नेता निम बहादुर जिल्ला कार्य समिति सदस्यमा मनोनित

ओखलढुंगा : नेपाली कांग्रेसले सुनकोसी गाउँपालिका-८ का पुराना नेता निम बहादुर कट्वाललाई, जिल्ला कार्य समिति सदस्यमा मनोनित गरेको छ ।

कांग्रेस जिल्ला सभापति तेजन खनाल (तेजेन्द्र)ले पार्टीको विधान २०७१ तथा नियामावली २०७६ को परिच्छेद १८ को धारा ५६ दुई अनुसार कार्य समिति सदस्य नियुक्त गरेका हुन् ।

नियुक्ति भएका कटवालले पार्टीको विधानमा रहेर काम गर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार