• अफगानिस्तानमा भूकम्पबाट ९२० जनाको मृत्यु‚ १५०० घाइते

    एजेन्सी : पूर्वी अफगानिस्तानको ग्रामीण तथा पहाडी क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा कम्तीमा ९२० जनाको मृत्यु भएको छ । १५०० जना घाइते भएकाे अफगानिस्तानका आपत्‌कालीन सेवाका अधिकारी शराफुद्दिन मुस्लिमले बुधबार पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन् । समाचार एजेन्सी ‘बख...

  • दोस्रो विश्वयुद्ध पछि अहिलेसम्मकै धेरै बालबालिका विस्थापित

    एजेन्सी : विश्वभर विस्थापित बालबालिकाको सङ्ख्या दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा धेरै भएको पाइएको छ । संयुक्त राष्ट्रसंघीय निकाय, संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ)ले अहिले विस्थापित बालबालिकाको संख्या तीन करोड ३० लाख ५० हजार पुगेको जनाएको छ । यो सङ्ख्या गत वर्ष सन् २०२१ को अन्त्य तिरको भएको पनि राष्ट्रसंघीय अधिकार...

  • प्रधानसेनापति शर्मा लेवनान प्रस्थान

    काठमाडौं : प्रधानसेनापति महारथी पर्शुराम शर्मा औपचारिक भ्रमणका लागि लेवनानतर्फ प्रस्थान गरेका छन् । आज सात सदस्यीय टोलीसहित उनी लेवनान प्रस्थान गरेका हुन् । द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न,यूएन मिसनको भावी योजनाका बारेमा जानकारी लिन शर्मा लेवनान गएका हुन् । त्यस्तै,भ्रमणदलले...

  • ४००० वर्ष अघि मृत्यु भएकी महिला यस्ती थिइन्, वैज्ञानिकहरुले गरे दाबी

    एजेन्सी : वैज्ञानिकहरुले उत्तरी चेक गणराज्यको एक प्राचिन समाधि स्थलबाट महिलाको कंकाल भेटेका थिए, जुन करिब ४००० वर्ष पुरानो थियो । सुन्दर, कालो कपाल भएकी यी महिलाको अनुहारलाई अब रिकन्स्ट्रक्ट गरिएको छ । यी महिला ब्रोन्ज–एज बोहेमियाकी सबैभन्दा धनी महिलामध्ये एक भएको हुनसक्ने बताइएको छ ।   उनका हड्डीहरु फेल...

  • प्र्याङ्क भिडियो खिच्नेलाई अब कारबाही हुने

    गृह मन्त्रालयले सार्वजनिक स्थानमा प्र्याङ्क भिडियो खिच्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले सार्वजनिक स्थलमा सम्बन्धित व्यक्तिको अनुमतिविना प्र्याङ्क भिडियो खिचेर सामाजिक सञ्जालमा राख्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो । गृहले अनुमतिविना तस्बिर पनि नलिन भनेको छ । मन...