एमालेको कार्यालय समितिको बैठक आज दिउँसो बस्दै

काठमाडौं : नेकपा एमालेको कार्यालय समितिको बैठक शनिबार दिउँसो बस्ने भएको छ । स्थानीय तह निर्वाचनको समीक्षा गर्न कार्यालय समितिको बैठक बस्न लागेको एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार कार्यालय समितिमा अध्यक्ष केपी शर्मा ओली, महासचिव, उपमहासचिव र सचिवहरु रहनेछन् ।

त्यस्तै, एमालेले ३० जेठमा सचिवालय समितिको बैठक बोलाइएको बताइएको छ ।

.

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार