ओखलढुंगा : नेपाली कांग्रेसले सुनकोसी गाउँपालिका-८ का पुराना नेता निम बहादुर कट्वाललाई, जिल्ला कार्य समिति सदस्यमा मनोनित गरेको छ । कांग्रेस जिल्ला सभापति तेजन खनाल (तेजेन्द्र)ले पार्टीको विधान २०७१ तथा नियामावली २०७६ को परिच्छेद १८ को धारा ५६ दुई अनुसार कार्य समिति सदस्य नियुक्त गरेका हुन् । नियुक्ति भएका कटव...
राजनीति
-
-
नेपाली कांग्रेस सुनकोसी ८ का सभापति थापाको निधन
ओखलढुंगा : नेपाली कांग्रेस सुनकोसी-८ का सभापति प्रेम बहादुर थापाको निधन भएको छ । गत ज्येठ १० गते ओखलढुंगाबाट च्यानम आउने क्रममा गाडीको छतबाट खसेर सामान्य घाइते भएका थापालाई ११ गते उपचारका लागि काठमाडौं ल्याइएको थियो । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भेन्टिलेटरमा उपचार गराइरहेका थापाको आज विहान सात बजे निधन भए...
-
स्थानीय लोक्कल रक्सीलाई मेयर बालेन्द्रले अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने
काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले स्थानीय लोक्कल रक्सीलाई अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने बताएका छन् । आइतबार आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उनले यस्तो योजना ल्याएको बताएका हुन् । उनले महानगरपालिकाको सांस्कृति तथा ऐतिहासिक सहरमा स्थानीय नेवार समुदायले उत्...
-
यो व्यवस्थालाई असफल पारेर राजा ल्याउने खतरनाक षड्यन्त्र भइरहेको छ : माधव नेपाल
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिगमनकारीहरुले अहिलेको व्यवस्थालाई असफल पारेर राजा ल्याउने षड्यन्त्र गरिरहेको बताएका छन् । काठमाडौमा सम्पादकहरूसँगको आइतबार भएको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले कुनै हालतमा आफूहरु प्रतिगमन हुन दिने पक्षमा नरहेको बताए । उ...
-
विद्यासुन्दरले भत्काउन खोजेको ऐतिहासिक बागदरबार अब ‘रेट्रोफिट’ हुने
काठमाडौं : काठमाडौं महानगरपालिकाले हरिभवन (बागदरबार)को प्रवलीकरण (रेट्रोफिट) गर्ने भएको छ । आइतबार महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बागदरबारको प्रवलीकरणको लागि आवश्यक व्यवस्था गरेको बताएका हुन् । यसअघि तत्काललीन मेयर विद्यासुन्दर शाक्यले बागदरबार भ...
-
दुबईका राजकुमारले मेडिकल व्यवसायी प्रसाईंलाई दिए सुनको लौरो उपहार
काठमाडौं : ३ दिने नेपाल भ्रमणमा आएका दुबईका राजकुमार जुमा अल मोक्तुमले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई सुनको लौरो उपहार दिएका छन् । श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत झापाको चन्द्रगढी विमानस्थल अवतरण गरेका राजकुमारले प्रसाईलाई शनिबार सुनको लौरो हस्तान्तरण गरेका हुन् । प्रसाईले राजकुमार मोक्तुमलाई विमानस्थलमा स्व...
-
एसपीपीको विषयमा संसदमा जसले हंगामा गरे, उसैको संलग्नता छ : माधव नेपाल
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेकपा एमालेको भूमिका रहेको आरोप लगाएका छन् । शनिबार पार्टीको युवा विशेष जिल्ला कमिटीको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘एउटा कागज आयो नेपाली सेनाका प्रमुखले हस्ताक्षर गरेको,’उनले भ...
-
आगामी चुनावसम्मै गठबन्धन रहन्छ : गृहमन्त्री खाँण
काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान गठबन्धनको सरकार संघीय निर्वाचनसम्म नै कायम रहने दाबी गरेका छन् । राष्ट्रिय भूमि आयोगले जिल्ला समितिका पदाधिकारीहरुलाई आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खाँणले गठबन्धन प्रदेश र संघको निर्वाचनसम्म नै कायम रहने दाबी गरेका ह...
-
प्रधानसेनापति शर्मा लेवनान प्रस्थान
काठमाडौं : प्रधानसेनापति महारथी पर्शुराम शर्मा औपचारिक भ्रमणका लागि लेवनानतर्फ प्रस्थान गरेका छन् । आज सात सदस्यीय टोलीसहित उनी लेवनान प्रस्थान गरेका हुन् । द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न,यूएन मिसनको भावी योजनाका बारेमा जानकारी लिन शर्मा लेवनान गएका हुन् । त्यस्तै,भ्रमणदलले...
-
सरकारलाई समितिको निर्देशन : एसपीपीमा सहभागी हुन्नौँ भनेर अमेरिकालाई स्पष्ट पत्र पठाउनू
काठमाडौं : संघीय संसद प्रतिनिधिसभा अन्तराष्ट्रिय सम्बन्ध समितिले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी)मा नेपाल संलग्न नहुने कुरा स्पष्ट रुपमा औपचारिक ढंगले अमेरिकालाई पत्र पठाउन निर्देशन दिएको छ । सरोकारवालासँगको छलफलपछि समितिले शुक्रबार नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो । समितिले भनेक...
- « Previous Page
- 1
- …
- 9
- 10
- 11
- 12
- 13
- …
- 16
- Next Page »