तीन दिने भारत भ्रमणमा गए प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन दिन भारत भ्रमणमा गएका छन् ।

भारतको सत्तारूढ दल भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा प्रचण्ड शुक्रबार (आज) भारत गएका हुन् ।

उनले भारत जानुअघि सञ्चारकर्मीहरुसँग भने,‘यो सद्भावना भ्रमण हो, नेपाल-भारत सम्बन्धका सबै विषयहरूमा त्यहाँको राजनीतिक नेतृत्वसँग चर्चा हुन्छ, म निकै उत्साहका साथ भारत जाँदैछु ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार