• स्वास्थ्य बिमा रोक्दै टिचिङ अस्पताल

    काठमाडौं : सरकारले पैसा नदिएको भन्दै त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम स्थगित गर्ने भएको छ । यही असार १७ गतेदेखि अर्को सूचना नभएसम्मका लागि अस्पतालबाट सञ्चालित स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरिएको कार्यकारी निर्देशन प्राडा दिनेश काफ्लेले जानकारी दिए । स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक...

  • मंकीपक्सको आशंका गरिएका युवकमा कुष्ठरोग पुष्टि

    काठमाडौं : मंकीपक्सको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) अस्पताल भर्ना भएका एक युवकमा कुष्ठरोग पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको विज्ञ टोलीबाट जाँच गर्दा २६ वर्षीय ती व्‍यक्तिमा कुष्ठरोगको पुष्टि भएको जनाएको हो । ‘...

  • नेपालमा मंकीपक्सका शंकास्पद बिरामी भेटिए,टेकुमा उपचार हुँदै

    काठमाडौं : नेपालमा ‘मंकीपक्स’ भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी फेला परेका छन् । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका एक युवकमा मंकीपक्सको संक्रमणसग मिल्दोजुल्दो लक्षण देखिएको हो । उपचारमा संलग्न चिकित्सकका अनुसार २७ वर्षीय ती युवक दुबईबाट हालै नेपाल आएका थिए । उ...

  • सरकारले भन्यो – नेपालमा मंकीपक्स रोगको जोखिम बढ्यो,सचेत रहनू

    काठमाडौं : सरकारले विश्वका धेरै मुलुकमा देखापरेको मंकीपक्स रोगले नेपाल पनि जोखिममा रहेको भन्दै सचेत रहन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले नेपालमा जोखिम भए पनि अहिलेसम्म मंकीपक्सका सङ्क्रमित फेला भने नपरेको बताए । तर,नेपालमा सङ्क्रमण नदेखिए पनि सचेत हुनुपर्ने उनले ...

  • मन्त्री यादवले गरे ओखलढुंगाको कार्यालयमा अनुगमन, छिटो र छरिटो सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन

    ओखलढुंगा : प्रदेश नम्बर १ का स्वास्थ्य मन्त्री जयराज यादवले जनताले अनुभूति गर्ने गरी सेवा प्रवाह गर्न मातहतका कर्मचारीहरुलाई निर्देशन दिएका छन् । ओखलढुंगाका विभिन्न सरकारी कार्यालयहरुमा शुक्रबार अनुगमन गर्ने क्रममा मन्त्री यादवले सरकारी सेवा जनताको घरघरमा  पुर्‍याउन निर्देशन दिएका हुन् । उनले जिल्ला अस्पताल रुम्जाटा...

  • महिनावारी दिवसको अवसरमा काठमाडौंमा बृहत् साइकल र्‍याली हुने

    काठमाडौं : काठमाडौंमा महिनावारी दिवसको अवसर पारेर बृहत् साइकल र्‍याली आयोजना गरिने भएको भएको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही जेठ १४ गते शनिबार महिनावारी दिवसको अवसर पारेर काठमाडौंको वसन्तपुरदेखि ललितपुरको मंगलबजारसम्म साइकल र्‍याली गरिने जानकारी गराइएको हो । एक्सपोज नेपालका अध्यक्ष ज्ञान महर्जनले ‘...

  • सरकारी अस्पताल नभएको ठाउँमा मात्र अब निजी अस्पताल खोल्न पाइने

    काठमाडौं : सरकारले सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने दिने नयाँ नीति ल्याउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले यसका लागि रणनीतिको मस्यौदा तयार पारिरहेको जानकारी दिए । उनका अनुसार मन्त्रालयले बनाउन लागेको ‘नेपाल स्वास्थ्य क्...

  • डब्ल्युएचओका महानिर्देशक जेनेभा प्रस्थान

    काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले नेपालको तीन दिने भ्रमण पूरा गरी शनिबार जेनेभातर्फ प्रस्थान गरेका छन् । महानिर्देशक गेब्रेयसससँगै डब्ल्युएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल लगायत अरु अधिकारीहरू पनि आज नै जेन...

  • ओखलढुंगाको टोल-टोलमा भिटामिन ए र जुकाको औषधी खुवाइने

    ओखलढुंगा : राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने अभियान हिजोबाट शुरु भएको छ । हिजो र आज देशब्यापी रुपमा बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधी खुवाउन थालेको हो । अभियान सञ्चालनका लागि जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाले स्वास्थ्य स्वयमसेविकाहरुलाई व्यापक मात्रमा परिचालन गरेका छन् । जिल्लाका ६ सय ९० जना महि...

  • नेपालमा कोरोनाविरुद्धको तीन करोड डोज खोप लगाइयो

    नेपालमा बिहीबारसम्म कोरोनाभाइरसविरुद्धको तीन करोडभन्दा बढी डोज खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार अपराह्न दिएको जानकारीअनुसार तीन करोड चार लाख ७५ हजार ५८९ डोज खोप लगाइएको छ । जसमा एक करोड ६४ लाख ५८ हजार ४७५ पहिलो मात्रा, एक करोड ३७ लाख ३४ हजार ३९० पूर्ण मात्रा र दुई लाख ८२ हजार ७२४ अतिरि...