स्थानीय लोक्कल रक्सीलाई मेयर बालेन्द्रले अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले स्थानीय लोक्कल रक्सीलाई अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने बताएका छन् । आइतबार आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उनले यस्तो योजना ल्याएको बताएका हुन् ।

उनले महानगरपालिकाको सांस्कृति तथा ऐतिहासिक सहरमा स्थानीय नेवार समुदायले उत्पादन गर्ने पेय पदार्थ (रक्सि)लाई अन्तर्राष्ट्रिय बजारमा समेत पु¥याउन ब्रान्डिङ गर्ने बताए ।

त्यस्तै,उनले साँस्कृतिक सहर काठमाडौंलाई नमुना शहरकै रुपमा विकास गर्ने योजना ल्याएको पनि सुनाए । खुल्ला मञ्च छेउमा अन्डर ग्राउन्ड पार्किङ बनाउने  उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार