• लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता, चुनाव चिह्न गोलाकारभित्रको घण्टी पाए

    काठमाडौं :  निर्वाचन आयोग नेपालले रवि लामिछाने नेतृत्वको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता गरेको छ । पार्टीको चुनाव चिह्न आफूहरूले प्रस्ताव गरेको गोलाकारभित्रको घण्टी पाएको अध्यक्ष लामिछानेले जानकारी दिए । दल दर्ता भएसँगै आफूहरूको जिम्मेवारी बढेको उनले बताए । पार्टीको नामका विरुद्धमा परेका २ उजुरी आयोगले खारेज भएका...

  • जनक शिक्षा सामग्री केन्द्रका प्रमुख झामाथि दुर्व्यवहार

    काठमाडौं : जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रमुख अनिलकुमार झामाथि दुर्व्यवहार भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका सूचना अधिकारी चित्रकुमार आचार्यले शुक्रबार दिउँसो दुई बजे अपरिचित समूहबाट झामाथि दुर्व्यवहार भएको जानकारी दिए । दुर्व्यवहार गर्ने उक्त समूहको अहिले प्रहरीले खोजी गरिरहेको उनले जानक...

  • एसपीपी अस्वीकार गर्ने पत्र सार्वजनिक गर्न भीम रावलको माग

    काठमाडौं : नेकपा एमाले सांसद भीमबहादुर रावलले सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने भनेर अमेरिकालाई लेखेको पत्र तत्काल सार्वजनिक गर्न माग गरेका छन् । बिहीबार काडमाडौंमा आयोजित एक कार्यक्रममा रावलले पत्र पठाए-नपठाएको जनताले थाहा पाउनुपर्ने भन्दै पत्र सार्वजनिक गर्न माग गरेका हुन् । ‘त्यो पत्र ...

  • प्लटिङले अन्न उत्पादन घट्यो,अनावश्यक जग्गा प्लटिङ गर्नुहुँदैन : ओली

    काठमाडौँ : पूर्व प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्न उत्पादन घटेको बताएका छन् । बुधबार अखिल नेपाल किसान राष्ट्रिय महासंघले भक्तपुरमा आयोजना गरेको धान दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले धान बालीका लागि उपयुक्त स्थान...

  • रवि लामिछानेले ‘घण्टी’ चुनाव चिह्न नपाउने,पार्टीको नाम पनि फेर्ने तयारी

    काठमाडौं : रवि लामिछानेको पार्टीले ‘घण्टी’ चुनाव चिह्न नपाउने भएको छ । सञ्चारकर्म छाडेर राजनीतिक पार्टी खोलेका लामिछानेको दलले माग गरेको घण्टी चुनाव चिह्न अर्कै दलको नाममा रहेपछि उनले नपाउने निर्वाचन आयोगले जनाएको छ । लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि निर्वाचन आयोगमा गएका थिए । तर, विवाद आएपछि दलको...

  • संघ र प्रदेशको निर्वाचन मंसिर २१ गते गर्ने सरकारको तयारी

    काठमाडौं : शहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारले आगामी मंसिर २१ गते संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने तयारी गरेको जानकारी दिएका छन् । काठमाडौंमा मंगलवार भएको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । हालसम्म सरकारले निर्वाचन गर्ने मिति नै नतोकेको भएपनि दुई/तीन महिनामा निर्वाचन घोषणा गर्ने तयारी गरेको उनले बताए...

  • बामदेवले घोषणा गरे ‘नेकपा एकता राष्ट्रिय अभियान’ पार्टी

    काठमाडौं : बामदेव गौतमले नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका छन् । मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरि पार्टीको नाम ‘नेकपा एकता राष्ट्रिय अभियान’ घोषणा गरेका हुन् । गौतम पार्टीको संयोजक बसेका छन् भने ७५ सदस्यीय केन्द्रीय सदस्य रहेका छन् । त्यसमध्‍ये यो पार्टी समन्वय समितिको रुपमा रहँदासम्‍म केन्द्रीय सचिवा...

  • विवादपछि सरकारले अमेरिकालाई पठायो एसपिपीमा सहभागी नहुने पत्र

    काठमाडौं : सरकारले अमेरिकालाई स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी)मा सहभागी नहुने निर्णय पठाएको छ । गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रिपरिषद्को निर्णयबाट परराष्ट्र मन्त्रालयमार्फत अमेरिकालाई एसपिपीमा सहभागी नहुने निर्णय पठाएको जानकारी दिए । ‘एसपिपीको सम्बन्धमा सरकार गम्भिर छ,सरकारले एसपिपी अगाडि नबढाउने निर्णय गरे...

  • घुस काण्डमा मुछिएका अदालतका न्यायाधीश कोइराला निलम्बनमा

    काठमाडौं : घुस लेनदेन वार्तामा संलग्न भएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बनमा परेका छन् । न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेलबीच भएको  टेलिफोन संवाद बाहिर सार्वजनिक भएपछि घटनाको सत्य तथ्य छानबिनका लागि न्याय परिषद्ले समिति गठन गरेको थियो । छानबिन समितिको गठनसम्बन्धी सूच...

  • नयाँ मन्त्रीको शपथ सोमबार बिहान हुने

    काठमाडौं : नेकपा (एकीकृत समाजवादी)बाट मन्त्रिपरिषदमा इन्ट्री गरेका नयाँ मन्त्रीको शपथ भोलि (सोमबार) बिहान हुने भएको छ । राष्ट्रपति कार्यालयबाट सोमबार बिहान ११ बजे शपथ ग्रहणका लागि खबर आएको नवनियुक्त मन्त्री मेटमणि चौधरीले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । एकीक...