• ग्याल्पो ल्होसार र तिथि विवाद

    लाक्पा जी शेर्पा पञ्चाङ्ग निर्णायक समितिले पौष १५ गते तमु ल्होसारलाई आधार मान्दै पात्रो तयार पार्छ । नयाँ बर्ष वैशाख १ गतेबाट शुरु हुँदै माघ, फागुन महिना सोनाम र ग्याल्पो ल्होसारका लागि अड्कलबाजीमै तिथि तोकिन्छ र भित्तेपात्रोमा लेखिन्छ । समितिकै सिफारिसमा गृह मन्त्रालयले बर्षभरीको सार्वजनिक विदाहरु तयार पारेर रा...

  • शेर्पा संघ प्रदेश नं. १ को अध्यक्षमा पासाङ

    काठमाडौं । नेपाल शेर्पा संघ प्रदेश नं. १ को अध्यक्षमा पासाङ शेर्पा चयन हुनुभएको छ । इलाममा सम्पन्न दोस्रो अधिवेशनले शेर्पाको अध्यक्षतामा पदेन सहित २३ सदस्य समिति गठन गरेको हो । शेर्पा संघका संघीय कार्यसमिति अध्यक्ष गेल्जे लामा शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले उपाध्यक्षद्धयमा पेम्बा शेर्पा र पुष्पा शेर्पा, ...

  • पिके फाप्रेका विद्यार्थीलाई शेर्पाद्धारा सहयोग

    ओखलढुंगा । ओखलढुंगाका खिजीदेम्बा गाउँपालिका वडा न ९ पिके आधारभूत विद्यालयका विद्यार्थीहरुका लागि विभिन्न सागम्री वितरण भएको छ । स्थानीय पर्यटन व्यवसायी पासाङ दावा शेर्पाको नेतृत्वमा ६५ जना विद्यार्थीलाई सामाग्री वितरण गरिएको हो । विद्यालयमा आयोजित एक कार्यक्रमकावीच ७० थान ज्यामिक्ट्री वक्स, ८० जोर लत्ताकपडा, एक सय जोर...

  • बलबहादुर राई लोकमार्ग घोषणा

    घुर्मी । पहिचानवादीहरुले सिद्धिचरण लोकमार्गलाई बलबहादुर राई लोकमार्ग घोषणा गरेका छन् । घुर्मी–चिवाभन्ज्याङ पहिचानवादी जनसभामा लोकमार्गको नाम घोषणा गरिएको हो । प्रदेश नं. १ पुनः नामाङ्कन संयूक्त संघर्ष समितिका संयोजक डेकिन्द्र थेगिमले सिद्धिचरण लोकमार्गको नाम परिवर्तन गरी कार्यबहाक प्रधानमन्त्री बलबहादुर राई लोकमार्ग न...

  • बाँकी मासुको डल्ला सदगदका लागि शेर्पाले घर लगे

    जलेर बाँकी रहेको मासुको डल्ला फरेन्सी पठायो   काठमाडौं । ओखलढुंगा जिल्लाको मोलुङ–६, मंसिरेमा आगलागी घटनास्थलमा मासुको डल्ला फेला परेको छ । आगलागी हुँदा १५ महिनाको बालक फूर्वा शेर्पा वेपत्ता भएका छन् । प्रहरीले जलेर बाँकी रहेको मासुको डल्ला वेपत्ता बालकको बुबालाई र फरेन्सी परीक्षणका लागि पठाएका छन् । पूर्णरु...

  • मनाङ एयरको हेली दुर्घटना, क्याप्टेनको अवस्था गम्भिर

    काठमाडौँ । मनाङ एयरको जहाज शनिबार बिहान लोबुचेमा दुर्घटना भएको छ । रुम्झाटारबाट लोबुचे जाँदै गरेको एएस ३५०(बी३ई हेलिकप्टर बिहान करिब ७स्३० बजे दुर्घटनामा परेको मनाङ एयरका निर्देशक राजु न्यौपानेले जानकारी दिनुभयो । हेलिकप्टर लोबुचेमा अवतरण (ल्यान्ड) गर्ने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । हेलिकप्टरमा अन्...

  • विश्व शेर्पा दिवसको तयारी पूरा

    लाक्पा जी शेर्पा काठमाडौं (सार्वजनिक) । हरेक बर्ष अक्टोबर ८ का दिन मनाइने विश्व शेर्पा दिवस अर्थात ग्लोबल शेर्पा डेको तयारी पूरा भएको छ । नेपाल शेर्पा संघको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सो सम्बन्धि जानकारी दिइएको हो । विश्व शेर्पा संघले सो अवसरमा विभिन्न औपचारिक तथा ऐतिहासिक कार्यक्रमहरु आयोजना गर्...

  • पुर्ख्यौली भूमिमा शेर्पाको इतिहास पहिल्याउंदा

    आङ लमी शेर्पा अध्ययन सार   राष्ट्रिय, अन्तर्राष्ट्रिय अभ्यासहरू, ऐतिहासिक दस्तावेजहरू, हस्तलिखित अभिलेखहरू, परीक्षणशालाको  बैज्ञानिक  तथ्यहरू तथा मौखिक परम्पराहरूले कुनै पनि जाति प्रजातिहरूको इतिहासलाई भरपर्दो र बैधता प्रदान गर्दछ । यो अध्ययन प्राथमिक एवं उपलब्ध दित्विय स्रोतहरूको आधारमा शेर्पाहरूको पुर...

  • सात वटा सवारी एकै ठाउँमा दुर्घटना, २० घाइते

    चितवन । चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा शव बोकेको जिपसहित सात वटा सवारी साधन एकै ठाउँमा ठोक्किँदा २० जना घाइते भएका छन् । घाइतेहरुमध्ये सात जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । आज बिहान ११ः४० बजेको समयमा ना १ क ६१३१ नम्बरको अक्सफोर्ड कलेजको बसले विपरीत दिशामा रहेको शव बोकेको ना २ च ८४४६ नम्बरको ...

  • प्रकृया पुर्याएर मात्रै काम गर्न पिके हाइड्रोपावरलाई निर्देशन

    ओखलढुंगा (सार्वजनिक) पुनः इआईए, आइइइ र सार्वजनिक सुनुवाई गर्न खिजीदेम्बा गाउँपालिकाले पिके हाइड्रोपावर कम्पनीको नाममा निर्देशन जारी गरेको छ । यसअघि ६ बुँदे स्पष्टिकरणको जवाफ प्राप्त भएपनि चित्त बुझ्दो नभएको भन्दै गाउँपालिकाले पुनः इआईए, आइइइ र सार्वजनिक सुनुवाई गर्न निर्देशन दिएको हो । खिजीदेम्बा गाउँपालिकास्थित लिखु ...