ कोरोना संक्रमित
काठमाडौं : पछिल्लो समय नेपालमा पुन: कोभिड-१९ जोखिम बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ३ हजार २० जनाको परीक्षण गर्दा थप १ सय ६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७ सय ७० पुगेको छ भने पछिल्लो समय ३७ जना संक्रमणमुक्त भएको मन्त्रालयको त...
-
नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि
काठमाडौं : नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उप प्रजाति ‘बीए फाइभ’ पुष्टि भएको छ । बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको जीन सिक्वेन्सिङ मार्फत परीक्षण गर्दा दुई वटा नमुनामा यो उप प्रजाति पुष्टि भएको जानकारी द...
-
जयरामघाटको पसलमा छड्के अनुगमन,म्याद गुज्रेका खाद्यवस्तु जफत
काठमाडौं : जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले पछिल्लो समय अत्यधिक मात्रामा खाद्यवस्तुमा मूल्यवृद्धि भएपछि बजार अनुगमन थालेको छ । शुक्रबार जिल्ला प्रशासनको संयोजकत्वमा गाउँपालिका,उद्योग वाणिज्य संघ, प्रहरी, र घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधिसहितको टोलीले मुल्यवृद्धिसँगै म्याद गुज्रिएका सामाग्री विक्रीवितरण भएक...
-
श्रमिकको न्यूनतम ज्याला २५ हजार रुपैयाँ तोक्न ट्रेड युनियनको माग
काठमाडौं : नेपालका ट्रेड युनियनहरूले श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रूपैयाँ तोक्न माग गरेका छन् । पारिश्रमिक निर्धारण पुनरावलोकन समितिले तत्काल बैठक बोलाएर न्यूनतम पारिश्रमिक २५ हजार रूपैयाँ तोक्न ट्रेड युनियनहरूले माग गरेका हुन् । ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यका अनुसार श्रम‚ रोजगार तथा सामाजिक ...
-
प्रत्येक वडामा सरकारले सामुदायिक नर्सिङ सेवा उपलब्ध गराउने
काठमाडौं : सरकारले सबैलाई स्वास्थ्य सेवा पुर्याउनका लागि प्रत्येक वडामा सामुदायिक नर्सिङ सेवा उपलब्ध गराउने भएको छ । बिहिबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘राष्ट्रिय नर्सिङ तथा मिडवाईफ्री रणनीति २०७७/०७८ देखि २०८७/८८’ सार्वजनिक गर्दै सबैका लागि स्वास्थ्यको नीति प्रभावकारी रुपमा कार्यन्वयन गर्न प्रत्येक वार्ड...
-
काठमाडौं उपत्यकामा १४ जनामा हैजाको संक्रमण पुष्टि
काठमाडौं : काठमाडौं उपत्यकामा १३ दिनको बीचमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा असार २ देखि आज(बुधबार)सम्म गरिएको परीक्षणमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयकी प्रवक्ता डा.संगीता मिश्राले आरडीटी र ह्याङ्गिङ ड्रप विधिबाट परीक्षण गर्द...
-
काठमाडौंका खुल्ला ठाउँमा खानेकुरा बेच्न निषेध
काठमाडौं : काठमाडौं महानगरपालिकाले आजदेखि खुल्ला सडकमा खानेकुरा बेच्न निषेध गरेको छ । नगरपालिकाले हैजा नियन्त्रणका लागि भन्दै यस्तो कदम चालेको जनाएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा हैजाका बिरामी बढ्दै गएकाले महानगरपालिकाले पानी प्रयोग हुने खाद्य सामाग्री बिक्री वितरणमा रोक लगाएको महानगरपालिकाले जनाएको छ । आदेशको...
-
जिल्ला रेडक्रस सोसाइटीले सुरु गर्यो स्वास्थ्यकर्मी सहितको एम्बुलेन्स सेवा
काठमाडौं : ओखलढुंगा जिल्लामा स्वास्थ्यकर्मी सहितको एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ । जिल्ला रेडक्रस सोसाईटीले अमेरिकन रेडक्रसको सहयोगमा बि ग्रेडको एम्बुलेन्स सेवा सोमबारबाट सञ्चालनमा ल्याएको हो । आज सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनालले उक्त एम्बुलेन्सको उत्घाटन गरेका थिए । जिल्ला रेडक्रस सोसाईटीका जिल्ला स...