स्वर्गीय गायक सुनुवारको अर्धकध शालिक निर्माण सहयोगार्थ कायक्रम आयोजना

काठमाडौं : ओखलढुंगा खिजिदेम्बा गाउँपालिकाका स्वर्गीय सञ्चारकर्मी एवं गायक पाण्डव सुनुवारको अर्धकध शालिक साथै पार्क निर्माण सहयोगार्थ पाण्डव सांगीतिक भेट कार्यक्रम आयोजना भएको छ ।

आज राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल ओखलढुंगाको आयोजनामा काठमाडौंको चावहिल स्थित नवदुर्गा पार्टी प्यालेसमा कार्यक्रम आयोजना भएको हो ।

उक्त कार्यक्रममा ख्यातीप्राप्त कलाकाहरुहरुले आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा जनप्रतिनिधिलगायत सर्वसाधारणहरुको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार