• तीन दिने भारत भ्रमणमा गए प्रचण्ड

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन दिन भारत भ्रमणमा गएका छन् । भारतको सत्तारूढ दल भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा प्रचण्ड शुक्रबार (आज) भारत गएका हुन् । उनले भारत जानुअघि सञ्चारकर्मीहरुसँग भने,‘यो सद्भावना भ्रमण हो, नेपाल-भारत सम्बन्धका सबै विषयहरूमा त...

  • प्रतिनिधिसभाको उपसभामुखमा भुसाल विजयी

    काठमाडौं : प्रतिनिधिसभाको उपसभामुखमा सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार पुष्पा भुसाल विजयी भएकी छन् । शुक्रबार उपसभामुख चयनका लागि संसद्‌मा भएको मतदानमा नेपाली कांग्रेसकी पुष्पा भुसाल विजयी भएको सभामुख अग्नि सापकोटाले सदनमा घोषणा गरेका हुन् । उपसभामुखका लागि सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेस संसदीय दलका सचेतक पु...

  • गभर्नर अधिकारीविरूद्ध अख्तियारमा उजुरी

    काठमाडौं : नेकपा माओवादी केन्द्र निकट संगठन वाइसिएलले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ । बिहीबार वाइसिएलका नेताहरूले शैक्षिक योग्यता ढाँटेर राष्ट्रसेवक भई भ्रष्टाचार गरेको भन्दै काठमाडौंको टंगाल पुगेर उजुरी दिएका हुन् । अहिले नेकपा एमालेको अर्थ विभागक...

  • सरकारले हतियार किन्ने निर्णय गरेको छैन : प्रधानमन्त्री देउवा

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले हतियार किन्न सरकारले निर्णय नगरेको बताएका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सदस्यहरुले नेपाल प्रहरीका लागि डलर खर्च गरेर हतियार किन्न लागेको प्रश्न उठाएपछि देउवाले किन्ने निर्णय नभएको बताएका हुन् । देशमा डलरको सञ्चिती घटेर अर्थतन्त्र धरासयी बनिरहेका बेला न...

  • अनलाइनबाटै बुधबारदेखि मतदाता नामावली दर्ता गर्न सकिने

    काठमाडौं : निर्वाचन आयोग नेपालले बुधबारदेखि अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था मिलाएको छ । मंगलबार आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै फोटो सहितको मतदाता नामावली संकलनको कार्यलाई सरलीकरण गर्न अनलाइनबाट नै फाराम भर्न सकिने व्यवस्था गरिएको जनाएको हो । आयोगले ‘वेबबेस्ट भोटर लिस्ट प्रि–रजिस्ट्रेसन सिस्ट...

  • राप्रपा महिला संघ​को बैठकमा कुटाकुट,घाइतेहरुको हेल्पिङमा उपचार हुँदै

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संघको बैठकमा आइतबार(आज)कुटाकुट भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपा महिला संघको बैठकमा विवाद निस्किएपछि कुटाकुट भएको हो । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले केही दिनअघि मात्रै महिला संघको अध्यक्षमा अञ्जना श...

  • स्रष्टाहरूलाई सम्मान गर्नु राष्ट्रिय दायित्व हो : प्रधानमन्त्री देउवा

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न विधाका स्रष्टाहरूलाई सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताएका छन् । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालयले आयोजना गरेको विभिन्न विधाका स्रष्टाहरूलाई पुरस्कार समर्पण समारोहमा उनले यस्तो बताएका हुन् । कार्याक्रममा उनले भने,‘भाषा, साहित्य, संस्कृति...

  • जनार्दन शर्मामाथि मंगलबारदेखि छानबिन हुने

    काठमाडौं : करको दर हेरफेर गराउन अनाधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेका निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि आगामी मंगलबारबाट छानबिन सुरु हुने भएको छ । शुक्रबार सभामुख अग्नि प्रसाद सापकोटाले संसद भवन नयाँ बानेश्वरमा सहजीकरण बैठक राखेका थिए । उक्त बैठकले विशेष समितिको सचिवको जिम्मेवारी संसद सचिवालयका सहसचिव ...

  • वर्षमान पुनले भने : निर्दोष सावित भए शर्मा नै अर्थमन्त्री बन्नुहुन्छ

    काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अर्थमन्त्री जर्नादन शर्माले संसदीय छानबिनलाई सघाउन राजीनामा दिएको भन्दै निर्दोष सावित भए पुनः अर्थ मन्त्रालयमा फर्किने बताएका छन् । अर्थमन्त्री शर्माले बुधबार राजीनामा दिएको घोषणागरेपछि पुनले यस्तो बताएका हुन् । उनले सञ्चारकर्मीसँग कुरा गर्दै भने,‘अहिले छानबिनका ...

  • अर्थमन्त्री शर्माले दिए राजीनामा

    काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । उनको चौतर्फी आलोचनापछि संसदमा आफ्नो धारणा राख्दै राजीनामाको घोषणा गरेका हुन् । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गराएको आरोपबारे छानबिन गर्न संसदले संसदीय विशेष समिति बनाए लगतै शर्माले राजीनामा दिएका हु...