• मंसिर ४ गते हुने चुनावका लागि दल दर्ता गर्न आह्वान

    काठमाडौं : निर्वाचन आयोग नेपालले प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दल दर्ताको आह्वान गरेको छ । शुक्रवार बसेकाे आयोगको बैठकले १० दिनको समय दिएर दल दर्ता आह्वान गर्ने निर्णयअनुसार आउँदो आइतबारदेखि दल दर्ता आह्वान गरेको हो । निर्वाचन आयोगका अनुसार हालसम्म एक सय १६ वटा राजनीतिक दल दर्ता भएका छन् । आयोगले दर्ता ...

  • तीज गीत ‘लगाउने हो फन्को’ सार्वजनिक

    काठमाडौं : तीज पर्वको परम्परा, संवेग र मनोरञ्जनको त्रिकोणात्मक कथामा तीज गीत ‘लगाउने हो फन्को’ सार्वजनिक भएको छ । शुक्रबार सोना अमात्य युट्युव च्यानलबाट सार्वजनिक गरिएको भिडियोमार्फत व्यवहारमा बाँधिएर स्वच्छन्दताको थोरै मात्र अनुभूति गर्न पाएका महिलाहरुलाई खुलेर नाच्न आग्रह गरिएको छ । गम्भीर विष्टको कोरियोग्राफी तथा...

  • मेलिना राईले सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट तोडिन

    काठमाडौं : गायिका मेलिना राई र सञ्जीव बराइलीको इन्गेजमेन्ट तोडिएको छ । शुक्रबार मेलिनाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरू छुट्टिने निर्णय गरेको कुरा सार्वजनिक गरेकी हुन् । ‘केही समय अगाडि मैले आफ्नो इंगेजमेन्ट गरेको कुरा यसै सामाजिक संजालमार्फत घोषणा गरेको थिएँ, त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो, एउटा...

  • भ्वाइस अफ नेपाल सिजन ४ घोषणा,राजेश र प्रविशा नयाँ कोच

    काठमाडौं : गायन रियालिटी शो भ्वाइस अफ नेपालको चौथो सिजनको औपचारिक घोषणा भएको छ । बिहिबार राजधानीमा कार्यक्रमको चौथो सिजनको औपचारिक घोषणा गरिएको हो । कार्यक्रममा टाइटल स्पन्सर सार्वजनिक गरिनुका साथै सम्झौतामा हस्ताक्षर पनि भएको छ । राजेश पायल राई र प्रविशा अधिकारी नयाँ कोच भित्रिएका छन् । कार्यक्रममा निर्देशक लक्ष...

  • डेंगुकाे संक्रमण बढ्दै : ५९ जिल्लामा ६०४ बिरामी भेटिए

    काठमाडौं : बर्खायाम लागेसँगै डेंगुको संक्रमण बढ्न थालेको छ । हालसम्म ५९ जिल्लामा ६०४ वटा डेंगुका केसहरू भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) ले जनाएको छ । महाशाखाका अनुसार जनवरीदेखि अगस्ट ४ गतेसम्मको तथ्यांकअनुसार सबैभन्दा बढी केस रुपन्देहीमा पाइएको छ । रुपन्देहीमा १ सय २३ जना डेंगुका बिराम...

  • ओखलढुंगाको नापी कार्यालय खिजीफलाटे सुनसान

    काठमाडौं : नापी कार्यालय खिजीफलाटे सुनसान बनेको छ । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा रहेको नापी कार्यालय खिजीफलाटे सुनसान बनेको हो । नयाँ भूउपयोग नीति अनुसार जग्गा वर्गीकरण गरेपछि मात्र जग्गाको कारोबार हुने भएपछि अहिले कार्यालयमा सेवाग्राहीको उपस्थिति शून्य छ । अहिले जग्गाको नक्सां निकाल्ने तथा नक्सा ट्रेस गर्ने क...

  • खोटाङमा ट्याक्टर चालक मृत फेला

    काठमाडौं : खोटाङको दिक्तेलमा एक पुरुष मृत फेला परेका छन् । बिहिबार बिहान जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङका २७ वर्षीय ट्याक्टर चालक किसन हिङमाङ मृत फेला परेका हुन् । प्रहरीका अनुसार मृतक हिङमाङले दिक्तेल रत्नपार्कस्थित रामकाजी खत्रीको ट्याक्टर चलाउँदै आएका थिए । उनी खत्रीकै घरमा बस्दै आएको र उनक...

  • ‘कामको प्रभावकारी अनुगमन नहुँदा समयमै नसकिने समस्या देखियो’

    ओखलढुंगा : जिल्ला समन्वय समिति ओलखढुगांका प्रमुख डिल्लीराम खनालले विभिन्न योजनाको अनुगमन गरेका छन् । प्रमुख खनालले  स्याउ, किवि खेती, बाख्रा पालन जस्ता व्यवसायिक खेती र पशुपालन व्यवसायको अनुगमन गरेका हुन् । बर्षातपछि थप सडकका आयोजनाहरुको प्राविधिक टोलीसहित अनुगमन गर्ने उनले जानकारी दिए । अनुगमनका लागि स्रोत, साधन र ...

  • कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई भोट हाल्न दिने सरकारको तयारी

    काठमाडौं : निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका वृद्धवृद्धा र कैदीबन्दीलाई मतदान गर्न दिने तयारी गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उनीहरुलाई अस्थायी मतदाताको रुपमा मतदान गर्न दिने माग सकेसम्म पूरा गर्ने बताएका ...

  • मंसिर ४ मा संघ र प्रदेशको निर्वाचन गर्ने सरकारको निर्णय

    काठमाडौं : सरकारले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर ४ गते एकै चरणमा गर्नेगरी संघ र प्रदेशको निर्वाचनको मितिबारे निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जानकारी दिए । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले पनि आगामी मंसिर ४...