• खिजीदेम्बामा ‘एक्स–रे’ सेवा शुरु, ‘स्थानीय खुसी’

    अन्जना राई (अन्जु) ओखलढुंगा (सार्वजनिक) । जिल्लाकोे दुर्गम क्षेत्रमै ‘एक्स–रे’ सेवा शुरु भएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । खिजीदेम्बामा निर्माणाधिन खिजीफलाटे आधारभूत अस्पतालमा ‘एक्स–रे’ सेवा शुरु भएसँगै स्थानीयहरु हर्षित भएका हुन् । स्थानीय एक घाइते बालकको हातको उपचारबाट औपचारिक रुपमा अध्यक्ष गम्बु शेर्पाले सेवा...

  • ओखलढुंगाको चिसंखुगढीमा आगलागी

    ओखलढुंगा (सार्वजनिका) । ओखलढुंगाको चिसंखुगढी गापा –५ छहरे जंगलमा आगोलागि भइरहेको छ । सालघारी जंगलमा विहानदेखि आगलागी भइरहेपनि नियन्त्रणमा आउन सकेको छैन । विहान १० बजेर १५ मिनेटदेखि आगलागी भएको र शेर्ना प्रहरी र स्थानीयले नियन्त्रणको प्रयास गरीरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी देवेन्द्र दाशले जानकार...

  • हिमाली लोकमार्ग बनाउने बाटो खुल्यो

    काठमाडौं (सार्वजनिक) । सरकारले हिमाली लोकमार्ग बनाउने भएको छ । हिमाली सडक यातायातको सहज पहुँचका लागि लोकमार्ग निर्माण अघि बढाउन लागेको हो । गठवन्धन सरकारले हालै सार्वजनिक गरेको संयूक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रममार्फत हिमाली लोकमार्ग निर्माण अवधारण अघि सारिएको पूर्वमन्त्री राजेन्द्र श्रेष्ठले जानकारी ...

  • ह्यम्स हस्पीटलमा हेलिकोप्टर दुर्घटना

    काठमाडौँ — धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा बिरामी पुर्‍याएर फर्कने क्रममा एयर डाइनास्टीको हेलिकोप्टरमा क्षति पुगेको छ । अस्पतालमा बिरामी पुर्‍याएर फर्कने क्रममा एयर डाइनास्टीको ९ एनएजेडी हेलिकोप्टरमा शनिबार दिउँसो २ बजे सामान्य क्षति पुगेको हो । दुर्घटनामा उक्त हेलिकोप्टरको पुच्छरमा क्षति पुगेको एयर डाइनास्टीका एक क...

  • नेपाली नागरिकता लिएको आरोपमा निमा ल्हामो पक्राउ

    काठमाडौं । नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले एक तिब्बती शरणार्थीलाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता लिएकी २७ वर्षकी निमा ल्हामो गुरुङ पक्राउ परेकी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिए । उनले निमा ल्हामो गुरुङ नाममै नेपाली नागरिकत...

  • शिक्षा क्षेत्रको तमाम समस्या समाधानका लागि छलफलः मन्त्री राई

    काठमाडौँ । साउनयता करिब ८० हजार नेपाली विद्यार्थीले विदेशमा अध्ययन गर्न जान अनुमति पत्र (एनओसी) लिएका छन् । वैदेशिक रोजगार शाखाबाट ९ महिनाको यो अवधिमा ७९ हजार ३०९ जनाले एनओसी लिएका हुन् । प्रत्येक वर्ष १ लाख ५० हजारको हाराहारीमा नेपाली विद्यार्थीहरू अध्ययनका लागि विदेश जाने गरेका छन् । सरदरमा दैनिक ३०० जना अध्ययनका लाग...

  • भ्युटावर हैन, स्वास्थ्य र सडक चाहियोः सांसद छिरिङ

    काठमाडौं (सार्वजनिक) । माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामु लामाले भ्युटावर निर्माणका लागि बजेट रोक्नुपर्ने माग गरेका छन् । सडक र स्वास्थ्य सेवासमेत नपुगेका स्थानीय तहमा भ्युटावर निर्माण बजेट जाने गरेकाले यसलाई रोक्नुपर्ने माग गरेका हुन् । संसदको विशेष समयमा बोल्दै सांसद लामाले विकट जिल्लाका सदरमुकाममा पुग्ने सडक समेत...

  • ७ बर्षे नबालकले गोठ जलाएपछि….

    ओखलढुंगा (सार्वजनिक) । ओखलढुंगा जिल्लाको चिसङ्खुगढी गाउँपालिकामा ७ बषीय नबालले गोठमा आगो लगाई दिएका छन् । नबालकले खेलाएको लाइटरबाट सल्किएको आगोले घर र गोठ जलेको हो । गाउँपालिकाको वडा नं. ३ ढुंगानागाउँ स्थित हरीप्रसाद ढुंगानाको ७ वर्षिय नातीले घरमा कोही नभएको बेला लाईटर बाल्दै खेलाउने क्रममा आगलागी भएको जिल्ला प्रहरी क...

  • पहिचान गुमाएको मान्छे!

    विमला तिवारी म खुसी हुन आफूलाई बाल्यकालका सेरोफेरो भित्र लगेर हेर्नेगर्छु। कति खुसी र उत्साह मिसिएको थियो त्यो कालमा। सम्झना गर्दा मात्र पनि कति आनन्द दिन्छ त्यो समयले। म त्यही समयभित्रको सम्झनामा डुब्न पुग्छु। मलाई बारबार एउटै कुराले सताइरहन्छ। म पढेर के बन्नसक्छु होला? कहिले डक्टर, कहिले पाइलट त कहिले आर्मी बन्...

  • इजरायलमा हजारौं नागरिक सडकमा उत्रिए

    इजरायलमा आइतबार राति हजारौं नागरिक सडकमा उत्रिए। उनीहरूको हातमा इजरायलको झन्डा थियो भने मुखमा बजाउने एउटा बाजा। प्रदर्शनकारीहरूले तेल अभिभमा मुख्य राजमार्ग अवरूद्ध गरे भने जेरूसेलममा रहेको प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको निजी घरअघि पनि प्रदर्शन गरे। सडकमा आगो बालेर उनीहरूले विभिन्न बाजा बजाए। कतिपय ठाउँमा प्रहरी...