• अध्यक्ष शेर्पाको मुद्धामा निवेदनको प्रमाणित प्रतिलिपी माग गर्ने आदेश

    ओखलढुंगा (सार्वजनिक) । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पा विरुद्ध गैरनागरिकको हैसियतमा निर्वाचनमा सहभागि भएको मुद्धामा प्रमाणित प्रतिलिपी माग गर्ने आदेश भएको छ । उच्च अदालत विराटनगर, अस्थायी इजालस ओखलढुंगाले नागरिकता पुनः प्राप्ति सम्वन्धि कागजातहरुको प्रमाणित प्रतिलिपी माग गर्ने आदेश भएको हो । न्या...

  • सात वटा सवारी एकै ठाउँमा दुर्घटना, २० घाइते

    चितवन । चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा शव बोकेको जिपसहित सात वटा सवारी साधन एकै ठाउँमा ठोक्किँदा २० जना घाइते भएका छन् । घाइतेहरुमध्ये सात जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । आज बिहान ११ः४० बजेको समयमा ना १ क ६१३१ नम्बरको अक्सफोर्ड कलेजको बसले विपरीत दिशामा रहेको शव बोकेको ना २ च ८४४६ नम्बरको ...

  • गाडी भाडा बढ्यो

    काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा समेत वृद्धि भएको छ । स्वचालित मूल्य प्रणालीका आधारमा बुधबारदेखि लागू हुने गरी यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडा वृद्धि गरेको हो । विभागका अनुसार यात्रुवाहक सवारी साधनको साबिकको भाडामा ४.७० प्रतिशतले वृद्धि गरिएको छ...

  • पन्तको अभिव्यक्ति ‘ब्राम्हानवादी’ सोचको उपजः शेर्पा संघ

    काठमाडौं (सार्वजनिक) । नेपाल शेर्पा संघले एमालेका नेता रघुजी पन्तले केही समयअघि एक सार्वजनिक कार्यक्रममा शेर्पा समुदायको बारेमा दिएको अभिव्यक्ति व्राम्हानवादी सोचको उपज रहेको ठहर गरेको छ । पन्तको अभिव्यक्तिले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको विषयमा नेपाल शेर्पा संघको गम्भिर ध्यानाकर्षण भएको संघले जारी प्रेस नोटमा उल...

  • कोशी नामाकरण गर्ने सांसदको पहिचान नामेट पारि दिन्छौंः अध्यक्ष शेर्पा

    काठमाडौं (सार्वजनिक) । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले कोशी प्रदेश नामाकरण गर्ने सांसदको पहिचान नामेट पारि दिने चेतवानी दिनुभएको छ । २९ औं विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष शेर्पाले यस्तो चेतवानी दिनुभएको हो । प्रदेश नम्बर १ को नाम ‘कोशी’ राखेर पहिचान नामेट पार्ने काम ८२...

  • कृषि अंगालौं, कृषकलाई सम्मान गरौंः आचार्य शेर्पा

    काठमाडौं (सार्वजनिक) । हिमाली बौद्ध सम्प्रदायका विद्धान आचार्य कर्मा सङ्गपो शेर्पाले परम्परागत प्रणालीलाई विर्सनु नहुने बताउनुभएको छ । हिमाली शेर्पा समाज काठमाडौंको आठौं अधिवेशनमा आचार्यले परम्परागत प्रणाली अन्तर्गत कृषि र कृषकलाई सम्मान गर्नुपर्ने बताउनुभएको हो । विगतमा पितापूर्खाहरु अन्ना भण्डारण गर्ने, त्यसलाई समयस...

  • खिजीदेम्बाका चौरी गोठहरु झिलीमिल्ली

    अन्जना राई (अन्जु) ओखलढुंगा (सार्वजनिक) । ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिकाले चौरी पालक कृषकहरुका लागि सौर्य उर्जा प्रणाली (सोलार) वितरण गरेको छ । गाउँपालिकामा चौंरी पालन गर्ने ६ गोठलाई सोलार वितरण गरेको हो । देम्बाराम्दीङ्ग आसपासका ६ गोठ चौरी पालक कृषकलाई निःशुल्क ८० वाट क्षमताको सोलार वितरण गरेको गाउँपालिका अ...

  • आन्दोलन प्रभावकारी बनाउन शेर्पाको नेतृत्वमा समिति

    काठमाडौं (सार्वजनिक) । प्रदेश नम्बर १ को पुनः नामांकनको आन्दोलनलाई प्रभावकारी बनाउन नेपाल शेर्पा संघले समिति गठन गरेको छ । प्रदेश पुनः नामांकन आन्दोलन प्रभावकारी बनाउन महासचिव लाक्पा शेर्पाको नेतृत्वमा समिति गठन हो । चैत्र २७ गते संघको संघीय कार्यालय (शेर्पा भवन) मा भएको वैठकमा महासचिव शेर्पाको नेतृत्वमा विभिन्न राजनै...

  • खिजीदेम्बामा ‘एक्स–रे’ सेवा शुरु, ‘स्थानीय खुसी’

    अन्जना राई (अन्जु) ओखलढुंगा (सार्वजनिक) । जिल्लाकोे दुर्गम क्षेत्रमै ‘एक्स–रे’ सेवा शुरु भएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । खिजीदेम्बामा निर्माणाधिन खिजीफलाटे आधारभूत अस्पतालमा ‘एक्स–रे’ सेवा शुरु भएसँगै स्थानीयहरु हर्षित भएका हुन् । स्थानीय एक घाइते बालकको हातको उपचारबाट औपचारिक रुपमा अध्यक्ष गम्बु शेर्पाले सेवा...

  • ओखलढुंगाको चिसंखुगढीमा आगलागी

    ओखलढुंगा (सार्वजनिका) । ओखलढुंगाको चिसंखुगढी गापा –५ छहरे जंगलमा आगोलागि भइरहेको छ । सालघारी जंगलमा विहानदेखि आगलागी भइरहेपनि नियन्त्रणमा आउन सकेको छैन । विहान १० बजेर १५ मिनेटदेखि आगलागी भएको र शेर्ना प्रहरी र स्थानीयले नियन्त्रणको प्रयास गरीरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी देवेन्द्र दाशले जानकार...