संघ र प्रदेशको निर्वाचन मंसिर २१ गते गर्ने सरकारको तयारी

काठमाडौं : शहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारले आगामी मंसिर २१ गते संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने तयारी गरेको जानकारी दिएका छन् ।

काठमाडौंमा मंगलवार भएको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

हालसम्म सरकारले निर्वाचन गर्ने मिति नै नतोकेको भएपनि दुई/तीन महिनामा निर्वाचन घोषणा गर्ने तयारी गरेको उनले बताए ।

‘मन्त्री मन्त्री पदमा रहेसम्म इमान्दारीताका साथ काम गर्ने छु,यही मेरो प्रतिवद्धता छ,’उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार