ओखलढुंगा : जिल्लाको मोलुङ गाउँपालिका वडा-५ को वडा कार्यालय सारिएपछि स्थानीयहरुले असन्तुष्टि जनाएका छन् । वडा कार्यालय बिना सूचना, ऐन कानुन र विधि मिचेर अपायक, यातायात सुविधा नभएको ठाउँमा सारिएको भन्दै वडाबासीहरुले असन्तुष्ट जनाएका हुन् । कमिसन र नाताबादको आडमा वडा कार्यालय सारिएको एमाले मोलुङ गाउपालिका कमिटी सदस्य त...
स्थानीय तह
-
-
ओखलढुंगाका निवर्तमान जनप्रतिनिधिहरुले धमाधम सरकारी सवारीसाधन फिर्ता गर्दै
ओखलढुंगा : नयाँ जनप्रतिनिधी आएसँगै निवर्तमान जनप्रतिनिधिहरुले आफ्नो जिम्मेवारीमा भएको सामाग्री धमाधम फिर्ता गर्न थालेका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनबाट सबै स्थानीय तहमा नयाँ जनप्रतिनिधि आइसकेपछि पुरानाहरुले आफ्नो जिम्मामा रहेको सामाग्री फिर्ता गरेका हुन् । विशेषगरि वडा अध्यक्षहरुले आफुसँग भएको वडाको म...
-
पार्टीका साथीहरुबाटै निर्वाचनमा असहयोग पाइयो : रुम्दाली
ओखलढुंगा : जनता समाजवादी पार्टी नेपालले निर्वाचनमा पार्टीका नेताहरुबाटै असहयोग भएको संकेत गरेको छ । प्रदेश सदस्य धीरेन्द्र रुम्दालीले निर्वाचनमा भावनामा बहकिएर केही साथीहरु सैद्धान्तिक रुपमा विचलित हुनुले मतपरिणामा असर परेको उल्लेख गरेको हो । निर्वाचन जनताका माझमा दल र दलका नेताहरुले आफुलाई परीक्षार्थीका रुपमा प्र...
-
ओखलढुंगा सिद्धिचरण नगरपालिकाको मेयरमा खनाल निर्वाचित
ओखलढुंगा : सिद्धिचरण नगरपालिकाको मेयरमा तेजेन खनाल (तेजेन्द्र) निर्वाचित भएका छन् । उनले एमालेका इच्छा कुमारी गुरुङलाई पराजित गरेका हुन् । उपमेयरमा भने एमालेका केदारबाबु बस्नेत विजयी भएका छन् । उनले गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेद्वार रुपेश शाक्यलाई पराजित गरे । त्यस्तै, सिद्धिचरण नगरपालिका-५ बाट एमालेक...
-
१ सय ३० मतले गम्बु शेर्पा खिजीदेम्बाको अध्यक्षमा निर्वाचित
काठमाडौं : ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिकाको अध्यक्षमा १ सय ३० मतले गम्बु शेर्पा निर्वाचित भएका छन् । जनता समाजवादी पार्टी नेपालका प्रदेश नम्बर १ का सदस्य शेर्पाले निकटतम् प्रतिस्पर्धीलाई १ सय ३० मतलेप0छि पार्दै उनी पालिका प्रमुख निर्वाचित भएका हुन् । शेर्पाले २ हजार ८ सय ८२ मत ल्याएर विजयी भए । कांग्रेसका ब...
-
एकै परिवारका चार दाजुभाई चुनावी प्रतिस्पर्धामा,तीन भाइले गरे जित हासिल
ओखलढुंगा : ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका एकै परिवारका चार दाजुभाई चुनावी प्रतिस्पर्धामा उत्रेकोमा तीन जना दाजुभाईले नतिजा हात परेका छन् । एक भाइ भने पराजित भएका छन् । मोलीमा जन्मेका रुम्दाली परिवारका चार दाजुभाई एकै पटक चुनावमा उत्रिएका थिए । मानेभञ्ज्याङमा ज्ञानेन्द्र रुम्दाली र धनकुटाको साँगुरीगढीमा जीतेन्द्र रु...
-
एमाले र जसपावीच तालमेल गर्ने संकेत
अन्जु राई ओखलढुंगा (सार्वजनिक) । जिल्लाको मानेभन्ज्याङ, सिद्धिचरण, सुनकोसी र चम्पादेवीमा एमाले र जसपावीच गठवन्धन हुने संभावना बढेको छ । गठवन्धनमा रहेका केही दलसँग रुष्ट बनेको जनता समाजवादी पार्टीले नेकपा एमालेसँग तालमेल गरेर अघि बढ्ने जनाएको हो । एमाले र जसपाका जिल्ला तहका नेताहरु प्रमुख र उपप्रमुख र कतिपय ठाउँमा वडा...
-
२० जना शिक्षकले जागिरबाट राजीनामा दिए
ओखलढुङ्गा । स्थानीय तह निर्वाचनमा भाग लिन ओखलढुङ्गाका २० जना शिक्षकले जागिरबाट राजीनामा दिएका छन् । स्थानीय तह निर्वाचनको मिति घोषणा भए यता जिल्लाका विभिन्न विद्यालयका २० जना शिक्षकले जागिरबाट राजीनामा दिएका हुन । ‘केहि विविध कारणले जागिर छाड्ने पनि हुनुहुन्छ, तर अधिकांश शिक्षकले चुनाव लड्न राजीनामा दिनुभएको हो’ शिक...
-
पढ्दै कमाउँदै कार्यक्रम : छनोट भएका विद्यालयले १० लाख पाउने,ओखलढुंगाबाट दुई विद्यालय छनोट
काठमाडौं : सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै कार्यक्रम’का लागि छनोट भएका १ सय ४० सामुदायिक विद्यालयलाई १० लाखका दरले दिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानवस्रोत विकास केन्द्रका अनुसार यो कार्यक्रमका लागि १४ करोड बजेट विनियोजन भएको छ । निर्देशक समि...
-
अन्तिम संस्कार भइसकेका रत्नबहादुर २२ वर्षपछि जब घर फर्किए…
फागुन, काठमाडौं । मंसिर २० गते साँझ करिब ७ बजे । धादिङको गल्छी गाउँपालिका वडा नं ५ कोइलीखर्कका ललित तामाङ र श्रीमती ठूलीमाया खाना खाएर सुत्ने तरखरमा थिए । त्यहीबेला छिमेकी मुस्कान तामाङ कराएको सुनियो, ‘ललितको छोरा हुँ भन्दै एउटा मान्छे बास माग्न आ’छ, रत्ने फर्कियो कि के हो, छिटो आउनु त !’...