एजेन्सी : पाकिस्तानमा एउटा सैनिक हेलिकप्टर दुर्घटना हुँदा लेफ्टिनेन्ट जर्नेलसहित ६ जनाको मृत्यु भएको छ । द डनका अनुसार बलुचस्तान प्रान्तमा आएको बाढी पीडितको उद्धारमा खटिएको उक्त हेलिकप्टर सोमबार साँझ दुर्घटनामा परेको हो । खराब मौसमका कारण हेलिकप्टर दुर्घटना परेको बताइएको छ । दुर्घटनामा लेफ्टिनेन्ट जर्नेल सर्फराज अली...
विबिध
-
-
चीनमा प्रचण्ड गर्मी, सचेत रहन चेतावनी
एजेन्सी : प्रचण्ड गर्मी बढेसँगै चीनको राष्ट्रिय वेधशालाले उच्च तापक्रमबाट जोगिन सर्वसाधारणमा चेतावनी जारी गरेको । वेधशालाले आइतबार तातो वायुको प्रवाह व्यापक भएपछि यस्तो चेतावनी जारी गरेको हो । राष्ट्रिय मौसम विज्ञान केन्द्रले आज दिउँसो सिन्जियाङ, शान्सी, हेबेई, बेइजिङ, हुबेई र अन्य क्षेत्रहरूमा ३५ डिग्री सेल्सियसभन्...
-
पाकिस्तानमा युवती अपहरणको विरोध गर्दै हिन्दु समुदायको प्रदर्शन
एजेन्सी : पाकिस्तानी हिन्दु समुदायले बुधबार पूर्व राष्ट्रपति आसिफ अली जरदारीको सिन्ध प्रान्तको नवाबशाहस्थित निवास अगाडि १६ वर्षीया युवती अपहरण, जबरजस्ती धर्म परिवर्तन र विवाह गराएको आरोपमा विरोध प्रदर्शन गरेका छन् । स्थानीय सञ्चार माध्यमले अपहरण भएका युवती करीना नामकी हिन्दु युवती रहेको जनाएका छन् । प्रदर्शनकारीहरूक...
-
साउन २ गतेदेखि पशुपतिमा अतिरुद्री महायज्ञ हुँदै
काठमाडौं : पशुपतिनाथ मन्दिर परिसरमा आगामी साउनमा अभिशेकात्मकाति महायज्ञ सुरु हुने भएको छ । विहिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा साउन २ देखि १० गतेसम्म अतिरुद्री महायज्ञ हुने जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा क्यानडाबाट आएका डा. गोबिन्द दाहालले महायज्ञ जगदगुरु श्रीरामानन्दाचार्य सेवा पीठ (श्रीराम तारकब्रह्म...
-
पीपीपी परियोजनाको पाइपलाइन लगानी बोर्डले तयार गर्ने
काठमाडौं : लगानी बोर्डले सार्वजनिक निजी साझेदारी (पीपीपी) परियोजनाको पाइपलाइन बनाउने भएको छ । बोर्डले सोमबार कार्यशाला आयोजना गरि यस्तो जानकारी दिएको हो । लगानीयोग्य, विश्वसनीय, दीगो एवं राष्ट्रिय प्राथमिकता अनुरूपका सार्वजनिक–निजी साझेदारीका परियोजना पूर्वतयारीसहित परियोजना बैंकमा सूचीकृत गर्न कार्यविधि बनाउने भएको...
-
अफगानिस्तानमा भूकम्पबाट ९२० जनाको मृत्यु‚ १५०० घाइते
एजेन्सी : पूर्वी अफगानिस्तानको ग्रामीण तथा पहाडी क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा कम्तीमा ९२० जनाको मृत्यु भएको छ । १५०० जना घाइते भएकाे अफगानिस्तानका आपत्कालीन सेवाका अधिकारी शराफुद्दिन मुस्लिमले बुधबार पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन् । समाचार एजेन्सी ‘बख...
-
दोस्रो विश्वयुद्ध पछि अहिलेसम्मकै धेरै बालबालिका विस्थापित
एजेन्सी : विश्वभर विस्थापित बालबालिकाको सङ्ख्या दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा धेरै भएको पाइएको छ । संयुक्त राष्ट्रसंघीय निकाय, संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ)ले अहिले विस्थापित बालबालिकाको संख्या तीन करोड ३० लाख ५० हजार पुगेको जनाएको छ । यो सङ्ख्या गत वर्ष सन् २०२१ को अन्त्य तिरको भएको पनि राष्ट्रसंघीय अधिकार...
-
प्रधानसेनापति शर्मा लेवनान प्रस्थान
काठमाडौं : प्रधानसेनापति महारथी पर्शुराम शर्मा औपचारिक भ्रमणका लागि लेवनानतर्फ प्रस्थान गरेका छन् । आज सात सदस्यीय टोलीसहित उनी लेवनान प्रस्थान गरेका हुन् । द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न,यूएन मिसनको भावी योजनाका बारेमा जानकारी लिन शर्मा लेवनान गएका हुन् । त्यस्तै,भ्रमणदलले...
-
४००० वर्ष अघि मृत्यु भएकी महिला यस्ती थिइन्, वैज्ञानिकहरुले गरे दाबी
एजेन्सी : वैज्ञानिकहरुले उत्तरी चेक गणराज्यको एक प्राचिन समाधि स्थलबाट महिलाको कंकाल भेटेका थिए, जुन करिब ४००० वर्ष पुरानो थियो । सुन्दर, कालो कपाल भएकी यी महिलाको अनुहारलाई अब रिकन्स्ट्रक्ट गरिएको छ । यी महिला ब्रोन्ज–एज बोहेमियाकी सबैभन्दा धनी महिलामध्ये एक भएको हुनसक्ने बताइएको छ । उनका हड्डीहरु फेल...
-
प्र्याङ्क भिडियो खिच्नेलाई अब कारबाही हुने
गृह मन्त्रालयले सार्वजनिक स्थानमा प्र्याङ्क भिडियो खिच्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले सार्वजनिक स्थलमा सम्बन्धित व्यक्तिको अनुमतिविना प्र्याङ्क भिडियो खिचेर सामाजिक सञ्जालमा राख्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो । गृहले अनुमतिविना तस्बिर पनि नलिन भनेको छ । मन...